माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

मुग्लिन–मलेखु सडक विस्तारकाे काम तीव्र
चितवन ।  पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र बनाइएको छ । हालसम्म ११ किलोमिटर कालोपत्र गरिएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । थप ठाउँमा कालोपत्रका लागि तीव्र गतिमा काम भइरहेको छ । विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न...
जाउलाखेल क्लब आहारारा पोखरा गाेल्ड कपको सेमिफाइनलमा
पोखरा । जाउलाखेल युथ क्लब पोखरामा जारी २५ औँ संस्करणको आहारारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३—० गोलले पराजित गरी अन्तिम चारमा स्थान बनाएको हो । जाउलाखेलका लागि धर्बेन्द्र कुँवर, निकोलस र सुजन गुरुङले एक/एक गोलको योगदान दिनुभयो । खेलको ४८ औँ मिनेटमा धर्बेन्द्र कुँवरले...
कास्कीमा एक महिनामा १७४ वटा मुद्दा दर्ता, १ सय २ जना पक्राउ
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की ले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत माघ महिनामा सम्पादित गतिविधिको प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार माघ महिनामा कुल १७४ वटा मुद्दा दर्ता भएका छन् भने १०२ जना प्रतिवादी पक्राउ परेका छन्। अपराध अनुसन्धान तथा नियन्त्रण दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका ८, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग...
पोखरा–५ पर्स्याङमा सन्तानेश्वर महादेव मन्दिरको १ करोड ६५ लाखमा पुनर्निर्माण गरिने
पोखरा । पोखरा महानगरपालिका–५ पर्स्याङस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सन्तानेश्वर महादेव मन्दिर को पुनर्निर्माण कार्यको शिलान्यास गरिएको छ। महाशिवरात्रिको अवसर पारेर आयोजित कार्यक्रममा वडा अध्यक्ष विष्णु प्रसाद बराल ले मन्दिर पुनर्निर्माणको औपचारिक शुभारम्भ गर्नुभयो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष बरालले प्रस्याङ पार्क क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाउन गुरुयोजना तयार गरिएको जानकारी दिनुभयो। पार्क परिसरमै रहेको...
दुई उम्मेदवारको झम्काभेट
भेटमा देखियो राजनीतिक प्रतिस्पर्धा भन्दा माथिको हार्दिकता
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको माहोलसँगै उम्मेदवारहरू मतदातासँग मत माग्न व्यस्त छन् । यही व्यस्त चुनावी दौडधुपकाबिच आज पोखरा–१४ चाउथेस्थित शिव मन्दिर परिसरमा देखिएको एक दृश्यले राजनीतिक प्रतिस्पर्धाभन्दा माथिको हार्दिकता र सहअस्तित्वको सन्देश दिएको छ । कास्की क्षेत्र नम्बर एकमा नेकपा एमालेले जिल्ला पार्टी अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलाई उम्मेदवार बनाएको...
राष्ट्रपतिद्वारा टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६३औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभयो । सो अवसरमा उहाँले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई...
निर्वाचन १८ दिन बाँकी
 आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रमअनुसार सो कार्यक्रम अगाडि बढाउन लागिएको हो । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत...
महाशिवरात्रि पर्व आज मनाइँदै
काठमाडौँ।  प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७ः३५ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको...
नेपालले वेस्ट इन्डिजलाई दियो १ सय ३४ रनको लक्ष्य
काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत नेपालले वेस्ट इन्डिज सामू १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३३ रनको योगफल बनाएको हो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्बाधिक ५८ रनको योगदान...
प्रहरी चौकीको भवन बनाउन निःशुल्क जग्गा दान
म्याग्दी ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । भगवतीका राज गिरीले तीन रोपनी जग्गा राखु भगवति प्रहरी चौकीलाई उपलब्ध गराउनुभएको हो । सरकारी दररेट अनुसार करिब रु १४ लाख मूल्य कायम भएको जग्गा स्थानीय बजारभाउमा सोभन्दा बढीपर्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक...