माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

गण्डकी
सडकको वर्गीकरण, ठेक्का प्रणालीमा भएका त्रुटी सच्याउन सुझाव
पोखरा । गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लगायतका विषयमा छलफल गरिएको छ । गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको बैठकमा विधेयक बारे छलफल भएको हो । बैठकले विधेयक प्रभावकारी बनाउने सम्बन्धमा विज्ञ, मातहतका सबै निकायसँग थप छलफल गर्ने निर्णय गरेको समितिका सभापति भोजराज अर्यालले बताए...
नेपाल प्रहरीको पेट्रोल पम्प निर्माण कार्य रोक्न उच्चको अन्तरिम आदेश
पोखरा । पोखराको रत्नपुरीमा नेपाल प्रहरीले बनाउन लागेको पेट्रोल पम्पको निर्माण कार्यलाई अगाडि नबढाउन अदालतले अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्नबहादुर बागचन्द र न्यायाधीश मेरिना श्रेष्ठको इजलाशले पेट्रोल पम्प निर्माणको कार्य यथास्थितिमा राख्न  अन्तरिम आदेश गरेको हो । नागरिक समाज पोखराका तर्फबाट असोज ८ मा रिट परेका थियो...
सान् फ्रान्सिस्कोमा नेपाली सामुदायिक भवन खरिद गरिने
अमेरिका । अमेरिकाकै प्रख्यात सहर सान् फ्रान्सिस्कको क्षेत्रमा नेपाली सामुदायिक केन्द्रको भवन खरिद खरिने भएको छ । अमेरिकाकै पुरानो संस्था नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) ले राखेको खरिद अफर स्वीकृत भएपछि भवन किन्ने बाटो खुलेको हो । हजारौं नेपालीको बसोबास रहेको यो क्षेत्रमा सामुदायिक केन्द्रको वर्षौं देखिको सपना बल्ल पूरा हुने भएको छ ।...
‘केटी हराएको सूचना’को दोस्रो टिजर सार्वजनिक
काठमाडौं । नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘केटी हराएको सूचना’को दोस्रो टिजर सार्वजनिक भएको छ । पहिलोजस्तै दोस्रो टीजरले पनि प्रेम, द्वन्द्व र सम्बन्धको रहस्यलाई चित्रण गर्छ । संवादहिन यो टिजरले दुई मुख्य पात्रको सम्बन्ध र घुम्तीलाई प्रस्तुत गरेको छ । टिजरको अन्त्यमा युवतीले युवकलाई अपहरण गरेको दृश्य छ । यो दृश्यले पहिलोभन्दा...
‘पोखरा छाड्नु नपरोस् जस्तो लाग्छ’
काठमाडौं । प्रकाश घिमिरे घरेलु फिल्मका उम्दा अभिनेता हुन् । चरित्रमा प्राण भर्ने कलाकारको रुपमा उनी दर्शकमाझ परिचित छन् । दशैंमा उनी अभिनित दुई फिल्म ‘छक्कापञ्जा ५’ र ‘ज्वाइँ साब’ एकसाथ प्रदर्शनमा आए । ‘एकदिन एकरात’बाट फिल्म करिअर थालेका उनले ३० भन्दा धेरै फिल्ममा काम गरेका छन् । नाट्य विधा पनि उनको सशक्त माध्यम हो...
प्रदर्शनरत फिल्म ‘ज्वाइँ साब’को नयाँ गीत रिलिज
काठमाडौं ।  दोस्रो सातामा प्रदर्शनरत फिल्म ‘ज्वाइँ साब’को नयाँ गीत ‘कुहिरोको दरबार’ सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गीतमा जनक ताम्राकार र महेश ताम्राकारको स्वर, हर्क साउदको शब्द, महेश ताम्राकारको संगीत, जानरिक्सको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ । गीतको भिडियोमा फिल्मका कलाकार जितु नेपाल, निती शाह, बुद्धि तामाङ र हिमेश पन्त फिचर्ड छन् । गीतले...
सलमानलाई फेरि ज्यान मार्ने धम्की, रोकियो ‘सिकन्दर’को सुटिङ
पोखरा । बाबा सिद्दिकीको हत्यापछि बलिउड अभिनेता सलमान खान लगातार चर्चामा छन् । उनलाई लरेन्स बिश्नोई गिरोहबाट धम्की आइरहेको छ । लगातार ज्यान मार्ने धम्की आइरहेको कारण उनको कामसमेत प्रभावित भएको छ । यस्तो अवस्थामा उनको सुरक्षा निकै बढाइएको छ । यसअघि पनि उनलाई यस्तो धम्की आएको थियो । अहिले सलमानको सुरक्षालाई ध्यानमा राख्दै उनको...
गण्डकीसहित ३ प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
पोखरा । देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ । मधेश प्रदेश,बगमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको भईरहेको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका  पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक...
नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव
पोखरा । चाड पर्वको सयममा पोखरामा रगत अभाव भएको छ । चाडपर्वले रक्तदान र संकलन कार्यक्रम नहुँदा पोखरामा रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले बताएको छ । दसैंका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नभएको तथा डेंगीका बिरामी बढेसँगै रगतको माग वृद्धि हुँदा अभाव भएको जनाएको छ । केन्द्रले सबैलाई...
काठमाडौं—पोखरा दौड
२ सय किमी तीन दिनमा पार गर्दै धावक अर्जुन गोदार
पोखरा । कास्कीको रुपा गाँउपालिकाका धावक अर्जुन गोदारले काठमाडौंंबाट पोखरासम्मको दौड सुरु गरेका छन् । नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल उनले काठमाडौंको दशरथ रंगशालाबाट सोमबार दौड सुरु गरेका हुन् । पहिलो दिनमा धादिङको मजिमटारसम्म करिब ८६ किलोमिटरको दुरी एकै दिनमा पार गरेका छन् । करिब...