माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
काठमाडौं ।  वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘राष्ट्रिय जलवायु सम्मेलन’ आज हुँदैछ । वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनलाई उद्घाटन गर्ने  कार्यक्रम छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले आगामी नोभेम्बर ११ देखि २२ तारिख (यही कात्तिक २६ देखि मङ्सिर...
नेकपा एमाले कास्कीको चियापान कार्यक्रम आज
पोखरा । नेकपा एमाले कास्कीले नेपालीका पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम आज गर्दैछ । नेपालीका चाडपर्व विजया दशमी, तिहार, नेपाल सम्वत, छठ, इद, तमु ल्होसार लगायतका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आज एमाले कास्कीले गर्न लागेको हो । एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार गत असोज ११ र १२ गतेको बाढी पहिरोले...
अपराध
कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी दम्पतीको हत्या
कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका १ विनाबारीमा एक दम्पतीको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार रमेश बडायक र उनकी श्रीमती कलमा बडायकको हत्या भएको हो । गएराति धारिलो हतियार प्रहारबाट उनीहरूको हत्या भएको प्रहरीको भनाइ छ । यस विषयमा थप बुझ्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल गएको छ । घरको आँगन रत्ताम्मे...
सहकारीमा देखिएका समस्या समाधान गर्न कर्जा असुली न्यायाधीकरण गठन गरिने
काठमाडौं ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि केही दिनमै कर्जा असुली न्यायाधीकरण गठन हुने बताएका छन् । मन्त्रालयले सय दिनमा गरेका कामका उपलब्धिका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले सहकारी नियमन गर्ने निकाय कात्तिक महिनामै गठन गरिने प्रतिबद्धता जनाए । सहकारीको तरलताको समस्या समाधानका...
खेलकुद
महिला साफ च्याम्पियनमा नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने 
पोखरा । महिला साफ च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा नेपालले. भारतसँग भेट पक्का गरेको छ  ।  हिजो भएको समूह चरणको खेलमा  श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपालले भारतसँगको भेट पक्का गरेको हो । समूह बिजेता बनेको नेपालले आइतबार साँझ साढे ५ बजे दशरथ रंगशालामा भारतसँग खेल्नेछ । साफमा सर्वाधिक सफल टिम भारत हो भने नेपालले सन २०१६...
दुर्घटना
नदीमा डुबेर तीन बालिकाको मृत्यु 
दाङ । राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका–२ रनियाँपुरका तीन बालिकाको हिजो राप्ती नदीमा डुबेर मृत्यु भएको हो । लमही नगरपालिका–२ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुरकी १२ वर्षीया कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका  प्रवक्ता इश्वर थापाले जानकारी...
अपराध
महिलालाई बन्धक बनाइएको अभियोगमा दुई पक्राउ
काठमाडौं । महिलालाई बन्धक बनाएको अभियोगमा प्रहरीले दुई जनालाई काठमाडौंमा पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका–४ बस्ने ३७ वर्षीय अमृत लामा तथा सोही नगरपालिका–२ बस्ने २७ वर्षीया कविता परियार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । बन्धक बनाइएकी महिलाले विदेश जाने सिलसिलामा एजेन्टलाई चिनाएको र उक्त एजेन्टले आफ्नो रकम लिई काम...
रित्तो थाल ठटाएर सहकारी पीडितको पोखरामा विरोध प्रदर्शन
पोखरा । पोखराको मुस्ताङचोकमा कास्कीका सहकारी पीडितले आज रित्तो थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् । कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीलाई म्याद थपका लागि लगिएको बेलामा उनीरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले रविको गिरफ्तारीकाविरुद्ध रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेर अदालतलाई दबाबमा राख्न खोजेको प्रदर्शन गरेका हुन ।...
एक सय दिनमा शिक्षा मन्त्रालयका महत्वपूर्ण ४२ उपलब्धि सार्वजनिक
काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफ्नो कार्यकालको पहिलो १ सय  दिनको कार्य उपलब्धि बिहीबार सार्बजनिक गरिन् । मन्त्रालयको नेतृत्व सम्हालेसँगै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग १ सय दिनभित्र गर्नुपर्ने ८ वटा विषयमा कार्यसम्पादन सम्झौता गरेकी थिइन् । मन्त्री भट्टराईले आफ्नो १ सय दिनका विभिन्न ४२ बुँदे उपलब्धि मन्त्रालयमा पत्रकार भेटघाट आयोजना गरेर...
महिला साफ च्याम्पियनसिपमा भुटान सेमिफाइनलमा
काठमाडौं । महिला साफ च्याम्पियनसिपको समूह बी को खेलमा भुटानले माल्दिभ्सलाई १३-० गोल अन्तरल  पराजित गरेको छ ।  जितसँगै भुटान सेमिफाइनल प्रवेश गरेको छ । पहिलो हाफको खेल सकिँदा भुटान ६-० ले अघि थियो । भुटानका लागि डेकी ल्हाजोम एक्लैले ५ गोल गरिन् । पेमा छोदेन र डेकी याङदोनले २-२ तथा नाम्ग्याल डेमा, डेकी याङदोन,...