माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पोखरामा सातै प्रदेशका सभामुख र उपसभामुख
पोखरा । पोखरामा मंगलबारदेखि अन्तर व्यवस्थापिका सम्मेलन सुरु भएको छ । सम्मेलनमा संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभाका पदाधिकारीको सहभागिता छ । सम्मेलन उद्घाटन समारोहमा सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले संसारमा संसद प्रभावकारी भएमात्रै सरकारले सेवा प्रवाहमा सुधार गर्ने गरेको बताए । संघीयतालाई बलियो बनाउने कानून निर्माण गर्न संसदको प्रयत्न...
एनपिएल विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने
काठमाडौं ।  पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले रू एक करोड १० लाख पुरस्कार प्राप्त गर्ने भएको छ । यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रू ५१ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो । उहाँका अनुसार...
बझाङमा भूकम्पको धक्का महसुस
चैनपुर ।  बझाङमा भूकम्पको धक्का महसुस भएको छ । आज साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ रिक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो । केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो । भूकम्पबाट क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर...
लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना 
पोखरा । इलाका प्रशासन कार्यालय लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी र पोखरा महानगरपालिकाको सहकार्यमा उक्त उपकेन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल लगायतले शुभारम्भ गर्नुभएको...
पोखरा महानगरपालिकामा १ हजार १ सय ९१ दरबन्दी कायम
पा्ेखरा । पोखरा महानगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिले ६ वटा एजेन्डा राखि माग गरेको पोखरा महानगरपालिकाको विशेष नगरसभाले महानगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) प्रतिवेदन २०८१ सर्वसम्मतिले पारित गरेको छ । नेकपा एमाले र नेपाली कांग्रेसका जनप्रतिनिधिबीच भएको सहमति अनुसार नै नगर सभाले उक्त प्रतिवेदनलाई पारित गरेको वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए...
नेल्टा गण्डकीद्वारा अंग्रेजी शिक्षकका लागि  कार्यशाला सञ्चालन 
पोखरा । नेपालका अङ्ग्रेजी भाषा शिक्षकहरुको पेशागत संगठन नेल्टाको गण्डकी प्रदेशल शाखाले पोखराको ताल बाराही माध्यमिक विद्यालयमा यही मंसिर २९ र ३० गते दुई दिने प्राज्ञिक अनुसन्धानमा आधारित आवासिय कार्यशाला सम्पन्न गरेको छ ।  गण्डकी प्रदेश भित्रका प्रत्येक जिल्लाबाट ३ जनाको दरले जम्मा ३० जनाको सहभागीता रहेको उक्त कार्यशालामा शैक्षिक अनुसन्धानमा रुचि राख्ने, अनुसन्धान विधिहरूको...
सोनाम ल्होसारको अवसरमा मिस तामाङ पोखरा हुने
पोखरा । सोनाम ल्होसारको अवसरमा पोखरामा नवौं संस्करणको मिस तामाङ पोखरा हुने भएको छ । बैदाम तामाङ समाज पोखराले हरेक वर्ष जस्तै यस वर्ष पनि प्रतियोगिता आयोजना गर्न लागेको हो । माघ १२ गते पोखरा सभागृहमा हुने मिस तामाङ पोखराका लागि १३ जना तामाङ समुदायको युवतीले सहभागिता जनाउने कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङले बताए ।...
पोखरा महोत्सवको स्टल बुकिङ खुल्ला
पोखरा । पोखरा महोत्सवको लागि स्टल बुकिङ खुल्ला गरिएको छ । युनाइटेड क्लबको आयोजनामा आगामी पुसको २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंहचौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवका लागि स्टल बुकिङ खुल्ला गरिएको हो । महोत्सव सम्पन्न गर्न आयोजित विभिन्न उपसमिति संयोजक तथा महोत्सव सल्लाहकारहरुको बैठकको निर्णय अनुसार महोत्सव आयोजक युनाइटेड क्लबले महोत्सवको...
कास्की प्रहरीले पक्राउ गर्‍यो ५१ जना फरार प्रतिवादी
पोखरा ।  एक महिनाको अवधिमा प्रहरीले ५१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । मंसिर १ ३० गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी  ४१ जना पुरुष र  १० पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएको छ ।...
पत्रकार महासंघको  अध्यक्षमा निर्मला शर्मा निर्वाचित
काठमाडौ| नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी हुनुभएको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले तीन हजार दुई सय तीन मत प्राप्त गर्नुभयो । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले दुई सय ७०...