माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

महानवमी पनि आज मनाइँदै
पोखरा ।  प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष...
राजनीति
वैरभाव र निरासा फैलाउने प्रवृत्ति विरुद्ध एकजुट हुन एमालेको आह्वान
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समाजमा वैरभाव र निराशा फैल्याउने प्रवृत्ति बढिरहेको निष्कर्षसहित त्यसविरुद्ध एकजुट हुनसमेत पार्टी पङ्क्तिलाई आह्वान गरेको छ । पार्टी मुख्यालयमा बसेको बैठकबारे जानकारी दिनुहुँदै उपमहासचिव प्रदीप ज्ञवालीले समाजमा निराशा, हतास र नकारात्मक मनस्थिति, विद्वेष फैलाउने प्रवृत्ति छिटफुट देखापरेकाले त्यसविरुद्ध एकताबद्ध भएर उभिने निर्णय गरिएको बताए । उपमहासचिव ज्ञवालीले सरकारले...
धारिलो हतियार प्रहार गरी २८ वर्षीया युवतीको हत्या
गोरखा । गोरखाको पालुङटार नगरपालिकामा धारिलो हतियार प्रहार गरी एक युवतीको हत्या भएको छ । पालुङटार नगरपालिका–७, च्याङ्लीस्थित घरमा बुधबार राति २८ वर्षीया रश्मी कुमालको हत्या भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते उनको तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । कुमाल सुतिरहेको अवस्थामा...
महागौरी देवीको पूजा आराधना गरिँदै
पोखरा ।  नवरात्रको आठौं दिन दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौं महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई...
आज महाअष्टमी पर्व मनाइँदै
पोखरा ।  आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रुपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्य रुपमा मनाउँदैछन् । बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको...
गत साउन र भदौमा ७ अर्ब ५५ करोडको बिजुली निर्यात
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाखको विद्युत् भारततर्फ निर्यात भएको छ । प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी  ७ अर्बको विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ । प्राधिकरणले गत साउनमा ३ अर्ब ९९ करोड ५६ लाख र भदौमा  ३ अर्ब ५५ करोड पाँच लाखको विद्युत् निर्यात गरेको...
देशभर बिचौलियाको बिगबिगी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता हुने भ्रष्टाचारका मुद्दामा सबैभन्दा बढी बिचौलियाविरुद्ध हुने गरेका छन् । आव २०८०/८१ को तथ्यांक हेर्दा सेवाग्राही र सरकारी कार्यालयबीच कुराकानी मिलाइ कारोबार गर्दा रकम लिने ‘दलाल’ अख्तियारका प्रतिवादी हुन् । यो तथ्यांकले बितौलियाको बिगबिगी बढेको आँकलन गर्न सकिन्छ । भ्रष्टाचारका मुद्दाका प्रतिवादी हेर्दा बिचौलिया र मतियारको संख्या ५९४...
नवरात्रको आज सप्तमी, फूलपाती भित्र्याइँदै
पोखरा ।आज बडादसैं अर्न्तगत फूलपाती । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर...
कालरात्रि देवीको पूजा आराधना गरिँदै
पोखरा । नवरात्रको सातौंदिन दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गापक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ ।...
पोखरामा राँगोको आक्रमणबाट युवाको मृत्यु
पोखरा । पोखरामा राँगोको आक्रमणबाट एक युवाको ज्यान गएको छ । राँगोले हान्दा पोखराका ३३ का ३७ वर्षीय धनञ्जय आचार्यको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार आफ्नै माइला दाजुको सुरौदीस्थित भैंसी फारममा पालो दिन गएका बेला राँगोको आक्रमणमा परी उनको मृत्यु भएको हो । धनञ्जयका जेठा दाजु शिव आचार्य पोखरा ३३ का पूर्व...