Breaking 2

उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिकाको खोजी
पोखरा । पोखरा उद्योग वाणिज्य संघले तथा पोखरा महानगरपालिकाअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बीपीसी) को सहकार्यमा ‘उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिका’को खोजी गरिएको छ । ग्रामीण पर्यटन प्रवद्र्धनसँगै गाउँमा उद्यमशिलता खोजी एवं त्यसको बजारीकरणको सम्भावनाको समेत खोजी गर्ने उद्देश्यले मादी गाउँपालिका–३, याङ्जाकोटमा आयोजित कार्यशालाको वडाध्यक्ष विकास गुरुङले उद्घाटन गरे । उद्घाट्नको क्रममा बोल्दै उनले व्यवसाय गर्नु...
पोखरा महोत्सवमा प्रकाश दुतराजको दमदार प्रस्तुती, सोमबार ज्योती मगर र डि फिरन्ते
पोखरा । पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा आइतबार प्रकाश दुतराजको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिएका छन । युवाहरुमाझ लोकप्रिय प्रकाशको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका हुन । चोली मैलो भो भन्ने बोलको गीतबाट आफ्नो प्रस्तुती सुरु गरेका दुतराजले बैनी झ्यालैमा, घरकता हो बैनीको, जुन माया, लाहुर जाने रेलैमा, रिमै, रेशम...
पोखरा महोत्सव शुरु
पोखरा । युनाइटेड क्लबको आयोजनामा पोखरामा १३औँ पोखरा महोत्सव शुरु भएको छ । महोत्सवको बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभारम्भ गरे । उद्घाटन कार्यक्रममा मन्त्री गुरुङ, गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, सांसद मनबहादुर गुरुङ, गण्डकी प्रदेशसभा सदस्य वेदबहादुर गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, पोखरा-१२ का अध्यक्ष सन्तोष बास्तोला,...
लेखनाथ महोत्सवमा एकै स्थानमा सय भन्दा वढी प्रजातिका माछा
लेखनाथ । कास्कीको लेखनाथमा जारी २० औं लेखनाथ महोत्सवमा एकै स्थानमा सय भन्दा वढी प्रजातिका माछाको अवलोकन गर्न सकिनेछ । महोत्सवमा पहिलो पटक राखिएको अक्वारियममा विभिन्न जातका रङ्गी विरङ्गी माछाले दर्शकहरूको ध्यान तान्ने गरेको छ । अक्वारियम भित्र समुद्र मुनीको यात्राको महसुस गर्दै दर्शक र विद्यार्थीहरू फोटो खिचाउन भिड लाग्ने गरेको छ । अक्वारियमले महोत्सवमा...
माघ ४ देखि मादी गाँउपालिकाको नागीधारमा महोत्सव हुदै
पोखरा । मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा माघ ४, ५ र ६ गते नागीधार महोत्सव हुने भएको छ । नागीधार गाउँको सर्वाङ्गिण विकासमा क्रियाशील सामाजिक संस्थाहरु श्री नागीधार सिर्जनशील युवा क्लब, श्री सबुदुम्हर्सो तमु समाज नागीधार र श्री नेदा तमु सेवा समिति पोखरा लगायत संस्थाहरुको संयुक्त आयोजना तथा श्री नागीधार टोल विकास संस्था,...
पोखरा ५ का टोल विकास संस्थाहरूलाई अर्गानिक फर्टिलाईजर र डस्टबिन वितरण
पोखरा । पोखरा महानगर पालिका वडा नं. ५ का वडाबासीहरूलाई रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (जीसीआरयू) सम्बन्धी तालिम प्रदान गरिएको छ । बिहीबार ग्रीन रोड वेस्ट म्यानेजमेन्ट प्रालिको सहजिकरणमा युएनडिपी, कोईका लगायत सङ्घसंस्था र पोखरा महानगरपालिका वडा नं. ५ को सहयोगमा तालिम प्रदान गरिएको हो । जीसीआरयू अन्तर्गत नै वडाभित्रका विभिन्न टोल...
जनज्योति मावि कालिकाको ६५ औं बार्षिकोत्सव सम्पन्न
पोखरा १६, पुस पोखरा महानगरपालिका २८ कालिकामा मा अवस्थित श्री जनज्योति माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव,अविभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । सो सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले पोखरा २८ को शिक्षा क्षेत्रको सुधारका लागि वडा कार्यालयबाट कुनै पनि कमी नहुने बताउदै यसको लागि सहकार्य गरेर...
पोखराकाे फेवातालमा भएकाे ड्रागन बोट रेसमा नेपाल उपाधिविहीन
पोखरा । दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस फेस्टिभलमा चीनले दुवै विधामा सफलता प्राप्त गरेको छ । प्रतिस्पर्धामा नेपाल कुनै पनि उपाधि जित्न सफल भएन । फेवातालमा आयोजित २ सय र ५ सय मिटरका दूरीमा भएका फाइनल रेसमा चीनको डोङग्वान लाओयु क्लब टिमले शानदार प्रदर्शन गर्दै दोहोरो उपाधि हासिल गरेको हो । फेस्टिभलको फाइनल रेस...
गुरुङ र मगर भाषालाई सरकारी मान्यता दिने तयारी : मन्त्री थापा
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने तयारी भइरहेको बताए । तमु ल्होसारका अवसरमा पोखरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले यस विषयमा कानुन निर्माण प्रक्रिया अघि बढाउने बताएका हुन् ।मन्त्रीका अनुसार गुरुङ र मगर समुदायको सांस्कृतिक, भाषिक पहिचानलाई जोगाउन तथा संरक्षण...
अंग्रेजी नयाँ वर्षको स्वागत
पोखराको फेवाताल किनारमा २६ औं सडक महोत्सव 
पोखरा । पर्यटकीय राजधानी सहर पोखराको लेकसाइडमा हिजोदेखि सडक महोत्सव सुरु भएको छ । ५ दिनसम्म चल्ने २६ औं पोखरा सडक महोत्सवको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान), पोखरा आयोजना गरेको हो । स्थानीय कला संस्कृतिको सम्वद्र्धनसहित आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने यो महोत्सव नेपालकै सबैभन्दा ठूलो क्षेत्रफलमा हुने महोत्सव हो । यस वर्ष...