पोखरा । कास्की प्रहरीले चोरी तथा डाँका सम्बन्धी कसुरमा २ जनालाइ पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानको क्रममा कञ्चनपुर स्थायी ठेगाना भई हाल नवलपरासी कावासेती नगरपालिका–११ बस्ने ३४ वर्षीय तेजेन्द्र खड्का र पर्वत कुश्मा नगरपालिका–१३ स्थायी घर भई हाल पोखरा –५ पस्र्याङ बस्ने ३२ वर्षीय टिकाराम विकलाई पक्राउ...
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले जनताले चुनेको उन्नत व्यवस्था नै गणतन्त्र भएको बताउनुभएको छ । १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले जनताको शासन, जनताको लागि, जनताद्वारा चुनेको उन्नत व्यवस्था नै गणतन्त्र भएको बताउनुभएको हो । यो शासन प्रणालीको परिवर्तन मात्र नभई सोच, चेतना र जिम्मेवारीको एउटा ऐतिहासिक रुपान्तरण...
पोखरा । नवौँ प्रधानमन्त्री एनभिए भलिबलको पुषरुतर्फ गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लब फाइलनमा प्रवेश गरेका छन् । पोखरा रंगशालास्थित बहुउद्देश्यिय कभर्ड हलमा जारी खेलमा गण्डकीले हेल्प नेपाललाई ३—२ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो भने नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबसँग ३–१ को सेटमा पराजय भोगेपछि हेल्प नेपालको पनि फाइनलमा स्थान...
पोखरा । नवौँ प्रधानमन्त्री एनभिए कप भलिबलमा न्यु डायमन्ड स्पोर्टस् क्लब महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाको कभर्ड हलमा मंगलबार भएको खेलमा एपिएफ क्लबलाई ३–० सोझो सेटमा पराजित गरेर न्यु डायमन्डले फाइनमा स्थान बनाएको हो । न्यु डायमन्डले एपिएफलाई हराएपछि साविक विजेता नेपाल पुलिस क्लबको पनि फाइनलमा स्थान सुरक्षित भएको छ । डायमन्डले...
पोखरा । पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । नगर प्रमुख धनराज आचार्यले एक समारोहका बिच सो घोषणा गर्नुभएको हो । नेपाल सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि प्रत्येक वर्ष नगरभित्रका सबै बालबालिकाहरूले तोकिएका खोपहरू प्राप्त गरेको सुनिश्चितता सहित यस्तो घोषणा गर्ने गरिन्छ । नगर प्रमुख आचार्यले बालबालिकाहरूको सुरक्षित...
पोखरा । नवौं प्रधानमन्त्री कप एनभिए लिगको महिलातर्फ साविक विजेता नेपाल पुलिस क्लबले लगातार चौंथो जित निकाल्दा प्रतियोगिताबाट त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश बाहिरिएका छन् । सोमबार भएको प्रतिस्पर्धामा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–२ ले पाखा लगाएर फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको हो । पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा पुलिसले आर्मीलाई २४–२६, २५–११,...
पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समग्र पत्रकारिता र सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न आम सञ्चार विधेयक ल्याउने तयारी मन्त्रालयले गरेको बताउनुभएको छ । “पत्रकारितालाई जिम्मेवार र मर्यादित बनाउन नीतिगत सुधारको आवश्यकता देखिएको छ”, उहाँले भन्नुभयो,“प्रिन्ट, बोडकास्ट र अनलाइन मिडिया लगायत सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न आम सञ्चार विधेयक ल्याउने तयारी गरिएको हो, विधेयक ल्याउँदा...
पोखरा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना...
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार (आज) पोखरा आउनुहुने भएको छ । शुक्रबारदेखि पोखरामा सुरु हुने नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवशेनको उद्घाटन गर्न प्रधानमन्त्री पोखरा आउनहुने भएको हो । पोखराको अमरसिंहचौरमा प्रधानमन्त्री ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी)...
पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ घट्टेखोलाबाट प्रहरीले एक व्यक्तिलाई लागू औषधसहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले ४१ वर्षीय युवराज गुरूङलाई पक्राउ गरेको हो। गुरूङ माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ धम्पुसका स्थायी बासिन्दा हुन्। उनको साथबाट बुप्रेनोर्फिन...