माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

मर्यादितरूपमा फागू पर्व मनाउन प्रदेश प्रमख भट्टको आग्रह
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले फागु पूर्णिमा मा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि विविधतापूर्ण रहेको बताउनुभएको छ । फागूपूर्णिमाको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान रहेको उल्लेख गर्नुभएको छ । ‘होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक,...
प्रदेश खेलकुद परिषद थाल्यो दशौं राष्ट्रिय खेलकुदको तयारी
पोखरा  । प्रदेश खेलकुद परिषद गण्डकीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरू गरेको छ । परिषदले मंगलबार प्रदेश खेलकुद संघहरुका बीच एक छलफल कार्यक्रम गरी तयारी सुरू गरेको हो । आगामी वर्ष २०८२ को जेठ ३ देखि १० गते सम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदका लागि दर्ता छुट भएका खेलाडीहरुलाई चैत्र ५...
पर्वतीय संग्रहालयमा सिटी टुर गाइडसँग छलफल
पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले मंगलबार पोखरा उपत्यकाका पथ प्रदर्शकहरुसँग छलफल गरेको छ । पोखरा–१७, रातोपहिरोमा रहेको संग्रहालयले पोखरा सिटी टुर गाइड एसोसियसनमा आवद्ध पथप्रदर्शकहरुसँग संग्रहालय प्रवद्र्धनका लागि कार्यक्रम गरेको हो । कार्यक्रममा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले पर्वतीय संग्रहालय पोखराको सबैभन्दा आकर्षक मानव निर्मित पर्यटकीय गन्तव्य भएको बताए । उनले...
पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार
पोखरा ।  पोखरा महानगर क्षेत्रको  फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार भएको छ । महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड, एन.जे.एस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा उक्त गुरुयोजना तयार भएको हो । पोखरा महानगरपालिकाका चार वटा क्षेत्रहरूमा प्रशोधन केन्द्रहरू नै निर्माण गरी फोहोर पानी प्रशोधन मार्फत पुन...
पोखराबाट चिनको छेन्दु हप्तामा एउटा चार्टर उडानहुँदै
पोखरा । चिनको सिचुवान प्रान्तको छेन्दुमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी चैतदेखि हप्तामा एउटा चार्टर उडानको कार्यतालिका बनाइएको छ । विमानस्थल बनेको २ वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि विमानस्थललाई चलायमान बनाउन पहल थालिएको हो । पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्को नेतृत्वमा चिनियाँ दूतावास र सिचुवान एयरलाइन्ससँगको सहकार्यमा चार्टर उडान गर्न लागिएको...
“हिमाल जोगाऔं, पृथ्वी बचाऔं” कार्यक्रम न्युयोर्कमा सम्पन्न
 न्ययोर्क । पर्वते खेलकुद संघ न्यूयोर्क र साथसाथै संस्थाको संयुक्त आयोजनामा “हिमाल जोगाऔं, पृथ्वी बचाऔं” भन्ने मुख्य उद्देश्यका साथ एक विशेष अन्तर्क्रिया कार्यक्रम न्यूयोर्कमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, वरिष्ठ पत्रकार बबिता बस्नेत, नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नीतु पण्डित, नेपाल टेलिभिजनकी वरिष्ठ पत्रकार अनिता बिन्दु, रेडियो कान्तिपुरकी सञ्चारकर्मी...
पोखरा कप राष्ट्रिय पुरूष ह्यान्डबल चैत्र ३ गते देखि
पोखरा । प्रथम पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबल प्रतियोगिता यहि चैत्र ३ गते देखि ५ गते सम्म पोखरामा हुने भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा उक्त प्रतियोगिता हुन लागेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको साढे २ वर्ष पछि उक्त प्रतियोगिता हुन लागेको हो ।...
कास्की केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प
पोखरा ।  कास्कीमाे मादी  गाउँपालिकाको सैइमराङ आसवपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको  भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको काठमाडौंको लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पको धक्काले बिहानीको...
टि–२० क्रिकेटको उपाधि लेखनाथ युथ क्लबलाई
पोखरा । पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि लेखनाथ यूथ क्रिकेट क्लवले जितेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा आयोजित प्रतियोगिताको फाइनलमा माछापुच्छ«े क्रिकेट क्लवलाई ३० रनले पराजित गर्दै लेखनाथले उपाधि जितेको हो । लेखनाथको ईडेन हेभन क्रिकेट मैदानमा सोमबार...
फोटो पत्रकार संघ कास्कीमा राम गुरुङ
पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा अध्यक्षमा राम गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको संघको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, सदस्यहरुमा सञ्जय शाक्य, गिरीधारी पोखरेल र प्रवेश पोखरेल निर्वाचित भएका हुन् । रिक्त रहेको सहसचिव र...