Breaking 2

तेस्रो गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट : कास्की र नवलपुरको विजयी सुरूवात
पोखरा । तेस्रो गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको समुह ‘बी’को लिग चरणको पहिलो खेलमा कास्की र नवलपुरले बिजयी सुरूवात गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालमा जारी प्रतियोगितामा कास्कीले पर्वतमाथि २० रनको रोमाञ्चक जित हात पारेको छ भने नवलपुरले गोरखा विरुद्ध ९१ रनले...
स्याङजा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा
पोखरा । कप्तान सन्दीप क्षेत्रीको कप्तानी इनिङस्मा स्याङ्जा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्थान बनाएको छ । एक रनले शतकबाट चुकेका सन्दीपले उत्कृष्ट ब्याटिङ गर्दै ६६ बलमा ६ चौका र ८ छक्कासहित ९९ रन बनाए । टोलीलाई फाइनलमा पुर्याउन भूमिका खेलेका उनी म्यान अफ दि म्याच समेत बने । नरेश शाहीको बलमा चन्द्रकान्त पौडेलको...
गण्डकी सरकारकाे बजेट ३१ अर्ब ९८ करोड
पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार गण्डकी प्रदेशसभामा अर्थमन्त्री टकराज गुरुङले आगामी वर्षको आय–व्यय विवरण प्रस्तुत गरेका हुन् । बजेटमा चालु खर्चका लागि १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ,...
गण्डकी प्रदेशस्तरीय क्रिकेटमा तनहुँको जित
पोखरा । तनहुँका बंश क्षेत्रीले अविजित ७० रनको अर्धशतकिय पारी खेल्दा पोखरा रंगशालामा जारी तेस्रो गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट प्रतियोगितामा तनहुँले बाग्लुङलाई १० रनले पराजित गरेको छ । समुह ‘ए’को खेलमा तनहुँले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको तनहुँका लागि वंश छेत्रीले ७० रनको...
पोखरामा तेस्रो गण्डकी प्रदेश स्तरीय टी–२० क्रिकेटहुँदै
पोखरा । तेस्रो गण्डकी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता पोखरामा शनिबारदेखि हुने भएको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा असार ६ गतेसम्म प्रतियोगितामा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । गण्डकी प्रदेशका ८ जिल्लाले सहभागिता जनाउने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो । सहभागी टिमलाई दुई...
भारतमा दशक यताकै ठूलाे विमान दुर्घटना, २ सय ४२ काे मृत्यु
 भारतको अहमदाबादमा आज भ्भएको एयर इन्डियाको विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित सबैकाे मृत्यु भएको छ ।बिहीबार दिउँसो अहमदाबादबाट लन्डन प्रस्थान गर्न लागेको एयर इन्डियाको फ्लाइट एआइ १७१ विमानमा २३० यात्रुसहित १२ क्रू मेम्बर सवार थिए । दुर्घटनास्थलमा अहिलेसम्म  १०० जनाको शव भेटिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दुर्घटनामा परेको विमान बोइङ ७८७–८ एयरक्र्याफट...
अनेरास्ववियुकाे नेतृत्व छान्न आज बिहान ८ बजेदेखि मतदान
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ । बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी दिए। मतदान विद्युतीय मेसिनबाट हुनेछ । उनका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली...
नेपाल नेत्रज्योति संघले वितरण गर्‍याे ट्राफिक प्रहरीलाई चस्मा
पोखरा । नेपाल नेत्रज्योति संघले ट्राफिक प्रहरीलाई चस्मा वितरण गरेको छ । संघले गण्डकी प्रदेशमा कार्यरत ट्राफिक प्रहरीहरुका लागि बुधबार ४५० थान चस्मा वितरण गरेको हो । हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनको सहयोग र हिमालय आँखा अस्पतालको समन्वयमा चस्मा वितरण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले बताए । कार्यक्रममा नेत्रज्योति संघका महासचिव भरतबहादुर...
फेवा संरक्षणको कदमप्रति होटल संघद्वारा स्वागत
पोखरा, २६ जेठ । सर्वोच्च अदालतको फैसला र आदेशपछि फेवा ताल संरक्षणका लागि पछिल्लोपटक चालिएका कदमप्रति होटल संघले स्वागत व्यक्त गरेको छ । होटल संघ नेपाल गण्डकी र होटल संघ पोखरा नेपालका तर्फबाट हालै एक संयुक्त विज्ञप्ति जारी गर्दै फेवातालको संरक्षणका लागि चालिएका हरेक कदमप्रति संघको साथ रहने जनाइएको छ । संघको गण्डकी शाखाका अध्यक्ष...
वातावरण दिवसमा विन्ध्यवासिनी माविका विद्यार्थीको सचेतना र्‍याली
पोखरा । विश्व वातावरण दिवसको अवसर पारेर पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविका विद्यार्थीले सचेतना र्याली निकालेका छन् । इन्डिङ ग्लोबल, प्लास्टिक पलुसन’भन्ने नारा अंकित प्लेकार्ड बोकेका विद्यार्थीले विद्यालय परिसर मैदान देखि पोखराको प्रमुख पर्यटकीय स्थल महेन्द्र गुफासम्म  सरसफाई गर्नुका साथै जनचेतना जगाएका विद्यालयका क्याप्टेन करुणा आचार्यले जानकारी दिईन् । उनीहरुले सडकको दायाँ बायाँ देखिएका फोहर संकलन...