पोखरा

पोखराको न्युरोड क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामेरा प्रहरीलाई हस्तान्तरण
पोखरा । पोखरा महानगरपालिका वडा नं ८ भित्र विभिन्न स्थानमा जडान गरिएको सिसिटीभी क्यामेरा वडा प्रहरी कार्यालय मातहतको सिर्जनाचोक प्रहरी बिटलाई हस्तान्तरण गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबावु ओलियाले नयाँ जडान गरिएको सिसिटीभी क्यामेराको शुुभारम्भ गरेका हुन । सो अवसरमा वोल्दै  प्रहरी उपरीक्षक श्याम बावु ओलियाले पर्यटकीय राजधानी...
सराङकोट महायज्ञमा ३ करोड संकलन
पोखरा । ।सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव आज बुधबारदेखि सकिएको छ । महायज्ञमा कुल २ करोड ८८ लाख बढी दान संकलन भएको प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापाले जानकारी दिनुभयो। यसअघि मंगलबारसम्म २ करोड ८ लाख दान संकलन भएकोमा आज बुधबार मात्रै ८० लाख बढी दान थपिएको हो। योसँगै सराङकोट धार्मिक एवम् पर्यटन...
कस्मेटिक व्यवसायी सङ्घ कास्कीको अध्यक्षमा लक्ष्मण
पोखरा । कस्मेटिक व्यवसायी सङ्घ कास्कीको अध्यक्षमा लक्ष्मण प्रसाद आचार्य चयन भएका छन् । सङ्घको शनिवार सम्पन्न एघारौँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सङ्घको प्रथम उपाध्यक्षमा शारदा भुजेल बराल, द्वितीय उपाध्यक्षमा महेन्द्र पौडेल, महासचिवमा प्रकाश बराल  चयन भएका छन् । सचिवमा सोवित कुमार थापा, कोषाध्यक्ष र सहकोषाध्यक्षमा...
‘नेपालको बैंकिङ क्षेत्र डराउन पर्ने अवस्थामा छैन ’
पोखरा । नेपालको अर्थतन्त्र र बैंकको अवस्था बजारमा सुनिएजस्तो डराउनुपर्ने नरहेको वित्तीय क्षेत्रका जानकारहरूले बताएका छन् । पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा शनिबार ‘के छ बैंकको हालखबर ?’ सत्रका वक्ताहरूले पत्रकार यज्ञ बञ्जाडेसँगको कुराकानीमा नेपालको बैंकिङ क्षेत्रको अवस्था चिन्ता लिनुपर्ने नरहेको बताएका हुन् । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले बैंकको...
चापापानी सिद्धार्थ सहकारी संस्थाको प्रशिक्षण सम्पन्न
पोखरा । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १२ पुरानोधाराले सहकारी शिक्षा तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा संस्थाका संरक्षक नरेश बहादुर कार्कोले सहकारीका सदस्यहरुलाई यस्ता सहकारी शिक्षा तालिमले सदस्यहरुलाई सहकारी भनेको केहो भन्ने कुराको जानकारी हुने बताउदै...
माग पूरा नभए निजी विद्यालयका शिक्षकहरु आन्दोलित हुने
पोखरा । निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले विद्यालयलाई अनिवार्य रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग गरेका छन् । निजी तथा संस्थागत विद्यालय शिक्षक/कर्मचारी युनियन केन्द्रीय समितिले शनिबार पोखरामा पत्रकार सम्मेलनमा गरी आगामी शैक्षिक सत्रदेखि आफूहरुले राखेका ९ बुँदे माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । समितिका अध्यक्ष...
पोखरा ३१ द्वारा किसानलाई लहरे बालीको बीउ वितरण
पोखरा ।पोखरा महानगरपालिका वडा नम्बर ३१ को कार्यलयले कृषकहरुलाई लहरे बालीको बीउ बितरण गरेको छ ।कार्यलयले सोमबार एक कार्यक्रमको आयोजना गरि पोखरा महानगरपालिका वडा नम्बर ३१ को कृषि संजाल मार्फत वडा भित्र रहेका किसानहरुलाई लहरे तरकारी बालीको बिउ हस्तान्तरण हो । कार्यक्रममा वडा नम्बर ३१ मा रहेका ४८ वटा आमा समुह, टोल बिकास संस्था र...
मातृभूमिप्रतिको कर्तव्यवोध गर्न युवालाई मुख्यमन्त्री पाण्डेको आग्रह
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराजले पाण्डे मातृभूमिप्रतिको कर्तव्यवोध गर्न युवाहरुलाई अनुरोध गर्नुभएको छ । वातावरण संरक्षणमा सेचतना जगाउन शनिबार पोखरामा आयोजना गरिएको फोहोर संकलन दौडको शुभारम्भ गर्दै उहाँले युवाहरु विदेश पलायन भइरहने हो भने देश नबन्ने बताउनुभयो । “युवाहरु विदेश पलायन भइरहने हो भने देश बन्दैन”,उहाँले भन्नुभयो,“ देशमा केही भएको छैन भन्ने तपाईं युवाहरुलाई...
नयाँ वर्षको स्वागतका लागि फेवा महोत्सवको तयारी
पोखरा। नयाँ बर्षको स्वागतका लागि २० औं पटक आयोजना गर्न लागिएको फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । होटल संघ पोखरा नेपालले आगामी चैत ३० देखि वैशाख १ गते सम्म स्थानीय लेकसाइडमा यो महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरी काम अगाडि बढाइएको महोत्सवका संयोजक...
मानव अधिकार उल्लङ्घनका घटनामा ५ सय ४ पीडित : इन्सेक
पोखरा । गण्डकी प्रदेशमा सन २०२४ मा मानव अधिकार उल्लङ्घनका घटनामा ५ सय ४ जना पीडित भएका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को सन्दर्भमा पोखरामा आयोजित पत्रकार सम्मेलनमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दिएको जानकारी अनुसार मानव अधिकार उल्लङ्घनका घटनामा ४ सय २९ जना महिला पीडित भएका हुन् । इन्सेक गण्डकी...