माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पुसको पहिलाे सातादेखि लेखनाथ महाेत्सव
पोखरा ।  लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साता देखि २१ औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ ।  संघले पुसको ३ गते देखि १४ गते सम्म पोखरा २७ को तालचोकमा २१ औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी पत्रकार सम्मेलन मार्फत गराएको हाे । कार्यक्रममा संघका अध्यक्ष जानुका पराजुली अधिकारीले लेखनाथ उद्योग वाणिज्य संघले २०५८...
ढाका । शुक्रबार मध्य बङ्गलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पले कम्तीमा छ जनाको ज्यान गएको र दर्जनौँ नागरिक घाइते भएको अधिकारीले बताएका छन् । राजधानी ढाकाका धेरै भवन भूकम्पको कम्पनले हल्लिएपछि त्रसित बासिन्दा घरबाट बाहिर निस्केर सडकतर्फ दौडिएका थिए । भूकम्प स्थानीय समय अनुसार बिहान १०:३८ बजे ढाकाबाट करिब २५ किलोमिटर (१६ माइल) टाढा रहेको नरसिङ्गडी...
अर्धनिषेधित क्षेत्र हटाउन, कोरला नाकामा भौतिक पूर्वाधारमा जोड
मुस्ताङ ।  प्रधानमन्त्री सुशीला कार्कीसमक्ष मुस्ताङका स्थानीय जनप्रतिनिधिले उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउनेसहित विभिन्न दस बुँदे ज्ञापनपत्र बुझाएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उपल्लो मुस्ताङमा रहेको नेचुङ–लिजी नाका सञ्चालन भएको अवस्थामा स्वदेशी तथा विदेशी पर्यटकलाई समेत सहज आवतजावतका लागि निषेधित क्षेत्र हटाउन माग गरिएको छ । तीन दशकदेखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङ, वडा...
कात्तिकमा ३५ हजार बढीले अन्नपूर्ण संरक्षण क्षेत्र घुमे
पोखरा । गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २०८१ को कात्तिकमा ३३ हजार ३१० जना पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए । त्यसअघि २०८० साल कात्तिकमा २४ हजार ४१६ पर्यटक...
निर्वाचनका लागि तीन दिन बिदा सिफारिस
काठमाडाै‌‌ । निर्वाचनको अघिल्लो दिन र भोलीपल्ट समेत सार्वजनिक बिदा दिन नीति अनुसन्धान प्रतिष्ठानले सरकारलाई सिफारिस गरेको छ। निर्वाचन हुने दिन सहित त्यसको अघि र पछि गरेर कम्तीमा पनि तीन दिन सार्वजनिक बिदा दिँदा नागरिकलाई सहज हुने साथै नाम दर्ता रहेकै निर्वाचन क्षेत्र/बुथमा पुगी मतदान प्रक्रियामा सहभागी हुन सक्ने प्रतिष्ठानकाे भनाइ छ । मन्त्रिपरिषदको निर्णयमार्फत्...
बिगो बुझाएर थुनामुक्त हुन माग गरेको मुद्दाको सुनुवाइ
बुटवल । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दा उच्च अदालत बुटवलको ३ नम्बर इजलासमा परेको सुनुवाइ स्थगित भएको छ । बिहीबारको सुनुवाइ तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश मिलनकुमार राई र सानुमाया डंगोलको इजलासमा परेको थियो । तर, लामिछानेका कानुन...
सिमरामा फेरि तनाव, कर्फ्यू जारी
बारा । बाराकाे सिमरामा बुधबार भएकाे झडपकाे विषयलाई लिएर बिहीबार पनि तनाव भएकाे छ । जेनजीले प्रदर्शन चर्काउन थालेपछि दिउँसाे पाैने १ बजेदेखि कर्फ्यू लगाइएकाे छ । बिहीबार बिहान ११ बजेदेखि सिमरा चाेकमा जेनजीहरु प्रदर्शनमा उत्रिएका छन् । भीड नियन्त्रणमा लिन सामान्य बल प्रयाेग पनि गरेकाे थियाे । स्थिति नियन्त्रणमा जिल्ला प्रशासन कार्यालयले सिमरा क्षेत्रमा...
टुर दी पोखराको जर्सी सार्वजनिक, कार्यक्रम पुस ५ मा
पोखरा । टुर दी पोखराको आठौं संस्करणको जर्सी सार्वजनिक गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई हस्तान्तरण गरेर जर्सी सार्वजनिक गरिएको आयोजक संस्था साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताए । ‘स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइक्लिङ’ भन्ने मूल नारासहित ‘८औं टुर दी पोखरा’ पुस ५ गते शनिबार हुनेछ । उक्त कार्यक्रमका लागि आयोजकले...
एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट
 मङ्सिर  । नवलपुर सदरमुकाम कावासोतीमा एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट गरिएको घटना सार्वजनिक भएको छ । गत मङ्गलबार राति कावासोती–८ का ४६ वर्षीय सञ्जय खड्काको घरका सात जनालाई बन्धक बनाएर लुटपाट गरिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार मास्क लगाएर आएका दुई जनाले उनीहरुलाई घरभित्रै...
कृत्रिम बुद्धिमत्तामा अमेरिकापछि चीन दोस्रो स्थानमा
जेनेभा । संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासमा विश्वका दुई प्रमुख अगुवा राष्ट्रका रूपमा रहेका छन् । सन् २०१४ देखि २०२३ सम्म चीनले कृत्रिम बुद्धिमत्तासम्बन्धी सबैभन्दा धेरै आविष्कार दर्ता गरेको एक विज्ञले बताएका छन् । अन्तर्राष्ट्रिय व्यवस्थापन विकास संस्थानद्वारा सार्वजनिक दोस्रो कृत्रिम बुद्धिमत्ता प्रगति सूचकाङ्क अनुसार, प्रविधि क्षेत्रमा अमेरिकी कम्पनीहरू अग्रस्थानमा...