Breaking 2

पोखराकाे फेवातालमा भएकाे ड्रागन बोट रेसमा नेपाल उपाधिविहीन
पोखरा । दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस फेस्टिभलमा चीनले दुवै विधामा सफलता प्राप्त गरेको छ । प्रतिस्पर्धामा नेपाल कुनै पनि उपाधि जित्न सफल भएन । फेवातालमा आयोजित २ सय र ५ सय मिटरका दूरीमा भएका फाइनल रेसमा चीनको डोङग्वान लाओयु क्लब टिमले शानदार प्रदर्शन गर्दै दोहोरो उपाधि हासिल गरेको हो । फेस्टिभलको फाइनल रेस...
गुरुङ र मगर भाषालाई सरकारी मान्यता दिने तयारी : मन्त्री थापा
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने तयारी भइरहेको बताए । तमु ल्होसारका अवसरमा पोखरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले यस विषयमा कानुन निर्माण प्रक्रिया अघि बढाउने बताएका हुन् ।मन्त्रीका अनुसार गुरुङ र मगर समुदायको सांस्कृतिक, भाषिक पहिचानलाई जोगाउन तथा संरक्षण...
अंग्रेजी नयाँ वर्षको स्वागत
पोखराको फेवाताल किनारमा २६ औं सडक महोत्सव 
पोखरा । पर्यटकीय राजधानी सहर पोखराको लेकसाइडमा हिजोदेखि सडक महोत्सव सुरु भएको छ । ५ दिनसम्म चल्ने २६ औं पोखरा सडक महोत्सवको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान), पोखरा आयोजना गरेको हो । स्थानीय कला संस्कृतिको सम्वद्र्धनसहित आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने यो महोत्सव नेपालकै सबैभन्दा ठूलो क्षेत्रफलमा हुने महोत्सव हो । यस वर्ष...
चीनको लुजाउ नगरका प्रतिनिधि मण्डल र पोखरा उद्योग वाणिज्य संघबीच भेटघाट
पोखरा,  चीनको सिचुवान प्रान्तमा रहेको लुजाउ नगरका आर्थिक सहकार्य एवं परराष्ट्र मामिलाका उपप्रमुख चाङ जुहानसहितको प्रतिनिधि मण्डल र पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँग शुक्रबार भेटघाट गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार संघको सचिवालय गैह्रापाटनमा भएको भेटघाट तथा छलफलको क्रममा द्विपक्षीय सहकार्य र संयुक्त लगानीको सम्भावना,व्यापार तथा पर्यटन प्रवद्र्धनलगायतका विषयमा छलफल भएको थियो ।...
ड्रागन बोट रेसमा भाग लिन चिनिया खेलाडी पोखरामा
पोखरा । नयाँ वर्ष सन् २०२५ को अवसर पारेर पोखरा महानगरपालिका, चिनियाँ दूतावास र ड्रागन बोट एसोसिएसनले आयोजना गरेको ‘ड्रागन बोट रेस’ मा भाग लिन चिनियाँ खेलाडी पोखरा आइपुगेका हुन् । उनीहरु बिहीबार लिन्जीबाट १ सय २६ यात्रु लिएर सिचुआन एअरलाइन्सको चार्टर्डमार्फत पोखरा आएका हुन् । दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता पुस १४ र...
पोखरा विमानस्थलमा आज अन्तर्राष्ट्रिय चार्टर्ड उडानहुँदै
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज चार्टर्ड उडान हुँदैछ । छिमेकी देश चिनको लिन्जीबाट पोखरामा चार्टर्ड उडान हुन लागेको हो । पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, नेपालस्थित चाइनिज दूतावास, ड्रागन बोट एसोसिएसनको आयोजना पोखरामा हुने दोस्रो अन्तराष्ट्रिय ड्रागन बोट रेस २०२४ सहभागी हुनेलाई लिएर सिचुवान एयरको जहाज आउन लागेको हो । पोखरा...
पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना
पोखरा । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाशमा पश्चिमी न्यूनचापीय...
पोखरा उद्योग वाणिज्य संघमा आवद्ध बस्तुगत समितिहरुको बैठक सम्पन्न
पोखरा । पोखरा उद्योग वाणिज्य संघमा आवद्ध विभिन्न बस्तुगत समितिहरुको बैठक सम्पन्न भएको छ । फेन्सी तथा रेडिमेड व्यवसायी संघको कार्यालयमा भएको कार्यक्रममा वोल्दै पोखरा उद्योग वाणिज्य संघको बस्तुगत समन्वय समितिका संयोजक पुथ्वीराज तिमल्सेनाले पोखरा उद्योग वाणिज्य संघले आफुलाई दिएको जिम्मेवारी पुरा गर्नको लागी उद्योग वाणिज्य संघमा आवद्ध विभिन्न वस्तुगत समितिका अध्यक्ष लगाएत पदाधिकारी तथा...
कान्छा न्यायाधीश राईको इजलासमा रवि लामिछानेको मुद्दा
पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ मुद्दा लागेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश नीतिज राईको इजलासमा परेको छ । कुन मुद्दा कुन इजलासमा पर्ने भन्ने अदालतमा गोलाप्रथाद्वारा निर्धारण गरिन्छ । सोमबार गोलाप्रथा गर्दा लामिछानेको मुद्दा राईको इजलासमा परेको थियो । रविविरुद्धको मुद्दामा अदालतमा बयान सुरु भएको छ...
सिताराम केसी स्मृति पार्क निर्माणका लागि केसी परिवारद्वारा साढे २ रोपनी जग्गा सहयोग
७ पुष,पोखरा पोखरा–१५ मितेरी टोलमा समाजसेवी स्व.सिताराम केसीको स्मृतीमा पार्क बन्ने भएको छ । उक्त पार्क मितेरी टोल विकास संस्थाको स्वामित्वमा रहने जनाइएको छ । संस्थालाई पार्क निर्माण तथा सोही स्थानमा निर्मित बहुउद्येश्यीय सामुदायीक भवनका लागि लागि स्व.केसीको परिवारले साढे २ रोपनी जग्गा उपलब्ध गराएको हो । स्व.केसीका धर्मपत्नी प्रेमकुमारी केसीले एक समारोहका विच उक्त...