माधव बराल

माधव बराल

माधव बरालका अन्य लेखहरू

पाडीबाछी हुर्काउन गण्डकी प्रदेश सरकारले गर्‍यो अनुदान वितरण
तनहुँ, ५ । पाडी र बाछी हुर्काउन गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा र६० लाख ४० हजार अनुदान वितरण गरेको छ । कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका छ सय चारवटा पाडीबाछी हुर्काउन रु १० हजारका दरले उक्त अनुदान रकम प्रदान गरेको हो । आर्थिक वर्ष २०८०/८१ मा तीन सय ३१ आवेदन परेकामध्ये छनोटमा परेका तीन...
खेलकुद
नेपालसँग तीन वटै खेलमा अमेरिका पराजित
काठमाडौं । नेपालले अमेरिकाविरुद्धको ३ खेलको टी–२० आई सिरिज जितेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको छ । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो । आज बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८ दशमवल...
सिरहामा आफ्नै साथीको हत्या आरोपमा ५ जना पक्राउ
सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या उनका आफ्नै साथीहरुले गरेको खुलेको छ । प्रहरीले उनको हत्या गरेको आरोपमा हत्या आरोपमा गोलबजार नगरपालिका–१३, डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेदलाई पक्राउ गरेको जिल्ला...
राजनीति
नेकपा एमालेले तीन नेतालाई स्पष्टीकरण सोध्ने
काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका विषयमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले भवन निर्माणका सन्र्दभमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । पार्टीका पूर्वउपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य विन्दा पाण्डे...
साफ महिला खेलकुदमा आज बंगालादेश र पाकिस्तान भिड्दै
काठमाडौंं । काठमाडौंको दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको समूह ए अन्तर्गत आज साविक विजेता बंगालादेश र पाकिस्तानबीच खेल हुँदैछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ । पहिलो खेल भारतसँग ५–२ ले गुमाएको पाकिस्तानको समूह चरणमा यो अन्तिम खेल हो । आजको खेलमा पनि पराजित भएको अवस्थामा पाकिस्तान प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ ।...
अमेरिका अर्को खेलमा पनि पराजित, नेपालले ३ खेलको सिरिज एक खेल अघि नै जित्यो
पोखरा । टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा घरेलु टोली अमेरिकालाई पराजित गर्दै नेपालले ३ खेलको सिरिज एक खेल अघि नै जितेको छ । आइतबार भएको दोस्रो टि ट्वान्टी आईमा नेपालले अमेरिकालाई सुपर ओभरमा पुगेर हराएको हो । जितसँगै नेपालले सिरिजमा एक खेल अगावै २–० ले जितेको हो । नेपालले २ राष्ट्र सम्मिलित टि२० सिरिज...
सहकारी ठगी
रविलाई म्याद थपका लागि लगियो अदालत, अदालत वरपरको सुरक्षा व्यवस्था कडा
पोखरा । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । शुक्रबार पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेको रविलाई सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्नका लागि म्याद थप गर्न प्रहरीले अदालत लगेको हो । रविको म्याद थपका लागि कास्की प्रहरीले जिल्ला न्यायाधीश नवराज दाहालको इजलासमा उपस्थित...
प्रशासनले तोक्यो कास्कीमा निषेधित क्षेत्र, कुन कुन ठाउँ छन् त ?
पोखरा । सहकारी ठगीमा मुछिएर पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्ष र विपक्षमा भइरहेको प्रदर्शनलाई ध्यान राखेल कास्की जिल्ला प्रशसन कार्यालयले निषेधित क्षेत्र तोकेको छ । प्रशासनले कास्की जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय वरिपरिको ४ किलोमिटर क्षेत्रमा प्रदर्शनगर्न नपाइने गरीे निषेधित क्षेत्र घोषणा गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत...
 यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ४६...
राजनीति
समाजवादी पार्टीको विधान अधिवेशन भोलि र पर्सि पोखरामा
पोखरा । नेपाल समाजवादी पार्टीको विधान अधिवेशन पोखरामा भोलि र पर्सि पोखरामा हुने भएको छ । अधिवेशनले पार्टीको विधान र घोषणापत्र पारित गर्ने पार्टीका केन्द्रीय संयोजक डाक्टर बाबुराम भट्टराईले जानकारी दिए । २०७३ सालमा डा. भट्टराईको नेतृत्वमा नयाँ शक्ति नेपाल पार्टी घोषणा भएकोमा अहिले नाम परिवर्तनहुँदै नेपाल समाजवादी पार्टी बनेको हो । अधिवेशनमा भट्टराईले पार्टीको...