माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

फेवाताल किनारमा गाडिए २७ पोल
पोखरा ।  मानवीय र प्राकृतिक  अतिक्रमणको चपेटामा परेको फेवाको मापदण्ड कायम गर्न ताल किनारको उच्च विन्दुमा पोल गाडिँदै छ । सर्वोच्च अदालतको आदेश अनुसार पोखरा महानगरपालिका, गण्डकी  प्रदेश सरकार र नेपाल सरकारको संयुक्त पहलमा तालको किनार (तालघर)मा सोमबारसम्म २७ पोल गाडिएका छन् । बर्खामा पानीको सतह उच्च हुँदा हुने तालको किनारा र क्षेत्रफल करिब डेड...
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल
काठमाडौं । संसदमा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूको छलफल जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश...
पेट्राेलियम पदार्थको मूल्य बढ्याे
पोखरा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु एक र पेट्रोलमा प्रतिलिटर २ बढाएको हो। निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। हवाई इन्धन ९आन्तरिकतर्फ प्रतिलिर ३  र अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २२ ले घटाइएको...
२ दिनदेखि गण्डकीमा सार्वजनिक यातायात ठप्प
पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेजीको माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएपछि गण्डकीमा दुई दिनदेखि सार्वजनिक यातायात चलेका छैनन ।उनीहरुले गण्डकी प्रदेशमा सार्वजनिक सवारी सधान ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीको आन्दोलनले शुक्रबारदेखि लामो तथा छोटो दूरीका बस, ट्याक्सी र सार्वजनिक ढुवानी सेवा लगायत सार्वजनिक सवारी साधन पोखरासहित गण्डकी प्रदेशभित्र...
एसइईमा जन्ममिति छेकबारले विद्यार्थी तनावमा
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन तोकिएको उमेरको सीमासम्बन्धमा चार वर्षअघि हटाइएको प्रावधान फेरि लागु गरिएपछि विद्यार्थी तनावमा परेका छन् । शिक्षा नियमावलीको दफा ७८ को उपदफा ६ मा १४ वर्ष पूरा नभएका विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समावेश नगरिने उल्लेख छ । तर माध्यमिक शिक्षा कक्षा १२ सम्म भएको भन्दै २०७८ सालमा...
फेवातालको सिमाना (तालघर) मा शनिबारदेखि पिल्लरहरु गाडिने
पोखरा । फेवातालको सिमाना (तालघर) मा शनिवारदेखि पिल्लरहरु गाडिने भएका छन् । फेवाताल सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि गठित फैसला कार्यान्वयन सहजीकरण समितिले तालघरमा पिल्लरहरु गाड्ने बताएको हो । पोखरामा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक समेत रहनुभएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिबारदेखि नै तीन तहका सरकारको उपस्थितिमा फेवातालको चारैतिर पिल्लरहरु गाड्ने बताउनुभयो । “पहिलो...
डाँकासम्बन्धी कसुरमा २ जना पक्राउ
पोखरा । कास्की प्रहरीले चोरी तथा डाँका सम्बन्धी कसुरमा २ जनालाइ पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानको क्रममा कञ्चनपुर स्थायी ठेगाना भई हाल नवलपरासी कावासेती नगरपालिका–११ बस्ने ३४ वर्षीय तेजेन्द्र खड्का र पर्वत कुश्मा नगरपालिका–१३ स्थायी घर भई हाल पोखरा –५ पस्र्याङ बस्ने ३२ वर्षीय टिकाराम विकलाई पक्राउ...
पिएम एनभिए कपमा मसिहलातर्फको उपाधि पुलिसलाई
पोखरा । नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिगको महिलातर्फको उपाधि जितेको छ । फाइनलमा पुलिसले न्यु डायमन्ड स्पोर्टस् क्लबलाई ३–१ को सेटमा हरायो । पुलिसले २५–२०, २२–२५, २८–२६ र २५–१४ हरायो । त्यसै गरी नेपाल पुलिस क्लब पुरुषतर्फ तेस्रो भएको छ । त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै पुलिस तेस्रो भएको हो ।...
पौडी खेल्ने क्रममा डुबेर पोखरामा २ को मृत्यु
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २५ मर्दीखोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ अस्तामका १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको मृत्यु भएको प्रहरीले बताएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बल कालिका गण...
गणतन्त्रका सुन्दर पक्षमाथि प्रहार गर्न खोजियो : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुशासन, विकास र समुन्नती आजको मुख्य एजेन्डा भएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयले बिहीबार पोखरामा आयोजना गरेको कार्यक्रममा उहाँले गणतन्त्र स्थापनासँगै राजनीतिक लक्ष्य प्राप्त भएकाले अब सुशासन, विकास र समृद्धि आजको आवश्यकता भएको बताउनुभयो । सुशासन, विकास र समृद्धिलाई मार्गदर्शक सिद्धान्त...