माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

यस्ताे छ आजको माैसम
पोखरा । आज  दिउँसो तथा राति देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली (आकाशमा बादल) रहनेछ। देशका पहाड भूभागका केही तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। आज...
गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
पाेखरा ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ...
संघीय संसद् विघटन, फागुन २१ मा चुनाव
काठमाडाैं । अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले पदबहालीपछि पहिलो निर्णयकै रूपमा संसद् विघटनको सिफारिस गरेकी छिन् । उनको सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले आजै स्वीकृत गरेका छन् । प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते गर्ने गरी मिति तोकेको घोषणा गरेकी छिन् । राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवरका अनुसार संसद् विघटनसम्बन्धी प्रधानमन्त्रीको...
जेन–जी आन्दोलन : बिमा क्षेत्रमा अहिलेसम्मकै उच्च दाबी हुने
काठमाडौं। जेन–जी आन्दोलनका क्रममा देशभर भएको तोडफोड, आगजनी र लुटपाटका कारण निजी तथा व्यावसायिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ । यसले गर्दा बिमा क्षेत्रमा अहिलेसम्मकै सर्वाधिक दाबी आउने प्रक्षेपण गरिएको नेपाल बिमा प्राधिकरणले जनाएको छ । सरकारी संरचनाहरू भने बिमाको दायरामा नरहेकाले राज्यलाई प्रत्यक्ष रूपमा अर्बौं रुपियाँको आर्थिक बोझ पर्न सक्ने देखिएको छ । सिंहदरबार,...
प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी छन् । यससँगै उनी पहिलो महिला कार्यकारी प्रमुखको हैसियतमा पनि इतिहासमा दर्ज भएकी छन् । कार्कीलाई प्रतिनिधिसभाको चुनाव  छ महिनाभित्र  गराउने जिम्मेवारी दिइएको छ । जेन–जी आन्दोलनको चर्को दबाबका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए । त्यसपछि आन्दोलनकारी र सरोकारवाला पक्षबीचको छलफलले कार्कीलाई...
कास्कीका निजी विद्यालय भदौ २७ गते सम्म बन्द रहने 
पोखरा । जेनजीको आन्दोलन र असुरक्षित परिस्थितिलाई मध्यनजर गर्दै कास्की जिल्लाका सबै संस्थागत विद्यालयहरू  भोलि  २७ गते सम्म बन्द गर्ने निर्णय गरिएको छ। सार्वजनिक यातायात ठप्प, बजार बन्द र सुरक्षासम्बन्धी अनिश्चित अवस्थाका कारण यस्तो निर्णय गरिएको हो। निजी विद्यालयका संस्थाहरु मन्टेश्वरी एसोसिएसन कास्की अध्यक्ष भवानी अधिकारी, हिसान कास्की अध्यक्ष दिवाकर जैसी, एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारी...
पाेखरामा बिहान १० देखि ५ बजेसम्म निषेध आज्ञा
पोखरा । जेनजीको आन्दोलनपछिको विषय परिस्थितिलाई ध्यानमा राखेर कास्कीमा आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेध आज्ञा जारी गरिएको छ । नागरिकको जनधनको सुरक्षलाई ध्यानमा राखेर कास्की जिल्लामा निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले नेपालय नेटर्वकलाई बताए ।“आज दिउँसोको अवस्थालाई हेरेर राति कफ्र्यु लगाउने कि नलगाउने बारेमा साँझ निर्णय हुनेछ,”उनले भने,‘कास्कीमा...
देशभर मनसुन सक्रिय, पाेखरामा बिहानदेखि भारी वर्षा
पोखरा । मनसुन सक्रिय बनेपिछ देशका अअिका‌श भागमा आज बिहानै देखि वर्षा भएको छ ।   मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान वरपर छ भने पश्चिममा सरदरभन्दा केही उत्तरतिर अर्थात् नेपालतिर रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । बिहानदेखि पाेखरासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार केही...
अन्तरिम सरकारबारे निर्णायक छलफल आज,  प्रधानमन्त्रीमा सुशीला कार्कीकाे नाम प्रस्ताव 
काठमाडौं । अन्तरिम सरकार गठनको प्रक्रियामा आज राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी आन्दोलनका प्रतिनिधिबीच नेपाली सेनाको समन्वयमा निर्णायक वार्ता हुने भएको छ । जेनजी युवाहरुले नयाँ प्रधानमन्त्रीका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरिसकेका छन् । आज हुने छलफलले सो प्रस्तावलाई औपचारिक मान्यता दिने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरोधी आन्दोलन र...
देशभर कर्फ्यू जारी, नेपाली सेनाको कडा निगरानी
काठमाडौं । देशभर शान्ति–सुरक्षामा देखिएको अस्थिरतालाई ध्यानमा राख्दै नेपाली सेनाले मंगलबार कर्फ्यू आदेश जारी गरेको छ । सेनाले जारी गरेको विज्ञप्ति अनुसार आज साँझ ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने त्यसपछि पुनः निरन्तर कर्फ्यू भोलि बिहान ६ बजेसम्म रहनेछ । हालैका आन्दोलनमा अराजक समूह प्रवेश गरी सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, आगजनी, लुटपाट र व्यक्ति...