विश्वका सर्वाधिक प्रदूषित सहरमा एसियाली सहरहरू अगाडि देखिएका छन्। पछिल्लो वायु गुणस्तर सूचकांकअनुसार काठमाडौं दोस्रो प्रदूषित सहर बनेको छ भने भारतको दिल्ली पहिलो स्थानमा छ। सोमबार बिहानको तथ्याङ्कअनुसार दिल्लीको एयर क्वालिटी इन्डेक्स ३०२ पुगेको छ, जुन ‘धेरै अस्वस्थ’ हो। काठमाडौंको प्रदूषण स्तर २३७ छ, जुन ‘अस्वस्थ’ श्रेणीमा पर्छ। सूचीमा पाकिस्तानको लाहोर २१४ अंकसहित तेस्रो, भियतनामको...