माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

कास्कीकाे अन्नपूर्णमा घान्द्रुक पर्यटन महोत्सव हुने
पोखरा । कास्कीको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका १०÷११ घान्द्रुकमा तेस्रो घान्द्रुक पर्यटन महोत्सव आगामी फागुन ७ देखि १० गतेसम्म हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आज (बुधबार) पोखरामा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो । घान्द्रुक पर्यटन महोत्सवका संयोजक अमृत गुरुङले महोत्सव आगामी फागुन ७ देखि सुरु हुने बताए । मेश्रम बराह...
आहारारा गोल्ड कपमा मछिन्द्र क्लब क्वार्टरफाइलनमा
पोखरा । पोखरामा जारी २४ औँ संस्करणको आहारारा पोखरा गोल्डमा मछिन्द्र क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार पोखरा रङ्गशालामा भएको खेलमा मछिन्द्रले विभागीय टोली एपिएफ क्लबलाई २—० ले पराजित गरेको हो । मछिन्द्रका लागि आदित्य शाक्य र स्टेफन कामाहाले एक÷एक गोल गर्नुभयो । खेलको ७४ औँ मिनेटमा डिबक्समा पाएको बललाई आदित्यले एफिएफका रक्षकलाई छलाएर...
सूचना तथा प्रसारण विभागको पोखरामा घुम्ती सेवा शिविर
पोखरा । सूचना तथा प्रसारण विभागले पोखरामा घुम्ती सेवा शिविर सञ्चालन गरेको छ । पत्रकार महासंघ कास्कीको सहकार्यमा सञ्चालित २ दिने शिविरको बुधबार सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले पहिलो सेवाग्राही योगेन्द्र श्रेष्ठलाई प्रेस प्रतिनिधि पास वितरण गरेर शुभारम्भ गर्नुभयो । शिविरबाट नयाँ प्रेस प्रतिनिधि पास वितरण, नवीकरण, अनलाइन नयाँ दर्ता, नवीकरण र स्वतन्त्र...
अमेरिकी डलरको भाउ उकालो लाग्यो
काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः उकालो लागेको हो । युरोपियन युरो एकको...
आहा ! रारा पोखरा गोल्ड कप आजदेखि
पोखरा । २४ ‌औं आहा ! रारा पोखरा गोल्ड कप आजदेखि पोखरामा सुरु हुँदैछ ।  पोखरा रंगशालामा सुरू हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको आयोजक सहारा क्लबले जनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । प्रतियोगितामा ३ विदेशी, ८ ए डिभिजनका क्लब,...
१० देखि १४ वर्षका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको  ‘एचपिभी खोप’ दिइँदै
काठमाडौं ।  आज  विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने...
दिगो विकासको लक्ष्यमा गण्डकी सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री पाण्डे
पोखरा ।  गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयता कार्यान्वयनसँगै प्रदेश सरकार सुशासन, समुन्नति र सामाजिक न्यायलाई आत्मसात् गर्दै दिगो विकासको लक्ष्यमा अघि बढेको बताउनुभएको छ । प्रदेश स्थापनाको आठौँ वर्ष प्रवेशका अवसरमा आज प्रदेशवासीमा शुभकामना सन्देश दिँदै उहाँले प्रदेश सरकारले संवैधानिक मूल्य, मान्यता एवं प्रचलित कानुनबमोजिम समन्वय, सहअस्तित्व र सहकारिताको सिद्धान्तलाई आत्मसात् गरी नागरिकसामु...
गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा घोषणा
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको सूचनामा सो दिन गण्डकी प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थानहरू बन्द रहने जनाइएको छ। मन्त्रिपरिषद्को माघ २१ गते बसेको बैठकले सो निर्णय गरेको हो। गण्डकी प्रदेशका उपसचिव सुरणप्रसाद...
आहा ! रारा पोखरा गोल्ड कप भोलिदेखि
पोखरा । २४ ‌औं आहा ! रारा पोखरा गोल्ड कप भोलिदेखि पोखरामा सुरु हुँदैछ । मंगलबारबाट पोखरा रंगशालामा सुरू हुने उक्त प्रतियोगिताको तयारी सकिएको आयोजक सहारा क्लबले जनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । प्रतियोगितामा ३ विदेशी, ८ ए डिभिजनका क्लब,...
सवारी दुर्घटनामा छ महिनामा तनहुँमा ३८ जनाको मृत्यु
तनहुँ ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँ जिल्लामा पछिल्लो छ महिनामा सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् । मुग्लिन –पोखरा सडकखण्ड विस्तारसँगै फराकिलो सडकमा तीव्र गतिका कारण दुर्घटना बढेको हो । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा जिल्लामा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो । जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी दुर्घटनामा परेका छन् ।...