गण्डकी

पोखराका ज्येष्ठ नागरिकलाई बागलुङकालिका र पञ्चकोटको तीर्थयात्रा
पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ ले वडाभित्रका जेष्ठनागरिकलाई तिर्थयात्रा गराएको छ । चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार वडाबाट छनोट भएका ७० जना जेष्ठनागरिकलाई बागलुङकालीका र पञ्चकोटको तीर्थ यात्रामा पठाएको हो । दुईवटा वसमा एकदिने तिर्थयात्रामा निस्केका जेष्ठनागरिकलाई वडाअध्यक्ष राधिका शाही योगीले वडाकार्यालयमा जम्मा भएका जेष्ठनागरिकलाई खादा लगाएर विधाई गर्नु भएको...
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ वर्षका नीति तथा कार्यक्रम  आाज सार्वजनिक गरेको छ । प्रदेश प्रमुख डिल्लाराज भट्टले बुधबार प्रदेश सभामा नीति तथा कार्यक्रम वाचन गरे । प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, रोजगारी सिर्जना, पूर्वाधार विकास र डिजिटल गभर्नेन्सलाई प्राथमिकतामा राखिएको छ। ‘आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन’ मूल मन्त्रका...
२ दिनदेखि गण्डकीमा सार्वजनिक यातायात ठप्प
पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेजीको माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएपछि गण्डकीमा दुई दिनदेखि सार्वजनिक यातायात चलेका छैनन ।उनीहरुले गण्डकी प्रदेशमा सार्वजनिक सवारी सधान ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीको आन्दोलनले शुक्रबारदेखि लामो तथा छोटो दूरीका बस, ट्याक्सी र सार्वजनिक ढुवानी सेवा लगायत सार्वजनिक सवारी साधन पोखरासहित गण्डकी प्रदेशभित्र...
पौडी खेल्ने क्रममा डुबेर पोखरामा २ को मृत्यु
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २५ मर्दीखोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ अस्तामका १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको मृत्यु भएको प्रहरीले बताएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बल कालिका गण...
गणतन्त्रका सुन्दर पक्षमाथि प्रहार गर्न खोजियो : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुशासन, विकास र समुन्नती आजको मुख्य एजेन्डा भएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयले बिहीबार पोखरामा आयोजना गरेको कार्यक्रममा उहाँले गणतन्त्र स्थापनासँगै राजनीतिक लक्ष्य प्राप्त भएकाले अब सुशासन, विकास र समृद्धि आजको आवश्यकता भएको बताउनुभयो । सुशासन, विकास र समृद्धिलाई मार्गदर्शक सिद्धान्त...
कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प
पोखरा ।  कास्कीको फुलिबाङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्की जिल्लाको फुलिबाङ आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि जेठ १२ गते जाजरकोट जिल्लाको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प...
‘पपुलिस्ट बजेट’ आगामी बजेटमा प्राथमिकतामा पर्दैन : सञ्चारमन्त्री
काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस पालिको बजेट विनियोजन आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा हुने बताउनुहुँदै ‘पपुलिस्ट’ खालका बजेट नआउने बताउनु भएको छ । काठमाडौँमा सोमबार लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाको हालसम्मको प्रगति विवरण तथा आ.व २०८२⁄८३ को वार्षिक बजेट तथा कार्यक्रमका लागि विज्ञहरुको सुझाव तथा सङ्कलन एवम् अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै मन्त्री गुरुङले सो...
वडा विकासमा सम्भावनाका आधार खोज्दै पोखरा २६
पोखरा । पोखरा महानगरपालिकाको वडा नं. २६ ले शनिबार छलफल कार्यक्रमको आयोजना गरी दुई वर्षका लागि वडा विकासमा सम्भावनाका आधारहरु खोजेको छ । विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई भेला पारी वडाले आगामी बजेटमा समावेश गर्ने गरी नीति, योजना र विकास सम्भावनाको आधारहरु खोजेको हो । तीन वर्षसम्म भौतिक पूर्वाधारमा बजेट केन्द्रित गरेको वडाले अबका दुई वर्ष शिक्षा,...
माओवादीको भाेलि पोखरामा जनसभा, पोखराबाट ५ हजार नेता कार्यकर्ता सहभागी हुने
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिले जेठ १० गते चिप्लेढुंगामा हुने विशाल जनसभामा ५ हजार नेता कार्यकर्ता उतार्ने भएको छ । पार्टीको ‘मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत पोखरामा हुने जनसभालाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा पोखरा महानगरबाट ५...
आज र भाेलि पोखरामा गाउँ पर्यटन मेला 
पोखरा । पोखरामा आज र भाेलि तेस्रो गाउँ पर्यटन मेला हुँदै छ । गाउँमा रहेका पर्यटन व्यवसायीलाई बजार सम्म जोड्ने प्रयत्न गर्दै गाउँ पर्यटन प्रर्वद्धन तथा बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । गाउँमा नै आयका अवसरहरु सिर्जना गरी युवा पलायन रोक्न पहल गर्ने र विदेशी पर्यटकहरुलाई समेत गाउँ गाउँमा रहेका पर्यटकीय...