माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

आहारारा पाेखरा गाेल्ड कपकाे फाइनल आज
पोखरा । आहारारा पोखरा गोल्ड कपको २५ औँ संस्करणको फाइनल आज  हुँदैछ । पोखरा रङ्गशालामा हुने फाइनल खेल दिउँसो २ बजे आयोजक सहारा क्लब र जाउलाखेल युथ क्लबबिच हुनेछ । पोखरामा विगत २५ वर्षदेखि निरन्तर भइरहेको आहाराराको १२ औँ संस्करणको उपाधि जितेको सहारा इतिहासलाई दोहोर्‍याउने योजनासहित मैदान छिर्दैछ भने १४ वर्षपछि फाइनल पुगेको जाउलाखेल इतिहास...
६ हजार ६ सय २२ विद्यार्थी दीक्षित
पोखरा । पोखरा विश्वविद्यालयको  २१ औं दीक्षान्त समारोहमा ६ हजार ६ सय २२ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले विद्यार्थीहरुलाई दीक्षित गराएकी हुन् । उनले विभिन्न पदक प्राप्त विद्यार्थीहरुलाई पदकसमेत प्रदान गरिन् ।कार्यक्रममा उनले देशभित्रै अवसर र सम्भावना पहिल्याउन विश्वविद्यालयहरुले समेत सघाउनुपर्ने विचार राखिन् । कार्कीले युवाहरु राजनेता, प्रशासक, नीति...
आहारारा पोखरा गोल्ड कप
उपाधि भिडन्तमा सहारा र जाउलाखेल क्लब आमनेसामने
पोखरा । आहारारा पोखरा गोल्ड कपको २५ औँ संस्करणको फाइनल शनिबार हुँदैछ । पोखरा रङ्गशालामा हुने फाइनल खेल दिउँसो २ बजे आयोजक सहारा क्लब र जाउलाखेल युथ क्लबबिच हुनेछ । पोखरामा विगत २५ वर्षदेखि निरन्तर भइरहेको आहाराराको १२ औँ संस्करणको उपाधि जितेको सहारा इतिहासलाई दोहोर्‍याउने योजनासहित मैदान छिर्दैछ भने १४ वर्षपछि फाइनल पुगेको जाउलाखेल इतिहास...
१४ वर्षपछि जाउलाखेल क्लब आहाराराको फाइनलमा
पोखरा । पोखरामा जारी आहारारा पोखरा गोल्ड कपमा जाउलाखेल युथ क्लब १४ वर्षपछि फाइनल पुगेको छ ।बिहीबार पोखरा रङ्गशालामा भएको खेलमा आभा फुटबल क्लब उज्बेकिस्तानलाई १—० गोलले पराजित गरी फाइनल यात्रा तय गरेको हो । खेलको ५२ औँ मिनेटमा जाउलाखेलका धर्वेन्द्र कुँवरले पोस्टमा प्रहार गरेको बललाई बिपक्षी आभाका खेलाडी खुसानले रोक्न खोज्दा पोस्टमा छिरेको हो...
एमालेले सार्वजनिक गर्‍याे चुनावी घोषणापत्र
काठमाडौं । नेकपा एमालेले आगामी आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडाैंको एक होटलमा आयोजित कार्यक्रमकाबीच पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो । एमालेले भर्चुअल माध्यमबाट घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायतका शीष नेताहरू पनि सहभागी छन् । एमालेले आफ्नो घोषणापत्रमा विभिन्न युवाका योजनादेखि सञ्चार क्षेत्रको समृद्धिसम्मका...
फेवातालको मापदण्ड र सडक सीमाभित्र बनाइएका अवैध संरचना हटाउन १५ दिने अल्टिमेटम
पोखरा ।  फेवातालको मापदण्ड र सडक सीमाभित्र अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचना हटाउन पोखरा महानगरपालिकाले १५ दिने अल्टिमेटम दिएको छ। वडा नम्बर १८ को खपौँदी र रातोडाँडा क्षेत्रमा बिना अनुमति निर्माण गरिएका रेस्टुरेन्ट तथा पसललाई महानगरले पत्राचार गर्दै तोकिएको समयभित्र आफैं संरचना हटाउन निर्देशन दिएको हो। बुधबार महानगरले लेजी बी रेस्टुरेन्ट, क्यालिफोर्निया गार्डेन र...
राष्ट्रिय प्रजातन्त्र दिवस समारोहमा राष्ट्रपति पौडेल सहभागी
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा बिहीबार बिहान नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्धारा आयोजित सो समारोहमा सरिक हुनुभएको हो । सो अवसरमा नेपाली सेनाले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो । सो कार्यक्रममा झाकी,...
शभर १५ स्थानमा आगलागीका घटना
काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपदका घटना भएका छन् । त्यसमा १५ वटा त आगलागीका घटना भएका छन् । असावधानीका कारण आगलागीका घटनामा बृद्धि भएको प्राधिकरणको विवरणमा उल्लेख छ । हिउँदको मौसममा सामान्य सावधानी अपनाउँदा समेत...
निर्वाचन १५ दिन बाँकी
  प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह
काठमाडौँ । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ । आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र नगराउन एव्म सहयोगी भूमिका निर्वाह गरिदिन पनि आम सञ्चारलगायतका सम्बन्धित पक्षसँग आग्रह गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को...
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण मुलुकका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली भई बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । महाशाखाका अनुसार...