Breaking 2

गण्डकीसहित ४ प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना
पोखरा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ । देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइहेको छ । पोखरामा पनि राति देखि नै...
स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान, उम्मेदवारी मंसिर २ मा
पोखरा । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहका रिक्त स्थानको चुनावको लागि दल दर्ता आह्वान गरेको छ । आयोगले आज सूचना निकालेर दल दर्ता आह्वान गरेको हो । उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले असोज १० असोज १६ सम्म दल दर्ता गर्न सकिने आयोगको सूचनामा भनिएको छ । मंसिर १६ मा तय...
एएफसी अन्डर २० एसियन कपमा नेपालले उज्वेकिस्तानको सामना गर्दै
काठमाडौं असोज ९ । एएफसी यु–२० एसियन कप छनोटअन्तर्गत समूह बी मा रहेको नेपालले आज आफ्नो तेस्रो खेलमा उज्वेकिस्तानको सामना गर्दैछ । नेपाल र उज्वेकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । खेल न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा हुनेछ । समूह बी मा नेपाल र उज्वेकिस्तान दुवैको समान...
आजको मौसम, गण्डकीका एक दुई स्थानमा भारी वर्षाको सम्भावना
पोखरा ९ असोज । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभावका साथै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कोशी, मधेश,बागमती, लुम्बिनी प्रदेशका केही र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा...
अमेरिकाको क्यालिफोर्नियामा नेपाली महावाणिज्य दूतावास खाेल्ने प्रमको प्रतिबद्धता
न्युयोर्क असोज ८ । संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेटेर प्रवासी नेपाली मञ्चलगायत नेपाली समुदायका विभिन्न संगठनले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न माग गरेका थिए । प्रधानमन्त्री ओलीले उक्त मागप्रति आफू सकारात्मक...
डेंगीका बिरामीले अस्पतालका बेड भरिए
पोखरा ५ असोज । लामखुटेले टोक्दा लाग्ने डेंगी रोगबाट अहिले पोखरा र समग्र गण्डकी प्रदेश प्रभावित भएको छ । अस्पतालका बेडहरु संक्रमितले भरिएका छन् भने संक्रिमित हुनेको संख्या बढ्दै जाँदा जाँच गर्ने किटको समेत अभाव हुन थालेको छ । पछिल्लो तथ्यांक अनुसार गण्डकीका १० जिल्लामा ८ हजार ६ सय २० जनामा डेंगी देखिएको छ ।...
नयाँ संविधान जारी भएको ९ वर्ष पूरा, संविधान दिवस मनाइँदै
पोखरा । आज संविधान दिवस । विविध कार्यक्रम गरी संविधान दिवसा आज मनाइँदैछ । जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित कार्यान्वयनमा आएको नेपालको संविधान २०७२ निर्माण भएको ९ वर्ष पूरा भएको छ । प्रदेश सरकार, स्थानीय तह, देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघसंस्थालगायतले विभिन्न कार्यक्रम गरी...