माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पिएम एनभिए कप
महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
पोखरा । नवौँ प्रधानमन्त्री एनभिए कप भलिबलमा न्यु डायमन्ड स्पोर्टस् क्लब महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाको कभर्ड हलमा मंगलबार भएको खेलमा एपिएफ क्लबलाई ३–० सोझो सेटमा पराजित गरेर न्यु डायमन्डले फाइनमा स्थान बनाएको हो । न्यु डायमन्डले एपिएफलाई हराएपछि साविक विजेता नेपाल पुलिस क्लबको पनि फाइनलमा स्थान सुरक्षित भएको छ । डायमन्डले...
पिएम एनभिए भलिबलमा गण्डकी र हेल्प नेपाल अपराजित
पोखरा । प्रधानमन्त्री कप एनभिए भलिबलमा पुरुषतर्फ गण्डकी प्रंदेश र टिप टप हेल्प नेपालले आफ्नो अपराजित यात्रालाई कायम राखेका छन् । नेपाल भलिबलको संघको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यिय कभर्ड हलमा नेपाल भलिबलको संघको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा गण्डकीले सुदुरपश्चिमलाई र हेल्प नेपालले मणिमुकुन्द क्लबलाई हराउँदै जितलाई कायम राखेको हुन । गण्डकीले सुदूरपश्चिम...
बसको ठक्करबाट दुई पैदल यात्रुको मृत्यु, चारको उपचारहुँदै
मकवानपुर। त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका वडा नं. ३ विद्युत प्राधिकरणस्थित सडकखण्डमा यात्रुबाहक बसको ठक्करबाट दुईजना पैदलयात्रुको मृत्यु र चारजना पैदलयात्रु घाइते भएका छन् । सोमबार साँझ त्रिभुवन राजपथ सडकखण्डमा गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नं. बस ब्रेक फेल भई सडकमा हिँडिरहेका पुरुष व्यक्तिहरुलाई ठक्कर दिई थाहा नगरपालिकाको उपप्रमुख भरत गोपालीको...
पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा
पोखरा । पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । नगर प्रमुख धनराज आचार्यले एक समारोहका बिच सो घोषणा गर्नुभएको हो । नेपाल सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि प्रत्येक वर्ष नगरभित्रका सबै बालबालिकाहरूले तोकिएका खोपहरू प्राप्त गरेको सुनिश्चितता सहित यस्तो घोषणा गर्ने गरिन्छ । नगर प्रमुख आचार्यले बालबालिकाहरूको सुरक्षित...
पोखरा १७ मा आमाहरुले लिए मादल बजाउने तालिम
पोखरा । आमा समूहको आयआर्जनको मुख्य स्रोत टोल छिमेकमा खुशियालीमा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रम हो । जुन कार्यक्रमका लागि पहिलो वाद्ययवादको साधन भनेको मादल हो ।उक्त आवश्यकतालाई मध्येनजर गर्दै पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनस्थित शुभकामना आमा समुहले आप्mना सदस्यका लागि पन्ध्रदिने मादल बजाउने तालिम सम्पन्न गरेको छ । रातोपैह्रास्थित समुहको बहुद्देश्यीय सभा हलमा सञ्चालित...
‘पपुलिस्ट बजेट’ आगामी बजेटमा प्राथमिकतामा पर्दैन : सञ्चारमन्त्री
काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस पालिको बजेट विनियोजन आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा हुने बताउनुहुँदै ‘पपुलिस्ट’ खालका बजेट नआउने बताउनु भएको छ । काठमाडौँमा सोमबार लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाको हालसम्मको प्रगति विवरण तथा आ.व २०८२⁄८३ को वार्षिक बजेट तथा कार्यक्रमका लागि विज्ञहरुको सुझाव तथा सङ्कलन एवम् अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै मन्त्री गुरुङले सो...
राष्ट्रिय पर्यटन संवाद
पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झट नदिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झट नदिइ न्यानो आतिथ्य दिन आग्रह गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा आज सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादमा प्रधानमन्त्री ओलीले विद्यमान अवरोधहरु हटाइ सुशासन र विकासको गतिलाई साहसिक ढंगले अगाडि बढाउन व्यापक सुधार गर्न आग्रह गर्नुभएको हो । अध्यागमनमा...
पिएम एनभिए कम भलिबल
महिलातर्फ पुलिसले चौँथो जित निकाल्दा आर्मी र कर्णाली बाहिरियो
पोखरा । नवौं प्रधानमन्त्री कप एनभिए लिगको महिलातर्फ साविक विजेता नेपाल पुलिस क्लबले लगातार चौंथो जित निकाल्दा प्रतियोगिताबाट त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश बाहिरिएका छन् । सोमबार भएको प्रतिस्पर्धामा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–२ ले पाखा लगाएर फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको हो । पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा पुलिसले आर्मीलाई २४–२६, २५–११,...
वडा विकासमा सम्भावनाका आधार खोज्दै पोखरा २६
पोखरा । पोखरा महानगरपालिकाको वडा नं. २६ ले शनिबार छलफल कार्यक्रमको आयोजना गरी दुई वर्षका लागि वडा विकासमा सम्भावनाका आधारहरु खोजेको छ । विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई भेला पारी वडाले आगामी बजेटमा समावेश गर्ने गरी नीति, योजना र विकास सम्भावनाको आधारहरु खोजेको हो । तीन वर्षसम्म भौतिक पूर्वाधारमा बजेट केन्द्रित गरेको वडाले अबका दुई वर्ष शिक्षा,...
यु १६ गण्डकी छनौंट क्रिकेट : पर्वत ९ विकेटले विजयी
पोखरा । पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको ग्रुप ‘बि’को दोश्रो प्रतिस्पर्धामा पर्वत विजयी भएको छ । पर्वतले स्याँग्जालाई ९ विकेटले हराएको हो । यो जितसंगै पर्वतले फाइनल प्रवेशको आफ्नों सम्भावना जिवितै राखेको छ । यसअघि शुक्रबार भएको खेलमा पर्वत नवलपुरसंग पराजित भएको थियो । ग्रुप टेवलमा पर्वत र नवलपुर...