Breaking 2

‘आख्यान लेख्नेहरुले सबैभन्दा बढी गैरआख्यान पढ्नुपर्छ’
पोखरा । ‘आख्यान लेख्नेहरुले सबैभन्दा बढी गैरआख्यान पढ्नुपर्छ,’ आख्यानकार छुदेन काविमोले भने । बुकवर्म फाउन्डेसनको आयोजनामा पोखरामा जारी एनसेल फाउन्डेसन १२औं नेपाल लिटरेचर फेस्टिभलको ‘आख्यानको स्रोत’ सेसनमा आख्यानकार छुदेनले धरातल, इतिहास थाहा नभई त्यसमा कल्पना गर्न नसकिने उल्लेख गरे । ‘धरातल, इतिहास थाहा नभई त्यसमा कल्पना गर्न सक्नुहुन्न । पहिला रिसर्च गर्ने हो । त्यसपछि...
माग पूरा नभए निजी विद्यालयका शिक्षकहरु आन्दोलित हुने
पोखरा । निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले विद्यालयलाई अनिवार्य रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग गरेका छन् । निजी तथा संस्थागत विद्यालय शिक्षक/कर्मचारी युनियन केन्द्रीय समितिले शनिबार पोखरामा पत्रकार सम्मेलनमा गरी आगामी शैक्षिक सत्रदेखि आफूहरुले राखेका ९ बुँदे माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । समितिका अध्यक्ष...
पोखरा ३१ द्वारा किसानलाई लहरे बालीको बीउ वितरण
पोखरा ।पोखरा महानगरपालिका वडा नम्बर ३१ को कार्यलयले कृषकहरुलाई लहरे बालीको बीउ बितरण गरेको छ ।कार्यलयले सोमबार एक कार्यक्रमको आयोजना गरि पोखरा महानगरपालिका वडा नम्बर ३१ को कृषि संजाल मार्फत वडा भित्र रहेका किसानहरुलाई लहरे तरकारी बालीको बिउ हस्तान्तरण हो । कार्यक्रममा वडा नम्बर ३१ मा रहेका ४८ वटा आमा समुह, टोल बिकास संस्था र...
वातावरण संरक्षाणमा जागरुक गराउन पोखरामा फोहोर संकलन दौड
पोखरा । पोखरामा शनिबार फोहोर संकलन दौड प्रतियोगिता भएको छ । “स्वच्छ देश, हाम्रो परिवेश” भन्ने नाराका साथ फोहोर संकलन दौड गरिएको हो । मैनादेवी फाउन्डेसनको आयोजना तथा पोखरा महानगरपालिका, प्रतिभा मावि, टार्गेट एजुकेसनल कन्सल्टेन्सी लगायत विभिन्न संघ संस्थाको सहकार्यमा भएको दौडको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभयो । उहाँले दौडको शुभारम्भ गर्दै यो दौडले...
नयाँ वर्षको स्वागतका लागि फेवा महोत्सवको तयारी
पोखरा। नयाँ बर्षको स्वागतका लागि २० औं पटक आयोजना गर्न लागिएको फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । होटल संघ पोखरा नेपालले आगामी चैत ३० देखि वैशाख १ गते सम्म स्थानीय लेकसाइडमा यो महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरी काम अगाडि बढाइएको महोत्सवका संयोजक...
मानव अधिकार उल्लङ्घनका घटनामा ५ सय ४ पीडित : इन्सेक
पोखरा । गण्डकी प्रदेशमा सन २०२४ मा मानव अधिकार उल्लङ्घनका घटनामा ५ सय ४ जना पीडित भएका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को सन्दर्भमा पोखरामा आयोजित पत्रकार सम्मेलनमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दिएको जानकारी अनुसार मानव अधिकार उल्लङ्घनका घटनामा ४ सय २९ जना महिला पीडित भएका हुन् । इन्सेक गण्डकी...
न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेका प्रेम सेन्चुरीले ल्याए “माया सारिदेऊ” (भिडियो सहित)
न्युयोर्क । अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेका  गायक प्रेम सेन्चुरी र गायिका संजिता बरालको स्वरमा रहेको “माया सारिदेऊ”को बोलको गितकाे भिडियो सार्बजनिक भएको छ । बिगत साढे एक दशक देखि न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेका गायक प्रेम सेन्चुरीले प्रवासबाटै “माया सारिदेउ” बोलको भिडियो सार्बजनिक गरेका हुन् । राजु सिंहको संगित, डिपी खनालको शब्द र बिमल बुढाथोकीको...
बेलुन पड्किदा अर्थ मन्त्री विष्णु पौडेल र पोखरा नगरप्रमुख आचार्य घाइते
पोखरा ।  पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन उडाउने क्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्य घाइते हुनुभएको छ । पोखरा भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा शनिबार दिउँसो बेलुन पड्किएको हो । सवा १ बजेतिर बेलुन पड्किदा नगर प्रमुख आचार्यको गालामा चोट लागेको छ भने उपप्रधानमन्त्री पौडेलको टाउको र...
पाेखरा भ्रमण वर्ष २०२५ आज घोषणा गरिँदै
पोखरा । पोखरा पर्यटन भ्रमण वर्ष २०२५ आज घोषणा गरिँदै छ । पर्यटकीय राजधानी घोषणा भएको एक वर्ष पुग्न लाग्दा भ्रमण वर्ष मनाउने तयारी गरिएको हो । पोखराको प्रदर्शनी केन्द्रमा आयोजित विशेष समारोहमा भ्रमण वर्ष घोषणा गर्न लागिएको हो । पोखरामा २०  लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष मनाउने तयारी भएको हाे  । सरकारले...
गण्डकी  र काेशीमा माैसम आंशिक बदली हुने अनुमान
पोखरा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली...