माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

निर्वाचनका लागि तीन दिन बिदा सिफारिस
काठमाडाै‌‌ । निर्वाचनको अघिल्लो दिन र भोलीपल्ट समेत सार्वजनिक बिदा दिन नीति अनुसन्धान प्रतिष्ठानले सरकारलाई सिफारिस गरेको छ। निर्वाचन हुने दिन सहित त्यसको अघि र पछि गरेर कम्तीमा पनि तीन दिन सार्वजनिक बिदा दिँदा नागरिकलाई सहज हुने साथै नाम दर्ता रहेकै निर्वाचन क्षेत्र/बुथमा पुगी मतदान प्रक्रियामा सहभागी हुन सक्ने प्रतिष्ठानकाे भनाइ छ । मन्त्रिपरिषदको निर्णयमार्फत्...
बिगो बुझाएर थुनामुक्त हुन माग गरेको मुद्दाको सुनुवाइ
बुटवल । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दा उच्च अदालत बुटवलको ३ नम्बर इजलासमा परेको सुनुवाइ स्थगित भएको छ । बिहीबारको सुनुवाइ तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश मिलनकुमार राई र सानुमाया डंगोलको इजलासमा परेको थियो । तर, लामिछानेका कानुन...
सिमरामा फेरि तनाव, कर्फ्यू जारी
बारा । बाराकाे सिमरामा बुधबार भएकाे झडपकाे विषयलाई लिएर बिहीबार पनि तनाव भएकाे छ । जेनजीले प्रदर्शन चर्काउन थालेपछि दिउँसाे पाैने १ बजेदेखि कर्फ्यू लगाइएकाे छ । बिहीबार बिहान ११ बजेदेखि सिमरा चाेकमा जेनजीहरु प्रदर्शनमा उत्रिएका छन् । भीड नियन्त्रणमा लिन सामान्य बल प्रयाेग पनि गरेकाे थियाे । स्थिति नियन्त्रणमा जिल्ला प्रशासन कार्यालयले सिमरा क्षेत्रमा...
टुर दी पोखराको जर्सी सार्वजनिक, कार्यक्रम पुस ५ मा
पोखरा । टुर दी पोखराको आठौं संस्करणको जर्सी सार्वजनिक गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई हस्तान्तरण गरेर जर्सी सार्वजनिक गरिएको आयोजक संस्था साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताए । ‘स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइक्लिङ’ भन्ने मूल नारासहित ‘८औं टुर दी पोखरा’ पुस ५ गते शनिबार हुनेछ । उक्त कार्यक्रमका लागि आयोजकले...
एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट
 मङ्सिर  । नवलपुर सदरमुकाम कावासोतीमा एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट गरिएको घटना सार्वजनिक भएको छ । गत मङ्गलबार राति कावासोती–८ का ४६ वर्षीय सञ्जय खड्काको घरका सात जनालाई बन्धक बनाएर लुटपाट गरिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार मास्क लगाएर आएका दुई जनाले उनीहरुलाई घरभित्रै...
कृत्रिम बुद्धिमत्तामा अमेरिकापछि चीन दोस्रो स्थानमा
जेनेभा । संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासमा विश्वका दुई प्रमुख अगुवा राष्ट्रका रूपमा रहेका छन् । सन् २०१४ देखि २०२३ सम्म चीनले कृत्रिम बुद्धिमत्तासम्बन्धी सबैभन्दा धेरै आविष्कार दर्ता गरेको एक विज्ञले बताएका छन् । अन्तर्राष्ट्रिय व्यवस्थापन विकास संस्थानद्वारा सार्वजनिक दोस्रो कृत्रिम बुद्धिमत्ता प्रगति सूचकाङ्क अनुसार, प्रविधि क्षेत्रमा अमेरिकी कम्पनीहरू अग्रस्थानमा...
काटिएका सबै उद्योगमा जोडियो बिजुली
काठमाडौँ । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका कारण विद्युत् लाइन काटिएका सबै उद्योगमा विद्युत् आपूर्ति सुचारु भएको छ । प्राधिकरणले निर्धारण गरेको कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता भुक्तान गरेपछि उद्योगमा विद्युत् आपूर्ति नियमित गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पछिल्लो पटक बक्यौता विवादका कारण २५ उद्योगको लाइन काटिएको थियो...
जेनजी आन्दाेलनका बेला कास्कीमा तोडफोड, लुटपाट र आगजनी गर्नेको खोजी तीव्र
पोखरा ।  गत भदौ २३/२४ गते Gen-Z आन्दोलनको मौका छोपी कास्कीको एक व्यवसायिक भवनमा तोडफोड, लुटपाट र आगजनी गरी सम्पत्ति नष्ट गर्ने कार्यमा संलग्न व्यक्तिहरूको खोजी कार्य जिल्ला प्रहरी कार्यालय कास्कीले तीव्र पारेको छ। प्रहरीले उक्त घटनामा संलग्न केही व्यक्तिहरूलाई पक्राउ गरिसकेको भएपनि अन्यको पहिचानका लागि सार्वजनिक रूपमा सहयोगको अपील गरेको छ। जिल्ला प्रहरी कार्यालय...
पोखरासहित देशभरकाे मौसम सफा रहने अनुमान
पोखरा । आज बिहीबार देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।
पोखरा विमानस्थलको २ अर्ब २२ करोड बेरुजु ठेकेदारको भुक्तानीबाटै कटौती हुने
पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भन्सार र मूल्य अभिवृद्धि कर (भ्याट) छुटका नाममा देखिएको २ अर्ब २२ करोड ४० लाख रुपैयाँको बेरुजु अब ठेकेदार कम्पनीकै बाँकी भुक्तानीबाट कटौती गर्ने तयारी भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको २०८२ कार्तिक १३ गते बसेको बैठकले चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडलाई भुक्तानी गर्न बाँकी रकमबाट सो...