माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पोखरा ५ को रक्तदानमा ४२ युनिट रगत संकलन
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ ले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको छ । वडा कार्यालय अगाडि भएको रक्तदान कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गरुङले रगतको विकल्प रगत नै भएकाले रक्तदान महादान भएको बताइन् । ‘पुल, निर्माण गर्ने र पूर्वाधार बनाउने मात्र वडाको काम हो भन्ने गरिन्छ तर, यस्ता...
गण्डकीको मौसम आज सामान्यतया सफा रहने
पोखरा । कोशी प्रदेशलगायत मधेस र वाग्मती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव छ ।  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेश र वाग्मती प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज...
पोखरा लेकसाइडको द वल्ड लान हुआ रेस्टुरेन्टलाई २ लाख जरिवाना
पोखरा । पोखराको लेकसाइडस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बारलाई जिल्ला प्रशासन कार्यालय कास्कीले २ लाख रुपैयाँ जरिवाना गरेको छ । पानीको अधिकतम खुद्रा मूल्य भन्दा बढी रकम लिएर ग्राहकमाथि ठगी गरेको उजुरीपछि जिल्ला प्रशासन कार्यालय कास्कीले हिजो कारबाही गरेको हो । कम्पनीले तोकेको अधिकतम मूल्य भन्दा बढी मूल्य लिई बिक्री गरी उपभोक्ता संरक्षण...
गण्डकीसहित मध्य नेपालबाट बाहिरियो मनसुन
 पोखरा । गण्डकी प्रदेशसहित मध्य नेपालबाट पनि मनसुन बाहिरिएको छ। गण्डकी, कर्णाली र लुम्बिनीका पूरै भूभाग तथा काठमाडौं उपत्यकालगायत बागमतीको पश्चिमी र मधेश प्रदेशका पश्चिमी भू–भागबाट मनसुन बाहिरिएको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ । सुदूरपश्चिमका पूरै भूभाग र कर्णाली धेरै तथा लुम्बिनीका पश्चिमी भू–भागको थोरै स्थानबाट २० असोजमा मनसुन बाहिरिएको थियो। मनसुनी वायु कमजोरहुँदै...
कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
 पोखरा । आज दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौं कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल...
गण्डकी प्रदेशमा डेंगीबाट ७ को मृत्यु, ५ जना कास्कीका
पोखरा ।  डेंगी रोग लागेर गण्डकी प्रदेशमा ७ जनाको ज्यान गएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीका ५ तथा तनहुँ र म्याग्दीका १ जनाको मृत्यु भएको हो । गत पुस यता गण्डकीमा १२ हजार ७ सय २६ जनामा...
पोखरा ५ को जिरोदेखि पर्स्याङसम्मका खाद्यान्न र मासु पसलमा अनुगमन
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ को जिरोकिमीदेखि पर्स्याङसम्म राजमार्ग क्षेत्रका खाद्यान्न र मासु पसलमा अनुगमन गरिएको छ । वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बरालको नेतृत्वमा १२ जनाको टोलीले अनुगमन गरेको हो । २८ वटा पसलमा अनुगमन गरिएको र विशेष गरी खाद्यान्न पसलहरुमा बेकरी आइटम, जुस, ससेज लगायतका सामग्री म्याद गुज्रेको पाइएकाले तत्कालै...
पोखरामा तिहारपछि अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड तयारी
पोखरा । नेपालको पर्यटकीय राजधानी पोखरामा तिहारपिछ तेस्राे अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड तयारी गरिएको छ । हिमालयन टुरिजम फोरमको आयोजनामा कात्तिक २४ गते दौड हुन लागेको हो । नेपाल र छिमेकी मुलुक चीनका खेलाडीहरु सहभागी हुने दौडले पोखरा क्षेत्रको पर्यटन  प्रवद्र्धन र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा समेत सहयोग पुत्ने र नेपाल र चीन सम्बन्धलाई थप...
गण्डकीका मुख्यमन्त्री उपचारको लागि भारतमा, कार्यवहाक मुख्यमन्त्री पद्मा
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपचारका लागि आइतबार भारत प्रस्थान गरेका छन् । उनी आफ्नो र पत्नीको उपचारका लागि भारत गएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मुख्यमन्त्रीको घुँडामा समस्या भएकाले गत साउनमा पनि उनी उपचारको लागि भारत भएका थिए । उपचारको लागि भारत गएका मुख्यमन्त्री पाण्डेले कार्यवहाक मुख्यमन्त्रीको जिम्मेवारी कृषि, भूमि तथा...
सहकारी ठगी
ऋण नभएकी महिलालाई पक्राउ गर्दा रवि लामिछानेका विषयमा भने प्रहरी मौन !
काठमाडौं । सहकारीबाट ऋण लिएर कम्पनी सञ्चालन गर्ने, सहकारीकै पैसाले शेयर लिने र सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा आएको करोडौं रुपैंयाँ खर्च गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई अनुसन्धान नै नगरी कहीँकतै ऋण नदेखिएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले सूर्य दर्शन बचत तथा ऋण सहकारीको बचत रकम...