माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

डेडिकेटेड र ट्रकंलाइन महसुल विवाद नियमन आयोगमा, चैत १ गते सुनुवाइ हुने
काठमाडौँ । विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी निर्धारण गरिएको छ । आयोगले सो दिन पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलका सम्बन्धमा सुनुवाइ गरिने जनाएको छ । विवादित महसुलका सम्बन्धमा सुरुआती सुनुवाइ आयोगमा हुने र आयोगले दिने निर्णयमा चित्त नबुझेको खण्डमा अदालत...
महावीर पुनले बुझाए चुनावी खर्च, चुनावी खर्च २८ लाख ६८ हजार
म्याग्दी । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च २८ लाखभन्दा बढी भएको छ । बिहिबार निर्वाचन आयोग नेपालमा पेश गरिएको विवरणमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । मनोनयन दर्ता खर्चका लागि १० हजार रुपैयाँ, मतदाता नामावली खरिद ३ हजार, नमुना मतपत्र सामग्री छपाइका लागि २ लाख...
नेपाल पत्रकार महासंघ कास्कीको महिला संवाद कार्यक्रम 
पोखरा । नेपाल पत्रकार महासंघको आयोजना र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा महिला संवाद कार्यक्रम सम्पन्न भएको छ । “महिला र बालबालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने मुल नाराका साथ मनाइएको ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा आफ्नो प्रस्तुतिकरण राख्दै कोपिला नेपालका कार्यकारी निर्देशक...
मस्तिस्क घातका कारण एमाले केन्द्रीय सदस्य कृष्ण थापाको निधन
पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधनको भएको छ । नेकपा एमाले कास्कीको पार्टी कार्यालयमा उहाँ अचानक ढलेपछि उपचारको लागि मनिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारको क्रममा उहाँको आज निधन भएको हो । चिकित्सका अनुसार उहाँलाई मस्तिस्क घात भएको हो । नेकपा एमाले क्षेत्रीय कमिटी १ को निर्वाचन समिक्षा बैठक आज पार्टी कार्यालय शान्तिवनमा...
दुई सिटले रोक्यो रास्वपाको दुईतिहाई
अमृतनाथ तिमल्सिना काठमाडौं । प्रतिनिधिसभा निर्वाचन परिणामले राजनीतिक स्थिरताको सन्देश दिएको छ । सुशासन र विकासको चाहनाका लागि भएको जेनजी विद्रोह अनुमोदन गर्दै मतदाताले ब्याटलेमार्फत् एउटै पार्टीलाई ढुक्कको बहुमत पुग्ने अवस्था बनाइदिएका छन् । प्रतिनिधिसभा प्रत्यक्षतर्फको १६५ र समानुपातिकतर्फको ११० सिटको अन्तिम मतगणना आइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीले स्थिर सरकार सञ्चालनका लागि सुरक्षित एकल बहुमत र...
कार्की आयोगको प्रतिवेदनः चुनावी र शक्तिशाली सरकारबीच कार्यान्वयनको ‘जस’ लिने होड
काठमाडौं । गत २३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलन’ जाँचबुझ गर्न गठित आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन ‘कसले गर्ने ?’ भन्ने अन्योलका कारण कार्यान्वयनमा बिलम्ब देखिएको छ । चुनावी सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको तीन सदस्यीय जाँचबुझ आयोगले करिब १० हजार पृष्ठ लामो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । गत २४...
रास्वपालाई गण्डकीमा समानुपातिकतर्फ पाँच लाख मत
पोखरा ।  गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपातिकतर्फ पनि सर्वाधिक मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुुभयो । सूचना अधिकारी न्यौपानेले उहाँका अनुसार प्रदेशमा राष्ट्रिय...
पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको अनुमान
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा साधारणतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल रहने अनुमान गरिएको छ । कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानहरू, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...
अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय
काठमाडौं । मध्यपूर्वको तनावका कारण विश्व बजारमा देखिएको इन्धन आपूर्तिको अभावलाई कम गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले आपतकालीन भण्डारबाट ४० करोड ब्यारल तेल बजारमा उपलब्ध गराउने निर्णय गरेको छ । यसमा सबैभन्दा धेरै हिस्सा अमेरिकाको हुनेछ । अमेरिकाले कूल ४० करोडमध्ये १७ करोड २० लाख ब्यारेल तेल उपलब्ध गराउने छ । अन्तर्राष्ट्रिय ऊर्जा...
पोखरामा बिजुलीकाे तार भूमिगत आयोजना सुस्त, ६७ प्रतिशत मात्रै प्रगति
पोखरा ।  पोखरामा बिजुलीको तार भूमिगत गर्ने आयोजना तीनपटक ठेक्का म्याद थप्दा पनि अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। नेपाल विद्युत् प्राधिकरणअन्तर्गत पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति करिब ६७ प्रतिशत पुगेको छ। गत सेप्टेम्बरमा ठेक्काको म्याद पुनः थपेर आगामी जुन ३० सम्म पुर्‍याइएको भए पनि उक्त अवधिभित्र काम सकिने सम्भावना...