अर्थ–बजार

बुद्व विशाल बजार व्यापारिक एशोसियसनद्वारा बाढी पीडितलाई २५ हजार सहयोग
पोखरा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको तत्काल व्यवस्थापन तथा दीर्घकालीन पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले बुद्व विशाल बजार व्यापारिक एशोसियसन पोखरा ४ ले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ हजार रूपिया आर्थिक सहयोग गर्ने भएको छ । बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष बुद्वि बहादुर कुँवरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘विपद्को यस...
पोखरा उद्योग वाणिज्य संघका सदस्यका ८ उमेदवारहरुले बनाए चुनावी परिचालन समिति
पोखरा । आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका ८ आकाक्षी उमेदवारहरुले चुनाव परिचालन समिति गठन गरेका छन् । सुर्यराज घिमिरे संयोजक रहेको समितिमा प्रचारप्रसार संयोजक मनोहरि पौडेल वस्तुगत समन्वय संयोजक नवीन नापित रूट व्यवस्थापन संयोजक अंमृत पोखरेल स्वयंसेवक परिचालन संयोजक भानुभक्त अधिकारी सचिवालय व्यवस्थापन संयोजक राम कडेल अर्थ व्यवस्थापन संयोजक...
आजको विदेशी मुद्राको विनिमय दर, कमजोर बन्यो अमेरिकी डलर
पोखरा । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । हिजो मंगलबारको तुलनामा आज बुधबार अमेरिकी डलर केही कमजोर बनेको छ । हिजो अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ...
कसले मार्ला बाजी ? पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष पदमा, कुँवर कि थापा ?
पोखरा । पोखराको जेठो र निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग उवाणिज्य संघको ३६ औं महाधिबेशनले संघका सदस्य व्यवसायीसहित पोखराका सर्बसाधारणमा समेत चर्चा पाउन थालेको छ। यस क्रममा संघका बर्तमान उपाध्यक्ष बलराम आचार्य र बर्तमान महासचिब शोभा गौतमले पदाधिकारीको छुट्टाछुट्टै प्यानल बनाएर चुनाबी मैदानमा उत्रिएका छन भने बर्तमान बरिष्ठ उपाध्यक्ष उत्तममान बुद्दाचार्य र पुर्व महासचिब...
कलम सहकारीको रक्तदानमा १०७ यूनिट रगत संकलन
पाेखरा, ७ भदाै । कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ स्थापना दिवसको अवसरमा बुधबार पाेखराकाे पालीखेचोकमा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ,कास्की र कलम बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजना गरिएकाे रक्तदानमा १०७ यूनिट रगत संकलन भएकाे छ । सम्पन्न १३ औ खुल्ला रक्तदान कार्यक्रम कलम बचत तथा ऋण सहकारी संस्था...
पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा सदस्यका १० उमेदवारहरु एक भएर जाने
पोखरा । आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका १० आकाक्षी उमेदवारहरु एकाकार भएर जाने निर्णय गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको विधान बमोजिम कार्यसमिति सदस्य खुलामा १० जना निर्वाचित हुने व्यवस्था रहेकोमा उक्त पदका इच्छुक उमेदवारहरुबीच भएको छलफलबाट एकाकार भएर अध्यक्ष तथा पदाधिकारीको साझा कार्यसमिति सदस्यको उम्मेदवारका रूपमा एकजुट...
पोखरा उद्योग वाणिज्य संघको खुला  सदस्यमा मनोहरि पौडेलको उम्मेदवारी घोषणा
पोखरा। पोखरा उद्योग वाणिज्य संघको आगामी ७२ औँ वार्षिक साधारणसभा तथा ३६औँ महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि खुला कार्यसमिति सदस्य पदमा मनोहरि पौडेलले  उम्मेदवारी घोषणा गर्नुभएको छ। पोखरा उद्योग वाणिज्य संघको  कार्यसमिति सदस्यका रूपमा क्रियाशील पौडेलले आफ्नो व्यावसायिक नेतृत्व, सामाजिक सक्रियता र संस्थागत जिम्मेवारीलाई अझ प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यका साथ यस पटक खुला कार्यसमिति...
पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन: अध्यक्षसहित अधिकांश पदमा त्रिपक्षीय भिडन्तको सम्भावना
पोखरा । पोखराको जेठो निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २० र २१ गते हुने ३६औँ महाधिवेशनमा अध्यक्षदेखि अधिकांश पदाधिकारीसम्म त्रिपक्षीय प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ। उम्मेदवारी घोषणा र सम्भावित आकांक्षीहरूको सक्रियतासँगै चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। अध्यक्ष पदका लागि हालसम्म शोभा गौतम, बलराम आचार्य र उत्तममान बुद्धाचार्यले उम्मेदवारी घोषणा...
पोखरा उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्षमा मनोज कुमार श्रेष्ठको उम्मेदवारी घोषणा
पोखरा – पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि मनोज कुमार श्रेष्ठले वाणिज्य उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले “हाम्रो साझा संकल्प, सबल उद्योग, समृद्ध पोखरा” भन्ने मूल नारासहित उम्मेदवारी सार्वजनिक गरेका हुन्। उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले सबल उद्योग, सुदृढ निजी क्षेत्र र समृद्ध पोखरा निर्माणको साझा लक्ष्यलाई साकार पार्ने...
पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बाँस्तोलाको उम्मेदवारी घोषणा
पोखरा – पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि वर्तमान उपाध्यक्ष (उद्योग) दिनेशचन्द्र बाँस्तोलाले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवारी घोषणा गर्दै बाँस्तोलाले उद्योगी तथा व्यवसायीहरूको साथ, सहयोग र मार्गदर्शनबाट आफूले संघमा दुई कार्यकाल (२०७५–०७७ र २०७७–०७९) प्रत्यक्ष निर्वाचित कार्यसमिति सदस्यका रूपमा काम गर्ने अवसर पाएको स्मरण गरेका छन्।...