माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्न सकिने सम्भावना
काठमाडौं । लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्न सकिने सम्भावना देखिएको छ। अर्थ मन्त्रालयले सात रुग्ण तथा बन्द सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रक्रिया अघि बढाउने क्रममा एसियाली विकास बैंक (एडीबी) मार्फत तयार गरिएको प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष बुझाइएको हो। गोरखामा रहेकाे उद्योगको हालकै प्लान्टबाट समेत टायर...
फोटो पत्रकार संघ कास्कीकाे साधारण सभा
पोखरा । नेपाल फोटो पत्रकार संघ कास्कीको साधारण सभा मंगलबार भएको छ । कास्कीको मादी गाउँपालिका–३ याङ्जाकोटमा साधारण सभा भएको हो । साधारण सभाको नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा उनले दिगो र व्यावसायिक फोटो पत्रकारिता अहिलेको आवश्यकता रहेको बताए । सूचना प्रविधिको युगमा स्तरीय फोटो खिच्न चूनौति...
कास्की याङ्जाकोटमा एडभान्स फोटो पत्रकारिता तालिम 
पोखरा । कास्कीको मादी गाउँपालिकास्थित याङ्जाकोटमा ‘एडभान्स फोटो पत्रकारिता  भएको छ । नेपाल फोटो पत्रकार संघ, कास्कीको सहकार्य प्रस रजिष्ट्रारको कार्यालयकाे आयाेजनामा भएको तालिम बुधबार सकिएको छ । तालिमको उद्घाटन प्रेस रजिष्ट्रार विमला भण्डारीले गरेकी थिइन् । कार्यक्रममा प्रेस रजिष्ट्रार भण्डारीले एउटा उत्कृष्ट तस्बिर हजारौ शब्दभन्दा पनि बलियो हुने भएकाले समाचारमा फोटो अति आवश्यक रहेको...
जटिल बन्दैछ १४ संवैधानिक निकायका नियुक्ति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुईतिहाइ नजिक जीत हासिल गरेपछि संसद् र सरकारका गतिविधि सहज बनेपछि विभिन्न १४ वटा संवैधानिक निकायका नियुक्ति भने जटिल बन्ने देखिएको छ । संवैधानिक परिषद्को संरचना, परिषद्मा रहने सदस्यको दलीय आबद्धता र संवैधानिक परिषद्को बैठक बसेर गर्ने निर्णय कार्यविधिका कारण यथा अवस्थामा संवैधानिक नियुक्ति सकसपूर्ण हुने देखिएको...
संसद बैठक आह्वान, संविधान संशोधनलाई कार्यदल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १९ चैतका लागि संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । सरकारले आगामी १९ चैतको दिउँसो २ बजे बस्नेगरी...
पर्यटनमन्त्री पौडेलसँग पोखरेलीको अपेक्षा के छ त ?
पोखरा । पर्यटन राजधानी पोखराकै बासिन्दा खडकराज पौडेल (गनेस) सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएपछि पोखरेली उत्साहित छन् । पोखरा महानगरपालिका वडा १४, मझेरीपाटनका बासिन्दा पौडेल साहित्यकारसमेत हुनुहुन्छ । साहित्यकार, लेखक र अध्येताको छवि बनाउनुभएका पौडेल प्रधानमन्त्री बालेन्द्र शाहसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरी सभासद् हुँदै मन्त्री बन्नुभएको हो । पोखराको...
पत्रकार महासंघकाे स्थापना दिवसमा तीन पत्रकार एक संस्था सम्मानित
पोखरा । नेपाल पत्रकार महहास‌ंघको ७१ औँ स्थापना दिवसको अवसरमा पत्रकार महासंघ कास्कीले तीन पत्रकार र एक संस्थालाई सम्मान गरेको छ ।  अग्रज पत्रकार राजबहादुर गुरुङलाई ‘पोखरा पत्रकारिता सम्मान २०८१’ प्रदान गरिएको थियो भने संस्थागततर्फ सहारा क्लब पोखरा सम्मानित भएको छ । त्यसैगरी, जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कारबाट फणिन्द्र अधिकारी (अकिञ्चन) र एकराज गिरी पुरस्कृत...
सर्वोच्चले सरकारलाई सोध्यो : ओली र लेखकलाई थुनामुक्त किन नगर्ने ?
काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्नु नपर्ने कुनै कारण भए ३ दिनभित्र पेस गर्न सरकारलाई आदेश दिएको छ । ओली र लेखकका तर्फबाट परेका दुई छुट्टाछुट्टै बन्दीप्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । भदौ २३ र २४ मा जेन-जी आन्दोलनको क्रममा...
पोखरा नाइट रन र फेवा महोत्सव बीच सहकार्य
पोखरा।  नव वर्ष–२०८३ अवसरमा पर्यटकीय राजधानी पोखरामा पर्यटन प्रवद्र्धन सम्बन्धी हुन लागेका दुई इभेन्टबीच आपसी सहकार्य हुने भएको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा चैत २८ गते पहिलो संस्करणको नाइट रन (रात्रिकालीन दौड) हुँदैछ भने होटल संघ पोखरा नेपालले चैत २९ देखि वैशाख १ सम्म २१ औं संस्करणको फेवा नव वर्ष महोत्सव...
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न कार्यदल गठन
काठमाडौं । सरकारले संविधान संशोधनका लागि आवश्यक बहसपत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम साहको नेतृत्वमा एक कार्यदल गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको प्रतिनिधित्व रहनेगरी  कार्यदल गठन गरिएको बताए । ‘संविधान संशोधन बहसपत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक...