माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पोखरामा प्रचण्ड कप भलिबल हुने
नेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरामा ‘प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ हुने भएको छ । अखिल नेपाल खेलकुद महासङ्घको सहआयोजनामा हुने प्रतियोगिता जेठ २७ देखि ३१ सम्म पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुनेछ । बुधबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगितामा राष्ट्रिय स्तरका छ प्रमुख महिला टिमको सहभागिता रहने अखिल नेपाल खेलकुद...
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ वर्षका नीति तथा कार्यक्रम  आाज सार्वजनिक गरेको छ । प्रदेश प्रमुख डिल्लाराज भट्टले बुधबार प्रदेश सभामा नीति तथा कार्यक्रम वाचन गरे । प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, रोजगारी सिर्जना, पूर्वाधार विकास र डिजिटल गभर्नेन्सलाई प्राथमिकतामा राखिएको छ। ‘आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन’ मूल मन्त्रका...
आन्दोलन छाडेर वार्ता र सम्वादबाट समस्याकाे समाधान खाेज्न पोखराका मेयरको आग्रह
पछिल्ला केही दिनयता पोखरामा सार्वजनिक यातायात व्यवसायीहरूले जारी राखेको आन्दोलनका कारण जनजीवन प्रभावित भएपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आन्दोलनको मार्ग परित्याग गरी वार्ता र संवादबाट समाधान खोज्न व्यवसायीहरूलाई आग्रह गरेका छन् । महानगर प्रमुख आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै समस्या समाधानको लागि प्रचलित ऐन, नियम र कानुनको परिधिभित्र रही संवाद, छलफल र सहमतिबाट...
अलपत्र परेका ५६४ यात्रुहलाई पोखराबाट स्कटिङसहित पठाइयो
पोखरा ।यातायात व्यवसायीकाे आन्दाेलनका कारण सार्वजनिक यातायात नचलेपछि पोखरामा अलपत्र परेका ५६४ जना यात्रुहरुलाई प्रहरीले स्कटिङ गर्दै सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएको छ । साेमबार बिहान १० बजे पोखरा महानगरपालिका वडा नम्बर ७ पर्यटक बसपार्कबाट अलपत्र परेका यात्रुहरुलाई गन्तव्यमा पठाइएको प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए । डिएसपी बस्नेतका अनुसार जिल्ला प्रहरीबाट खटिएका प्रहरी...
फेवाताल किनारमा गाडिए २७ पोल
पोखरा ।  मानवीय र प्राकृतिक  अतिक्रमणको चपेटामा परेको फेवाको मापदण्ड कायम गर्न ताल किनारको उच्च विन्दुमा पोल गाडिँदै छ । सर्वोच्च अदालतको आदेश अनुसार पोखरा महानगरपालिका, गण्डकी  प्रदेश सरकार र नेपाल सरकारको संयुक्त पहलमा तालको किनार (तालघर)मा सोमबारसम्म २७ पोल गाडिएका छन् । बर्खामा पानीको सतह उच्च हुँदा हुने तालको किनारा र क्षेत्रफल करिब डेड...
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल
काठमाडौं । संसदमा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूको छलफल जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश...
पेट्राेलियम पदार्थको मूल्य बढ्याे
पोखरा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु एक र पेट्रोलमा प्रतिलिटर २ बढाएको हो। निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। हवाई इन्धन ९आन्तरिकतर्फ प्रतिलिर ३  र अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २२ ले घटाइएको...
२ दिनदेखि गण्डकीमा सार्वजनिक यातायात ठप्प
पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेजीको माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएपछि गण्डकीमा दुई दिनदेखि सार्वजनिक यातायात चलेका छैनन ।उनीहरुले गण्डकी प्रदेशमा सार्वजनिक सवारी सधान ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीको आन्दोलनले शुक्रबारदेखि लामो तथा छोटो दूरीका बस, ट्याक्सी र सार्वजनिक ढुवानी सेवा लगायत सार्वजनिक सवारी साधन पोखरासहित गण्डकी प्रदेशभित्र...
एसइईमा जन्ममिति छेकबारले विद्यार्थी तनावमा
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन तोकिएको उमेरको सीमासम्बन्धमा चार वर्षअघि हटाइएको प्रावधान फेरि लागु गरिएपछि विद्यार्थी तनावमा परेका छन् । शिक्षा नियमावलीको दफा ७८ को उपदफा ६ मा १४ वर्ष पूरा नभएका विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समावेश नगरिने उल्लेख छ । तर माध्यमिक शिक्षा कक्षा १२ सम्म भएको भन्दै २०७८ सालमा...
फेवातालको सिमाना (तालघर) मा शनिबारदेखि पिल्लरहरु गाडिने
पोखरा । फेवातालको सिमाना (तालघर) मा शनिवारदेखि पिल्लरहरु गाडिने भएका छन् । फेवाताल सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि गठित फैसला कार्यान्वयन सहजीकरण समितिले तालघरमा पिल्लरहरु गाड्ने बताएको हो । पोखरामा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक समेत रहनुभएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिबारदेखि नै तीन तहका सरकारको उपस्थितिमा फेवातालको चारैतिर पिल्लरहरु गाड्ने बताउनुभयो । “पहिलो...