माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पर्यटक बढाउन पर्यटन बाेर्डले गर्दै छ नेपाल प्रवर्द्धन कार्यक्रम
काठमाडौँ। नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय पर्यटन समुदायमा नेपालको छविलाई स्थापित गर्ने उद्देश्यसहित नेपाल प्रवर्धनका कार्यक्रममा जोड दिएको छ । आर्थिक वर्ष २०८२/८३ को कुल बजेटको ७० प्रतिशत पर्यटन प्रवर्धनमा खर्च गर्ने गरी प्रवर्धनको अभियान चलाएको बोर्डले युरोप, अमेरिका, एसियाली र आसियान मुलुकबाट १५ प्रतिशत पर्यटक बढाउने लक्ष्यसहित नेपाल प्रवर्धनका कार्यक्रम गरिरहेको जनाएको छ । बोर्डका प्रमुख कार्यकारी...
फागुन ३ देखि देशैभर मतदाता शिक्षा अ‍भियान थालिने
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लिक्षत गरेर निर्वाचन आयोगले देशैभर मतदाता शिक्षा दिने तयारी थालेको छ । आयोगले फागुन ३ गतेदेखि देशव्यापी रूपमा मतदाता शिक्षाको सुरुवात गर्ने गरी कार्यसूची अघि बढाएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । निर्वाचन आयोगले मतदाता शिक्षा दिँदा पहिलेको तुलनामा बदरमत हरेक प्रदेश र जिल्लामा कम आओस्...
कास्कीमा किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप अभियान सुरु
कास्कीमा किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचभिपी खोप अभियान सुरु गरिएको छ । हिजाेदेखि पोखरा महानगरपािलकामा खाेप लगाउन सुरु भएकाे हाे । फागुन ७ देखि चैत ६ गतेसम्म मुस्लिम धर्मालम्बीहरुले मनाउने रमाजान पर्व र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएकाले त्यस अघि नै खोप अभियान सुरु गरेको हो । कास्कीको पोखरा महानगरपालिकाका २५...
धौलागिरी हिमाल र म्याग्दीको पर्यटकीय तोरीपानी गाउँ (फाेटाे फिचर)
ताेरीपानी म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको तोरीपानी गाउँ र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । समुद्री सतहदेखि १ हजार ७ सय ५० मिटर उचाइमा रहेको तोरीपानी गाउँबाट धवलागिरी,  माछापुच्छ्रे हिमाललगायत अन्नपूर्ण हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । तोरी पानी मसलेदार टिमुरखेतीका लागि पनि प्रख्यात छ । यहाँको टिमुर विदेशसमेत निर्यात हुने गरेको छ । तोरीपानीको...
२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र
पोखरा । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार चार विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सन् २००१ मा ६५ हजार ३१३ पर्यटक आएकामा सन् २०२५ मा हालसम्मकै बढी दुई लाख ९९ हजार ८३१ पर्यटक भित्रिएका छन् । उक्त अवधिमा सबैभन्दा कम सन्...
जेनजी आन्दाेलन छानबिन प्रतिवेदन यसै साता बुझाउने तयारी
काठमाडौँ। गत भदौ २३ र २४ गतेको नवयुवा (जेनजी) आन्दोलनमा भएको अकल्पनीय जनधनको क्षतिबारे सत्यतथ्य पत्ता लगाउन गठित उच्चस्तरीय जाँचबुझ आयोगले छानबिन पूरा गरी रायसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ । करिब पाँच महिनाको छानबिनपछि आयोगले दोषीमाथि कारबाहीको किटानी रायसहित यसै साता सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको हो । जेनजी आन्दोलनमा भएको हिंसात्मक घटनाको छानबिन गरी दोषीलाई...
आइसिसी टी–२० विश्वकपमा नेपाल इङ्ल्यान्डसँग चार रनले पराजित
काठमाडौँ । आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो रोमाञ्चक खेलमा नेपाल टेस्ट टोली इङ्ल्यान्डसँग चार रनले पराजित भएको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार भएको खेलमा जितका लागि एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८० रन मात्र बनाउन सक्यो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४४ रन...
आहारारा पोखरा गोल्ड कप मंगलबारदेखि
पोखरा । पोखराको प्रतिष्ठित आहारारा पोखरा गोल्ड कपको उद्घाटन खेलमा आयोजक सहारा क्लब र गोर्खा इन्टरनेसनल फुटबल क्लबबिच प्रतिष्पर्धा हुने भएको छ । सहारा क्लबको आयोजनामा पोखरा रङ्गशालामा हुने आहारारा गोल्ड कपको २५औँ संस्करण माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।...
भारत बन्यो साफ यु—१९ महिला फुटबलमा च्याम्पियन
पोखरा । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु—१९ महिला फुटबलमा लिगमा बङ्गालादेशसँग व्यहोरेको हारको बदला लिँदै भारतले उपाधि जितेको छ । शनिबार पोखरा रङ्गशालामा भएको खेलमा भारतले बङ्गालादेशलाई ४—० गोलले पराजित गरी साफ ट्रफी उचालेको छ । लिगमा भारत बङ्गालादेशसँग २—० पराजित भएको थियो । शनिबारको खेलमा भारतका जुलानले खेलको ४२ औँ मिनेटमा गोल गर्दै टिमलाई...
निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय
काठमाडौँ । प्रेस काउन्सिल नेपालले सातवटै प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम गर्ने भएको छ । यस्तै निर्वाचन आचारसंहिताको अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । काउन्सिलको त्रिपुरासुन्दरी गाउँपालिका धादिङको सल्यानटारमा सम्पन्न १२औँ बैठकले आचारसंहितासम्बन्धी अध्ययन, अनुसन्धान र जागरणलाई यस वर्ष र आगामी वर्षसमेत प्राथमिकता दिई कार्यक्रम तय गर्ने निर्णय गरेको वरिष्ठ...