Breaking 1

पोखरामा २६ औं आदर्श कप फुटबल हुँदै, विजेतालाई ४ लाख ११ हजार पुरस्कार
पोखरा । पोखराको  आदर्श युवा क्लबको आयोजनामा ‘२६ औं संस्करणको आदर्श कप’ फुटबल प्रतियोगिता  हुने भएको छ । शनिबार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरी क्लबले  माघ ९ गतेदेखि फुटबल हुन लागेको जानकारी दिएको हो ।  प्रतियोगिताका संयोजक ओमप्रकाश गुरुङका अनुसार यसपटकको प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्ला र विभागिय टोलीसहित कुल ८ वटा टोलीले सहभागिता...
पोखराको बाराही माविको खेल मैदानमा भूकम्प गएपछि‍‍…
पोखरा । माघको घमाइलो बिहान । पोखरा ५ मालेपाटनस्थित बाराही माध्यमिक विद्यालयको खेल मैदानमा सबै सामान्य थियो । कोही गफगाफमा व्यस्त थिए, कोही आ–आफ्नो काममा । तर, अचानक एउटा ठूलो ‘साइरन’ बज्यो । जमिन हल्लिएको महसुस भयो । हेर्दाहेर्दै शान्त वातावरण कोलाहलमा बदलियो ।“भूकम्प आयो ! भूकम्प आयो !” भन्ने चिच्याहटले मैदान गुन्जियो । नजिकै...
कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले विशेष महाधिवेशनका निर्णयको बारेमा आजै निर्वाचन आयोगमा जानकारी गराउने नवनिर्वाचित केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो । बैठकमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरु सहभागी हुनुहुन्थ्यो । गत पुस २७ गतेदेखि जारी...
कांग्रेस फुटको संघारमा, दुई महामन्त्री ५ वर्षका लागि निष्कासित
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको छ । भृकुटीमण्डपमा अलग्गै नेतृत्व चयनको तयारी चलिरहँदा सानेपामा बसेको केन्द्रीय समिति बैठकले ३ जनालाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको एक नेताले बताए । पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आव्हान गरेकोले उनीहरूलाई केन्द्रीय कार्य समिति...
मनोनयनपत्रमा हस्ताक्षरकर्ताको नाम परिवर्तन गरिदिन निर्वाचन आयोग लचक
काठमाडौँ । राजनीतिक दलका तर्फबाट उम्मेदवार हुने व्यक्तिलाई दलका तर्फबाट प्रदान गरिने मनोनयन पत्रमा यसअघि तोकिएको हस्ताक्षरकर्ताको नाम सम्बन्धित पार्टीले चाहेमा त्यसलाई परिवर्तन गरिदिन आयोग लचिलो देखिएको छ । कांग्रेसमा मनोनयन पत्रमा हस्ताक्षरकर्ताका विषयलाई लिएर विवाद देखिएको छ । आयोगमा कांग्रेसका तर्फबाट मनोनयन पत्रमा हस्ताक्षर गर्ने आधिकारिक व्यक्तिमा सभापति शेरबहादुर देउवाको नाम र उनको हस्ताक्षरको...
नेपाल पूर्वप्रहरी संगठन लेखनाथ इकाइको कार्यालय स्थापना
पोखरा । नेपाल पूर्वप्रहरी संगठन लेखनाथ इकाइको कार्यालय स्थापना गरिएको छ । संस्थाको स्थापना दिवसको अवसर पारेर पोखरा २७ तालचोक नजिकै सम्पर्क कार्यालय स्थापना गरिएको हो । कार्यालयको पोखरा महानगरपालिका वडा नम्बर २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले मंगलबार उद्घाटन गर्नुभएको हो । कार्यक्रममा कार्यालय स्थापनाका लागि निशुल्क रुपमा घरको एक तला उपलब्ध गराउने संस्थाका...
अत्यधिक चिसोले मुस्ताङमा विकास निर्माणको काम ठप्प
मुस्ताङ ।  अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् । उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक खण्डअन्तर्गत सडक तथा पुल निर्माण योजना अत्यधिक चिसोका कारण प्रभावित बनेको आयोजना प्रमुख तेजस्वी...
पोखरा महोत्सव भोलिदेखि
पोखरा । पोखरा महोत्सवको १४ औं संस्करण भोलिदेखि पोखरामा सुरु हुँदैछ । माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव आयोजक युनाइटेड क्लबले जानकारी दिएको छ । क्लबको स्थापना कालदेखिनै पोखरा महोत्सवको आयोजना गरी युनाइटेड क्लबले शिक्षा, स्वास्थ्य खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आइरहेको छ ।पोखरा...
अधिकृत विक्रेता संघ पोखराको अध्यक्षमा पौडेल निर्वाचित
पोखरा ।  अधिकृत बिक्रेता संघ, पोखराको १०औं अधिवेशनले  तेजेन्द्र पौडेलको  अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको  छ । संघको  वरिष्ठ उपाध्यक्षमा दिलीपकुमार श्रेष्ठ, उपाध्यक्षमा रवि सापकोटा, महासचिवमा राजेन्द्र श्रेष्ठ, उपमहासचिवमा ज्ञानेन्द्र गौतम, कोषाध्यक्षमा देवेन्द्र प्रजु तथा सह कोषाध्यक्षमा नवराज अधिकारी  चुनिएका छन् ।  कार्यसमिति सदस्यमा, अमृत सापकोटा, बिजेन्द्र शर्मा पौडेल, सन्दीप भट्टराई, ध्रुवराज...
पोखराको आकाशमा सशस्त्र प्रहरीकाे उद्धार अभ्यास प्रदर्शन
पोखरा । कल्पना गर्नुहोस् त, तपाईं पोखराको सुन्दर दृश्य हेर्दै केवलकारमा सयर गर्दै हुनुहुन्छ र अचानक प्राविधिक कारणले केबलकार बीचैमा रोकिन्छ। वरिपरि भिर, मुनि गहिरो खोँच र तपाईं हावामा झुण्डिनुभएको छ! सुन्दा नै मुटु थर्कने यस्तो अवस्था आइलाग्यो भने के गर्ने?हो, यस्तै आपतकालीन अवस्थामा ‘देवदूत’ बनेर कसरी आउँछन् सुरक्षाकर्मी भन्ने एउटा प्रत्यक्ष नमुना पोखरा १८...