अर्थ–बजार

गत साउन र भदौमा ७ अर्ब ५५ करोडको बिजुली निर्यात
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाखको विद्युत् भारततर्फ निर्यात भएको छ । प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी  ७ अर्बको विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ । प्राधिकरणले गत साउनमा ३ अर्ब ९९ करोड ५६ लाख र भदौमा  ३ अर्ब ५५ करोड पाँच लाखको विद्युत् निर्यात गरेको...
पोखरा ५ को जिरोदेखि पर्स्याङसम्मका खाद्यान्न र मासु पसलमा अनुगमन
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ को जिरोकिमीदेखि पर्स्याङसम्म राजमार्ग क्षेत्रका खाद्यान्न र मासु पसलमा अनुगमन गरिएको छ । वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बरालको नेतृत्वमा १२ जनाको टोलीले अनुगमन गरेको हो । २८ वटा पसलमा अनुगमन गरिएको र विशेष गरी खाद्यान्न पसलहरुमा बेकरी आइटम, जुस, ससेज लगायतका सामग्री म्याद गुज्रेको पाइएकाले तत्कालै...
चापापानी सिद्धार्थ सहकारी संस्थाकाे साधारणसभा सम्पन्न
पोखरा । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १२ पुरानोधाराको पन्धौ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा वोल्दै प्रमुख अतिथि भूमी, कृषि तथा सहकारी मन्त्रालय सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका सूचना अधिकारी चोलाकान्त वाग्लेले सहकारीलाई राम्रो र हाम्रो बनाउने हो भने वित्तीय सूचांक मासिकरुपमा नियाल्न सेयर सदस्यलाई आग्रह गर्दे वाग्लेले अहिले बजारमा...
जुत्ता व्यावसायी संघ कास्कीको कार्यालय उद्घाटन तथा शुभकामना कार्यक्रम
पोखरा । जुत्ता ब्यबसायी संघ कास्कीको कार्यालय उद्घाटन तथा बिजयदशमी,दिपावली,नेपाल संवत तथा, छठ पर्बको उपल्यक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा ४ शर्बेस्वर मार्ग पन्थिगल्लीमा सस्थाको कार्यालय उद्घाटन गर्दे पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले आफु जुत्ता ब्यबसायी संघको स्थापना कालदेखिनै संघमा आउने समस्याको समाधान गर्न सधै लागि परेको...
पोखराको लेकसाइडमा लेक स्पाइस रेस्टुरेन्ट सञ्चालनमा, २५ जनालाई रोजगारी
पोखरा । पोखराको लेकसाइडमा लेक स्पाइस रेस्टुरेन्ट सञ्चालनमा आएको छ । विगत २५ वर्ष देखि रेस्टुरेन्ट क्षेत्रमा क्रियाशील युवा तारा घर्तीमगर र कोरियामा १० वर्ष रोजगारी गरेर फर्केका अर्का युवा गौरव घर्तीमगरले उक्त रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । आज ताराका बुबा खड्कबहादुर घर्तीमगर र गौरवका बुबा वीरबहादुर घर्ती मगरले रिबन काटेर रेस्टुरेन्ट उद्घाटन गरे ।...
दशैंका लागि आइतबारदेखि सुकिला नोट साट्न सुरु, कस्तोलाई भनिन्छ सुकिला नोट ?
पोखरा । विजया दशमीको घटस्थापना आउन अब २ दिन बाँकी छ । विजया दशमीलाई लक्षित गरी नेपाल राष्ट्रय बैंकले सुकिला नोट सटही सुरु गरेको छ । आइतबारदेखि सुरु भएको नोट सहटी २२ गतेसम्म जारी रहने छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै आइतबारदेखि गण्डकी प्रदेशको पोखरामा रहेको बैंकको प्रादेशिक कार्यालयसहित सातै प्रदेशमा रहेका...
कास्कीको रुपा गाउँपालिकामा बजार अनुगमन
रुपा कास्की । कास्कीको रुपा गाउँपालिकामा आज बजार अनुमगन गरिएको छ । गाउँपालिकाका अध्यक्ष नवराज ओझाको नेतृत्वमा रुपाको वडा नम्बर ५ को देउराली र वडा नम्बर ६ को भीरचोकमा बजार अनुगमन गरिएको हो । २ ठाउँमा गरी २५ वटा पसलमा अनुगमन गरिएको रुपाका सूचना अधिकारी लोकनाथ पौडेलले जानकरी दिए । बजार अनुमगन गर्दा धेरै पसलमा...
बजार
चाडपर्वमा बुद्व बिशाल बजारमा २५ प्रतिशतसम्म छुट
पोखरा । नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उध्यश्यका साथ सबै ग्राहकलाई बुद्व विशाल बजारमा हरेक सामान खरिदमा ५ देखी २५ प्रतिशत सम्म...
ठगी
सहकारी ठगीमा पक्राउ परेका देवकुमार नेपालीलाई आज अदालत पेश गरिने
पोखरा । सहकारीको रकम अपचलन गरेको आरोपमा  पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई आज अदालत पेश गरिने भएकाे छ । भारतको नयाँ दिल्लीमा पक्राउ परेका उनलाई काठमाडौं ल्याएर हिजाे राति पोखराहुँदै बागलुङ लगिएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार नेपालीलाई आज अदालत पेश गरिने छ ।  सहकारी बचतकर्ताको १ अर्ब भन्दा बढी अपचलन गरेको...
ढोरपाटनका मेयर देवकुमारलाई बागलुङ लगियो, भोलि अदालत पेश गरिने
पोखरा । सहकारीको रकम अपचलन गरेको आरोप लागेको करिब डेढ वर्षपछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बागलुङ लगिएको छ । भारतको नयाँ दिल्लीमा पक्राउ परेका उनलाई काठमाडौं ल्याएर आज पोखराहुँदै बागलुङ लगिएको हो । सहकारी बचतकर्ताको १ अर्ब भन्दा बढी रकम अपचलन गरेको अभियोग लागेका उनी डेढ वर्षदेखि फरार रहेका थिए । नेपालीलाई...