Breaking 2

गण्डकी प्रदेशमा डेंगीबाट ७ को मृत्यु, ५ जना कास्कीका
पोखरा ।  डेंगी रोग लागेर गण्डकी प्रदेशमा ७ जनाको ज्यान गएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीका ५ तथा तनहुँ र म्याग्दीका १ जनाको मृत्यु भएको हो । गत पुस यता गण्डकीमा १२ हजार ७ सय २६ जनामा...
पोखरा ५ को जिरोदेखि पर्स्याङसम्मका खाद्यान्न र मासु पसलमा अनुगमन
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ को जिरोकिमीदेखि पर्स्याङसम्म राजमार्ग क्षेत्रका खाद्यान्न र मासु पसलमा अनुगमन गरिएको छ । वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बरालको नेतृत्वमा १२ जनाको टोलीले अनुगमन गरेको हो । २८ वटा पसलमा अनुगमन गरिएको र विशेष गरी खाद्यान्न पसलहरुमा बेकरी आइटम, जुस, ससेज लगायतका सामग्री म्याद गुज्रेको पाइएकाले तत्कालै...
नवरात्रको छैंटौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
पोखरा । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौं दिन आज नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलेकी हुन् । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत...
 पोखरा फेवातालबीचको तालबाराही मन्दिर पुनर्निर्माण गरिँदै
पोखरा । पोखराको फेवाताल बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनर्निर्माणलाई तीव्रता दिइएको छ । विसं २०७२ को भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्केपछि दर्शनार्थी नै असुरक्षित हुने खतरा बढेकाले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले एक वर्षयता पुनर्निर्माणलाई अगाडि बढाएको हो । यही असोज महिनामा घटस्थापनाको दिन पारेर पूर्वपट्टिको ढोका राखिएको छ । पुरानै स्वरुप प्यागोडा शैलीमा पुनःनिर्माण...
गाडेको अवस्थामा मानव कंकाल फेला, ४ जना पक्राउ 
झापा । झापामा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ । झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ । प्रहरीका अनुसार गत जेठ १५ गते बाह्रदशी–५ फूलाबारीका २२ वर्षीय राजेश हजाम बेपत्ता भएको र उनको खोजी गर्ने क्रममा कंकाल फेला परेको हो ।...
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश उनलाई नियुक्त गरेका हुन् । आजै उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कानून व्यवसायीको पृष्ठभूमिबाट सर्वोच्च अदालतमा नियुक्त भएका उनी १६ चैत, २०८२ सम्म प्रधानन्यायाधीश हुनेछन् । राउत १७ साउन २०७३ देखि सर्वोच्च अदालतमा न्यायाधीश छन्...
पोखरा ५ मा आयोजित ब्याडमिन्टन खेलका विजेतालाई पुरस्कार वितरण
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ ले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगता शनिबार सकिएको छ । गत असोज १६ गतेबाट सुरु भएको प्रतियोगितामा ए लेबलतर्फ केशव अधिकारी र प्रवेश गुरुङ प्रथम भएका छन् । बि लेबलतर्फ केशव बराल र प्रमोद बराल प्रथम भएका छन् । ए लेबलमा विश्व अधिकारी र अर्जुन मरासिनी द्वितीय, बि लेबलतर्फ...
गण्डकीसहित ४ प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना 
पोखरा ।  देशभर मनसुनी वायुको प्रभाव  छ । देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार कोशी, मधेस र बागमती प्रदेशको पूर्वी भू–भागमा साधारण बदली रही बाँकी पहाडी भू–भागमा...
दशैंले साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न सहयोग गर्दछ : प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीहरूको महान चाड बडा दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका भएका सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । शुक्रबार शुभकामना सन्देश जारी गर्दै भट्टले मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता विभिन्न चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक, धार्मिक, जातिय तथा भाषिक विविधताबीच रहेको मौलिकता थप...
पाेखरासहित सुगम ८ विमानस्थल बिहान साढे ४ बजेबाट सञ्चालनमा
पोखरा । चाडपर्वले बढेको हवाई चापलाई घटाउन पोखरासहित मुख्य सुगम विमानस्थल आज  बिहान ४ : ३० बजेदेखि खुला भएका छन् । चाडपर्वसँगै गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले बाढी र पहिरोको जोखिम बढेपछि हवाइ चाप बढेको हाे । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो नियम घटस्थापना दिन अर्थात असोज १७ गते आजदेखि कात्तिक १...