माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

फेवा संरक्षणको कदमप्रति होटल संघद्वारा स्वागत
पोखरा, २६ जेठ । सर्वोच्च अदालतको फैसला र आदेशपछि फेवा ताल संरक्षणका लागि पछिल्लोपटक चालिएका कदमप्रति होटल संघले स्वागत व्यक्त गरेको छ । होटल संघ नेपाल गण्डकी र होटल संघ पोखरा नेपालका तर्फबाट हालै एक संयुक्त विज्ञप्ति जारी गर्दै फेवातालको संरक्षणका लागि चालिएका हरेक कदमप्रति संघको साथ रहने जनाइएको छ । संघको गण्डकी शाखाका अध्यक्ष...
पोखरामा २१ वर्षीय युवाको शव फेला
पोखरा । पोखरामा एक युवकको शव फेला परेको छ । पोखरा महानगरपालिका १५ वन विज्ञान अध्ययन संस्थान क्याम्पस नजिकैको सडकमा तनहुँ भीमादका २१ वर्षीय मनोज भुजेलको शव फेला परेको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिनुभयो । भुजेलको शवलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ । सोमबार बिहान करिब साढे ५ बजेको समयमा...
गण्डकीमा सडक सुरक्षा र ट्राफिक सचेतना सप्ताह सुरु (कार्यक्रम तालिकासहित)
पोखरा । सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह अभियान आइतबारदेखि सुरु भएको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा गरिने अभियानको सुरुवात पोखरामा आयोजित एक समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभयो । “जिम्मेवार चालक म, जिम्मेवार यात्री हामी, सुरक्षित सडक र सवारी हामी सबैको जिम्मेवारी” भन्ने नाराका सप्ताहव्यापी अभियान सुुरु गरिएको हो । नेपाल...
एक्सपर्ट एजुकेसन  क्रिकेटको फाइलन आज, उपाधिका लागि प्रतिभा र सृजना मावि भिड्ने
पोखरा । पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपको उपाधिका लागि प्रतिभा मावि र सृजना मावि भिड्ने भएका छन् । पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा शनिबार भएको सेमीफाइनल खेलहरुमा प्रतिभा माविले रत्नज्योति सेकेण्डरी स्कुल र सृजना माविले मदरल्याण्ड सेकेण्डरी स्कुललाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् । उपाधि भिडन्त आईतबार...
एन प्याब्सनको अंग्रेजी भाषा ज्ञान प्रतियोगितामा हिल साइड प्रथम
पोखरा । नेशनल प्याब्सन कास्कीको आयोजनमा शुक्रबार अंग्रेजी भाषा ज्ञान प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा हिल साइड इङ्लिस सेकेण्डरी स्कुल प्रथम, कास्की मोडर्नाइज्ड एकेडेमी द्धितीय, नेशनल क्रियशन एकेडेमी तृतीय, लाविन रेसिडेन्सियल स्कुल सान्त्वना, अक्सफोर्ड पाँचौ र ओएसिस सेकेण्डरी स्कुल छैटौ भएका छन् । विजयी विद्यालय र विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । एन प्याव्सनको...
पोखराका ज्येष्ठ नागरिकलाई बागलुङकालिका र पञ्चकोटको तीर्थयात्रा
पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ ले वडाभित्रका जेष्ठनागरिकलाई तिर्थयात्रा गराएको छ । चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार वडाबाट छनोट भएका ७० जना जेष्ठनागरिकलाई बागलुङकालीका र पञ्चकोटको तीर्थ यात्रामा पठाएको हो । दुईवटा वसमा एकदिने तिर्थयात्रामा निस्केका जेष्ठनागरिकलाई वडाअध्यक्ष राधिका शाही योगीले वडाकार्यालयमा जम्मा भएका जेष्ठनागरिकलाई खादा लगाएर विधाई गर्नु भएको...
पोखरादेखि मुक्तिनाथसम्मको केबलकार परियोजनाको लगानी स्वीकृत
काठमाडौँ । लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केबलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेसनसहित ८१ दशमलव ०४१ किलोमिटरको लामो केबलकार निर्माणका लागि लगानी स्वीकृत भएको हो।...
माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा दायर, सांसदपद निलम्बन
काठमाडाैं । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार अध्यक्ष नेपालविरूद्ध पतन्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको संसद पद निलम्बनमा परेको छ । सभामुख देवराज घिमिरेले उनको संसद पद निलम्बनमा परेको जानकारी दिए । अध्यक्ष नेपालसँग १८...
वातावरण दिवसमा विन्ध्यवासिनी माविका विद्यार्थीको सचेतना र्‍याली
पोखरा । विश्व वातावरण दिवसको अवसर पारेर पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविका विद्यार्थीले सचेतना र्याली निकालेका छन् । इन्डिङ ग्लोबल, प्लास्टिक पलुसन’भन्ने नारा अंकित प्लेकार्ड बोकेका विद्यार्थीले विद्यालय परिसर मैदान देखि पोखराको प्रमुख पर्यटकीय स्थल महेन्द्र गुफासम्म  सरसफाई गर्नुका साथै जनचेतना जगाएका विद्यालयका क्याप्टेन करुणा आचार्यले जानकारी दिईन् । उनीहरुले सडकको दायाँ बायाँ देखिएका फोहर संकलन...
विश्व वातावरण दिवसको अवसरमा पोखराको सिद्ध वनवाटिका वृक्षरोपण 
पोखरा । विश्व वातावरण दिवसको अवसरमा सिद्ध मावि पोखरा १५, फलेपाटनले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । सिद्ध मावि, डिभिजन वन कार्यालय, कास्की र नेपाल वन प्राविधिक संघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा श्री सिद्ध वनवाटिका वृक्षरोपण स्थल पोखरा १५, रातीखहरेमा वृक्षरोपण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले बताए । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका...