माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

प्रहरी कार्यालयमा तोडफोड, आगजनी र हातहतियार लुटपाटमा संलग्न १० जना पक्राउ
पोखरा । कास्की जिल्लामा जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा तोडफोड, आगजनी र हातहतियार लुटपाटमा संलग्न १० जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुको विवरण सार्वजनिक गरेको हो। प्रहरीका अनुसार गत भदौ २४ गतेको  जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बगर र प्रहरी चौकी...
पोखरा एभेन्जर्सद्धारा एनपिएलको ट्रफी पोखरामा सार्वजनिक
पोखरा । नेपाली प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सहभागी पोखरा एभेन्जर्सले आगामी प्रतियोगिताको ट्रफी पोखरामै विशेष समारोह बीच सार्वजनिक गरेको छ । कार्यक्रममा पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले यसपटकको लिगमा जित्ने लक्ष्यसहित आन्तरिक तयारी गरेको जानकारी दिनुभयो। उहाँले “सपना देखेर क्रिकेटमा लगानी गरेको” भन्दै केही वर्षमा यसको प्रतिफल देखिने विश्वास व्यक्त गर्नुभयो। पहिलो संस्करणमा अपेक्षित नतिजा नआए...
गीतकार  आरजु विष्टलाई सम्मान गरिने
पोखरा। यस वर्षको गीतकार सम्मान आरजु विष्ट ‘सल्यानी’ लाई प्रदान गरिने भएको छ । गीतकार प्रतिष्ठान, नेपालले आफ्नो तेस्रो अधिवेशन तथा पाँचौँ साधारण सभाको अवसर पारेर कार्तिक १५ गते शनिवार पोखरामा गीतकार सल्यानीलाई ५ हजार ५५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित गीतकार सम्मान २०८२ प्रदान गर्ने भएको हो । प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनियाको संयोजकत्वमा गीतकार सरस्वती श्रेष्ठ...
आज राति पृथ्वी राजमार्गको आँपुखैरनी सडक २ घण्टा बन्द हुने
तनहुँ । पहिरो पन्छाउनु पर्ने कारण आज राति  पृथ्वीराजमार्गको  आबुखैरेनी सडक खण्ड २ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, तनहुँद्वारा जारी सूचना अनुसार आबुखैरेनी गाउँपालिका- ४, साखरमा पहिरो पन्छाउनका निम्ति आज राति १२ देखि २ बजेसम्म सडक बन्द गर्न लागिएको हो । जिल्ला प्रशासनको निर्देशनबमोजिम उक्त रुटमा चल्ने लामो तथा छोटो दूरीका...
फरेन्सिक जाँचका लागि डेढ महिनापछि खरानी संकलन
काठमाडौँ । जेन–जी आन्दोलनको डेढ महिनापछि बल्ल प्रहरीले आगजनीमा परेका संरचनाको फरेन्सिक जाँच प्रक्रिया अघि बढाएको छ । फरेन्सिक परीक्षणका लागि प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति कार्यालय र निजी क्षेत्रबाट कान्तिपुर पब्लिकेशन्स् तथा भाटभटेनी सुपरमार्केटबाट प्रहरीले खरानी संकलन गरेको छ । २४ भदौमा ठाउँ–ठाउँमा क्षणभरमै दन्किएको आगोबारे विभिन्न कोणबाट आशंका हुन थालेपछि प्राविधिक...
लेक लागेर मनाङमा २ भरियाको मृत्यु
मनाङ । मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको क्वहोलासोथर गाउँपालिका–४ का ४८ वर्षीय डिलबहादुर गुरुङ रहेका प्रहरीले जनाएको छ । लेक लागेर बिरामी भएका गुरुङको हेलिकप्टरबाट उद्दार गरी उपचारको लागि पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको...
लामो बिदाले पोखरामा बढे आन्तरिक पर्यटन
पोखरा । केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दसैँतिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो । यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छभने पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ । अन्नपूर्ण हिमशृङ्खलाको मनोरम...
छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदै
गौशाला । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज (आइतबार) दोस्रो दिन खरना विधि गरिँदैछ । जीवनपद्धतिलाई प्रतिविम्बन गर्ने छठको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाअन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी बर्तालु दिनभर उपवास बस्ने गर्छन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटाको नयाँ चुल्हामा र...
कास्कीमा जुवातास खेल्दै गरेका ७ जना पक्राउ, नगद ३ लाख बरामद
पोखरा। कास्की जिल्लाको विभिन्न स्थानमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले पछिल्ला दिनहरूमा निगरानी र छापा अभियान तीव्र पारेको छ । सोही क्रममा मिति २०८२ साल कार्तिक ४ गते साँझ करिब ४:३० बजे वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले पोखरा महानगरपालिका–१६, माथिल्लो दीपस्थित एक स्थानमा जुवातास खेलिरहेका ७ जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीका...
कास्कीमा अवैध पट्का बरामद, खाल्डो खनेर नष्ट गरियो
पोखरा।तिहार पर्व नजिकिँदै गर्दा कास्की जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा पट्का पड्काइएका घटनाबारे प्राप्त जनगुनासोका आधारमा प्रहरीले विशेष निगरानी तथा नियन्त्रण अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीहरूले संयुक्त रूपमा सञ्चालन गरेको अभियानका क्रममा विभिन्न स्थानबाट विभिन्न प्रकारका पट्का बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको पट्का खाल्डो...