Main News 2

प्रधानमन्त्री केपी शर्मा ओली र सुनचाँदी व्यवसायबिच छलफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल सुनचाँदी रत्न तथा आभूण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभूषण सङ्घका...
दिलभूषणलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आदेश जारी गरेको हो । विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो । आफूलाई गैरकानूनी रुपमा पक्राउ गर्न...
कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड १९ लाख
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको तुलनामा ६० करोड रुपैयाँले बढी हो । आइतबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले समावेशी, समन्यायिक र दिगो विकासको लक्ष्यसहित बजेट ल्याइएको जानकारी...
प्रचण्ड कप भलिबलको उपाधि एपिएफलाई
पोखरा । पोखरामा भएको प्रचण्ड कप राष्ट्रिय महिला भलिबलको उपाधि शसस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । पोखरा रङ्गशालाको कभर्डहलमा शनिबार भएको फाइनल खेलमा एपिएफले नेपाल पुसिल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेर उपाधि जितेको हो । एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । त्यसैगरी तेस्रो स्थानको...
पोखराकाे मदरल्यान्ड माविका विद्यार्थीलाई न्यायिक प्रशिक्षण
पोखरा । पोखरा महानगरका न्यायिक समितिले नागरिक, श्रमिक, विद्यार्थीलाई न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिले संवैधानिक व्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो । महानगर न्यायिक समितिले विभिन्न संघ, संस्थासँग मिलेर विगत दुई वर्षदेखि सञ्चालन गरेकोे...
पत्रकार महासंघ कास्कीमा मल्टिमिडिया पत्रकारिता तालिम
पोखरा । नेपाल पात्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने मल्टिमिडिया पत्रकारिता तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालले समाजलाई सचेत, सुशुचित र सक्रिय गराउने काम पत्रकारिताको भएको बताए । पत्रकारलाई गतिशिल बनाउन मदत गर्ने उनको भनाइ थियो । नेपाल पत्रकार महासंघ कास्कीका पुर्व...
हङकङको जिल्ला परिषद् सदस्य अरुणा गुरुङ पोखरामा सम्मानित
पोखरा । पोखरा उद्योग वाणिज्य संघले आफ्नी हङकङ प्रतिनिधि तथा हङकङको जिल्ला परिषद् सदस्य अरुणा गुरुङको स्वागत र सम्मान गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्की, पूर्वअध्यक्ष विश्वशंकर पालिखेसहित पदाधिकारी र संघका कार्यसमितिका सदस्यले अरुणालाई बधाईसहित स्वागत गरेका हुन् । अरुणाले हङकङमा रहेर त्यहाँका उद्योग वाणिज्य संघहरुमा आयोजना हुने कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधित्व...
प्रतिनिधि सभामा प्रतिपक्षी दलको अवरोध : अर्को बैठक बिहीबार बस्ने
काठमाडौं। प्रतिनिधि सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। बुधबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलले अवरोध गरेपछि बैठक बिहीबारका लागि सरेको हो। बुधबार दिउँसो १ बजेका लागि बोलाइको बैठक सभामुख र प्रमुख दलका प्रमुख सचेतकसँगको छलफलपछि दिउँसो ३ः१५ बजेका लागि सरेको थियो। तोकिएको समयभन्दा केही ढिला सुरु भएको बैठकमा प्रतिपक्षी दलले अवरोध गरेपछि...
तामाको तार चोरीमा संलग्न ४ जना पोखरामा पक्राउ
पोखरा । नेपाल टेलिकमको तामाको तार तथा अन्य घरायसी सामग्री चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कास्की जिल्लाबाट ४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमाथि जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पोखरा महानगरपालिका–१४...
आर्दश समाज सामाजिक संस्था पुरानो धाराको रक्तदान कार्यक्रम
पोखरा । आदर्श समाज (सामाजिक सस्था) पोखरा १२ पुरानो धाराको १७औ खुल्ला रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन भएको । कार्यक्रममा पहिलो रक्तदाता संस्थाका पुर्व अध्यक्ष शिव प्रसाद कोइरालालाई ब्लड ब्याग हस्तान्तरण गर्दे पोखरा महानगरपालिका १२ का वडा अध्यक्ष सन्तोश बास्तोलाले पोखरा १२ काे पुरानो एस संस्थाले वडामा विभिन्न सामाजिक कार्यहरू गरिरहेकाेमा धन्यवाद दिदै आफू...