नेपालय नेटवर्क

नेपालय नेटवर्क

नेपालय नेटवर्कका अन्य लेखहरू

पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बाँस्तोलाको उम्मेदवारी घोषणा
पोखरा – पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि वर्तमान उपाध्यक्ष (उद्योग) दिनेशचन्द्र बाँस्तोलाले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवारी घोषणा गर्दै बाँस्तोलाले उद्योगी तथा व्यवसायीहरूको साथ, सहयोग र मार्गदर्शनबाट आफूले संघमा दुई कार्यकाल (२०७५–०७७ र २०७७–०७९) प्रत्यक्ष निर्वाचित कार्यसमिति सदस्यका रूपमा काम गर्ने अवसर पाएको स्मरण गरेका छन्।...
ललित कुँवरद्वारा पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा
पोखरा, आगामी २०८३ साल भदौ २० र २१ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनका लागि ललित बहादुर कुँवरले उद्योग उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। “सबल उद्योग, समृद्ध पोखरा  हाम्रो साझा संकल्प” भन्ने मूल नारासहित उम्मेदवारी घोषणा गर्दै कुँवरले उद्योगी व्यवसायीको हक हितको संरक्षण, उद्योग क्षेत्रको विकास, निजी क्षेत्रको सशक्तीकरण तथा समृद्ध...
ग्लोबल मिडिया सम्मेलनमा भाग लिन नेपालय नेटवर्कका सम्पादक माधव बराल सहित पौडेल जापान प्रस्थान
पोखरा । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुने एफएनजे ग्लोबल मिडिया सम्मेलन २०२६ मा सहभागी हुन पोखराका पत्रकारहरू जापान जाने भएका छन्। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल र कास्की शाखा अध्यक्ष तथा नेपालय नेटवर्क डटकमका सम्पादक माधव बराल सो सम्मेलनका लागि जापान जान लागेका हुन्। आगामी सन् २०२६ जुलाई २५ तारिखका...
कास्की आदर्श समाज बहराइनद्वारा हिमालय आधारभूत विद्यालय लिपेयानीमा शैक्षिक सामग्री हस्तान्तरण
पोखरा/कास्की । “कस्केलीको एकता आजको अपरिहार्यता, समाज सेवा र विकासमा हाम्रो सहभागिता” भन्ने मूल नाराका साथ सन् २०१९ जुलाई ५ मा स्थापित कास्की आदर्श समाज बहराइनले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यस वर्ष कास्की जिल्ला, मादी गाउँपालिका–१२, लिपेयानीस्थित श्री हिमालय आधारभूत विद्यालय मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सहयोग सामग्री हस्तान्तरण गरेको छ। मिति १७ जुलाई २०२६...
मञ्जुश्री फाइनान्सद्वारा प्रभात आधारभूत विद्यालय पाखुरीकोटमा शैक्षिक सामग्री वितरण
पाेखरा । कास्की जिल्लाको मादी गाउँपालिका – ८ स्थित प्रभात आधारभूत विद्यालय पाखुरीकोट नागीधारका ७४ जना विद्यार्थीलाई मञ्जुश्री फाइनान्स लिमिटेड, पोखरा शाखाले शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । असार ३१ गते विधालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मादी गाउँपालिका  ८ का...
पोउवा संघको ३६ औं महाधिवेशन भदौको २० र २१ गते हुने, गौतमद्धारा अध्यक्षमा उम्मेदवारी घोषणा
पोखरा, २५ असार । पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशन तथा ७२ औं वार्षिक अधिवेशन आउँदो भदौको २० र २१ गते हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको बिहीबार बसेको ३० औं कार्यसमिति बैठकले सो निर्णय गरेको हो । बैठकमा संघका अध्यक्ष तथा हाल नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका गोकर्ण कार्कीले...
पोखरामा फालिएका कपडाबाट नयाँ उत्पादन बनाउने सीप विकास तालिम सुरु
पोखरा, फालिएका तथा प्रयोग भइसकेका कपडाको पुनःप्रयोग गरी बजारयोग्य उत्पादन निर्माण गर्ने उद्देश्यले पोखरामा ३० दिने सिलाइ, कटाइ, डिजाइन तथा सीप विकास तालिम सुरु गरिएको छ। कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपाल र पोखरा महानगरपालिकाको सहकार्यमा सञ्चालित ‘पुनर्चक्रण र पुनःउपयोगमार्फत हरित रोजगारी सिर्जना परियोजना’ अन्तर्गत अमरसिंहचोकमा तालिम सञ्चालन गरिएको हो।...
पोखरा २८ बिमिरापानीका आत्रीय गोत्र,पौडेल बन्धुहरूले गरे कुल पुजा
पोखरा । पोखरा २८ कलिका बिमिरापानीमा मुल थलो भई देशका विभिन्न भागमा बसोबास गर्ने आत्रीय गोत्रका पौडेल बन्धुहरुले धुमधामका साथ कुल पुजा गरेका छन्। पोखरा २८ कालिमाटे,डिहीमा रहेको कुल देवता मन्दिरमा पुगी उनीहरुले विधिपुर्वक पुजा आजा गरेका हुन् । पुजामा पोखरा भन्दा बाहिर रहेका पौडेल बन्धु बान्धवहरूको सहभागिता रहेको थियो । पौडेल कुल मन्दिर व्यवस्थापन...
ठाउँठाउँमा भारी वर्षा, तराईमा तापक्रम ४० डिग्री
काठमाडौँ । पछिल्लो केही दिनदेखि मौसममा बदली भई वर्षा बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज तराईका केही क्षेत्रमा बाहेक धेरै स्थानमा वर्षा भएको छ । तर तराई क्षेत्रमा पनि तापक्रम केही घटेको छ । केही जिल्लामा ४१ डिग्री नाघेको तापक्रम आज भने घटेर नेपालगञ्जमा ४० डिग्रीमा झरेको छ भने अन्य...
कतारले उपहार दिएको बोइङ विमान अब ‘एयर फोर्स वान’, राष्ट्रपति ट्रम्पद्वारा सार्वजनिक
एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतार सरकारले उपहार दिएको नयाँ बोइङ ७४७-८ जेट विमान सार्वजनिक गरेका छन्। करिब ४० करोड अमेरिकी डलर मूल्य बराबरको यो विलासी जम्बो जेटको परिमार्जन कार्य पूरा भएपछि ट्रम्पले यसलाई अनावरण गरेका हुन्। यो विमानलाई ‘उडिरहेको ह्वाइट हाउस’ का रूपमा रूपान्तरण गरिएको र यसको सुरक्षा, सञ्चार तथा प्रविधि अपग्रेड गरिएको छ।...