Breaking 2

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १२ लाख २९ हजार बचत
पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट १२ लाख २९ हजार ५ सय ११ रुपियाँ बचत भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरेको हो । गत फागनु ३ गते भएको १९ औँ संस्करणको पोखरा म्याराथनमा .९३ लाख ७० हजार ६ सय ८९ रुपियाँ आम्दानी र ८१ लाख ४१ हजार १...
माछापुच्छ्रेको ल्वाङ गाउँमा ३१ औं चैते दशैं मेला
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ स्थित पर्यटकीय ल्वाङ गाउँमा ऐतिहासिक ३१ औं चैते दशैं मेला आजदेखि सुरु भएको छ । चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नाराका साथ स्थानीय ग्रिन हिल क्लबको आयोजनामा सुरु मेलाको एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री...
पोखराको हेम्जामा आजदेखि आलु महोत्सव
पोखरा । १३ औं संस्करणको राष्ट्रिय हेम्जा आलु महोत्सव आजदेखि सुरु हुँदैछ । आलु महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लबका अध्यक्षसमेत रहनुभएका मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन...
केपी ओली क्रिकेट कपमा स्याङ्जा र काठमाडौको विजयी सुरुवात
पोखरा । पोखरामा शनिबारदेखि सुरु भएको केपी ओली कप टि–२० राष्ट्रिय खुल्ला पुरुष क्रिकेटमा स्याङ्जा र काठमाडौं विजयी भएका छन् । पहिलो खेलमा स्याङ्जा क्रिकेट क्लबले पोखरा महानगर क्रिकेट क्लबलाई २३ रनले हराएको हो । १ सय ६२ रनको लक्ष्य पाएको स्याङ्जाले १ सय ३८ रनमा पोखरालाई रोकेर विजयी सुरुवात गरेहो हो । पोखराले २०...
समाज रुपान्तरणमा गीत शक्तिशाली : सञ्चारमन्त्री गुरुङ
पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा गीत संगीत शक्तिशाली हुने बताउनु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा पोखरामा आयोजित लोक गायक पुरुषोत्तम न्यौपाने एकल साँझको शुक्रबार पोखरामा उद्घाटन गर्दैै गण्डकी प्रदेश लोक सँस्कृतिको मुख्य थलो भएको बताउनुभयो । “समृद्धि र विकासले मात्र खुसी मिल्दैन,”उहा्ँले भन्नुभयो,“व्यक्तिलाई सुखी...
पोखरामा भाेलि लाेक गायक पुरुषोत्तम न्यौपानेको एकल साँझ
पोखरा । पोखरा सभागृहमा भाेलि शुक्रबार पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुँदै छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा शुक्रबार दिउँसो ३ बजेदेखि अग्रज लोकदोहोरी गायक न्यौपानेको सांगीतिक साँझ हुन लागेको हो । प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गरी साँझमा पुरुषोत्तमले १८ गीत सुनाउने जनाएको छ । कार्यक्रममा न्यौपानेको जीवनीमा तयार पारिएको वृत्तचित्र पनि प्रदर्शन...
गण्डकीका ८ जिल्लामा खेलकुद विकास समितिमा पदाधिकारी नियुक्त
पोखरा । गण्डकी प्रदेशका ८ जिल्लाका खेलकुद विकास समितिमा पदाधिकारी नियुक्त गरिएको छ । गण्डकी प्रदेशका जिल्ला खेलकुद विकास समितिका पदाधिकारीको ४ वर्षे कार्यकाल गत फागुन ९ गत पूरा भएको थियो । नियुक्त भएका पदाधिकारीलाई मंगलबार पोखरामा सपथ ग्रहण गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा गण्डकी प्रदेश सरकारका सामजिक विकास, युवा तथा खेलकुद...
हिम्साका विरुद्ध पोखरामा नागरिकको धर्ना
पोखरा । अराजकता र हिम्साका विरुद्ध पोखरामा नागरिक अगुवाले धर्ना दिएका छन् । गत चैत १५ गते राजावादीको नाममा काठाडौमा गरिएको आन्दोलदनमा सञ्चारकर्मीसहित २ जनाको ज्यान जाने गरी भएको हिम्सा विरुद्ध उनीहरुले धर्ना दिएका हुन् । “लोकतन्त्र, मानव अधिकार र शान्तिका पक्षमा अभिमत प्रकट गराँै, अराजकता र हिम्सालाई निरुत्साहित गरौँ” भन्ने नाराका साथ पोखराको मुस्ताङचोकमा...
पूर्वराजा ज्ञानेन्द्र साह अघोषित नजरबन्दमा
काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा शान्ति सुरक्षा खलबल्याएको र हिंसात्मक आन्दोलन गराउन योजनाबद्ध भूमिका खेलेको भन्दै सरकारले उनलाई अघोषित नजरबन्दमा राखेको छ। शुक्रबार रातिदेखि नै पूर्वराजाको निवास र वरिपरिको क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्नुका साथै बाहिर निस्कन नदिने गरी अघोषित नजरबन्दमा राखेको हो। त्यहाँ भेटघाटका लागि जानेहरूलाई समेत निगरानीमा राखिएको छ। सरकारले शुक्रबारबाटै उनका गतिविधिमा...
वाडा अटो शो मा एसइई दिएका विद्यार्थीलाई आइतबार प्रवेश निशुल्क
पोखरा । पोखरामा पहिलो पटक हुन भइरहेको नाडा प्रिजेन्ट्स वाडा अटो सो २०२५ मा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको छ । १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहको अटो सोमा इभि गाडी प्रति आगन्तुकको बढि चासो...