माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

जापानको भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फिर्ता
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा गरेर बुधबार काठमाडौँ फर्किनुभएको छ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षित्कोत्सवका अवसरमा जापान सरकारको निमन्त्रणामा टोकियोमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडलसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई...
पोखराको पृथ्वीचोकमा दिगो फुटवेयरको सोरुम
पोखरा । पोखराको पृथ्वीचोकमा पोखरामै उद्योग रहेको दिगो फुटवेयर इन्डष्ट्रिजका उत्पादनहरुको सोरुम खुलेको छ । बुधबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले दिगोको सो सोरुमको उद्घाटन गरे । पोखराका दुईजना युवाहरु हरिप्रसाद भण्डारी र राजेश भण्डारी पोखरा पस्र्याङमा रहेको सो उद्योगको संचालक हुन् । यो कम्पनीले पोखरामै अन्तर्राष्ट्रिय गुणस्तरका जुत्ता–चप्पलहरु उत्पादन गर्छ । स्वदेशमै...
साफ यु—१९ महिला फुटबलमा नेपालका लागि बंगालादेश तगारो
पोखरा । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु—१९ महिला फुटबलमा नेपालको फाइनल खेल्ने चाहनामा बंगालादेश तगारो बनेको छ । पोखरा रङ्गशालामा बुधबार भएको खेलमा बङ्गालादेशसँग ४—० गोल अन्तरले परािजतसँगै नेपाल लिग चरणबाट बाहिरिएको हो । प्रतियोगितामा नेपाल र भुटान बाहिरिएपछि फाइनल खेल बङ्गालादेश र भारतबिच शनिबार हुनेछ । बुधबार भएको खेलमा बङ्गालादेशका खेलाडी अल्पी अक्तरले...
युनाइटेड क्लबले दियो पोखराको अमरसिंह माविमा डिजिटल स्मार्टबोड
पोखरा । पोखराको अमरसिंह माविमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले युनाइटेड क्लबले डिजिटल स्मार्टबोर्ड प्रदान गरेको छ । पोखराको अमरसिंह खेल मैदानमा पोखरा महोत्सव आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्वनसँगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाइटेड क्लब पोखराले अमरसिंह माविमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको लागि २ थान डिजिटल...
पोखराका सडकमा फोहोर थुप्रिदाँ जनस्वास्थ्यमा जाेखिम
पर्यटकीय सहर पोखरामा पछिल्ला केही दिनयता फोहोर संकलन ठप्प हुँदा सडक, चोक र बस्तीमा फोहोर थुप्रिएको छ । व्यवस्थापन नहुँदा पर्यटकीय राजानी सहर पाेखराको सौन्दर्यमा मात्र होइन, जनस्वास्थ्यमा समेत जोखिम बढेको  छ । समयमै फोहोर नउठ्दा पोखरा महानगरपालिकाप्रति सर्वसाधारणको असन्तुष्टि चुलिएको छ । महानगरले प्रयोग गर्दै आएको पोखरा–३२ लामेआहालको अस्थायी फोहोर व्यवस्थापन केन्द्र भरिएपछि समस्या...
निर्वाचन २९ दिन बाँकी
समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूचीको नामावली अनुसार एक हजार सात सय ७२ जना महिला छन् । यस्तै, पुरुष एक हजार तीन सय ६३ जना छन् । समानुपातिकतर्फ...
साफ यु-१९ महिला फुटबलमा नेपाललाई जित्नै पर्ने दबाब
पोखरा । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) अन्डर १९ महिला फुटबलमा नेपालले आज बंगालादेशकाे सामना गर्दैछ । पोखरा रंगशालामा पहिलो पटक भएको फुटबलमा  नेपाल र बंगालादेशकाे खेल दिउँसो ३ बजे सुरु हुनेछ । आज नै भारत र भुटानबिच पनि खेल हुँदैछ । भारत र भुटानको खेल मध्याह्न १२ बजे सुरु हुनेछ । ४ टाेली सहभागी...
फोटो पत्रकार अक्षयकोषमा सरिता गुरुङको सहयोग
पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा सक्रिय गुरुङले कोषमा नगद १५ हजार रुपैयाँ सहयोग गरेकी हुन् । पोखरामा मंगलबार एक कार्यक्रमका बीच अभियान्ता गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरिन्...
प्रतिभा सुपर लिग क्रिकेटमा मदरल्यान्ड र छोरेपाटन विजयी
पोखरा ।  प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगितामा मदरल्याण्ड सेकेण्डरी र छोरेपाटन माविले बिजयी शुरुवात गरेका छन् । प्रतिभा माविद्वारा आयोजित प्रतियोगिताको दोस्रो सोमबार मदरल्याण्ड सेकेण्डरीले जनप्रिय मावि र छोरेपाटन माविले कुमुदिनी होम्सलाई पराजित गर्दै बिजयी यात्रा शुरु गरेका हुन् । प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा छोरेपाटनले कुमुदिनी होम्स माविलाई ४८ रनले पराजित गर्यो । टस...
विदेश पठाइदिने प्रलोभनमा १४ लाख ६० हजार ठगी गर्ने दुई जना पक्राउ
पोखरा । विदेश पठाइदिने भनी ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत पीडितहरूसँग सम्पर्क गरी आफू कानुन व्यवसायी भएको र श्रीमान् पोल्याण्डमा होटल खोली सञ्चालन गरिरहेको बताउँदै विदेशमा रोजगारीको व्यवस्था मिलाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार आरोपीहरूले पोल्याण्डस्थित होटल तथा विभिन्न कम्पनीमा किचन...