माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

प्नधानमन्त्री केपी ओली र श्रीलङ्काका समकक्षी अमरासुरियाबिच भेटवार्ता
बैङकक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा हरिनी अमरासुरियाबीच आज भेटवार्ता भएको छ । थाइल्याण्डको औपचारिक भ्रमणका कार्यक्रमहरु सकिएपछि प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड आएका सदस्य मुलुकका राष्ट्रप्रमुख–सरकार प्रमुखसँगको साइडलाइन भेटवार्ता...
पोखरामा भाेलि लाेक गायक पुरुषोत्तम न्यौपानेको एकल साँझ
पोखरा । पोखरा सभागृहमा भाेलि शुक्रबार पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुँदै छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा शुक्रबार दिउँसो ३ बजेदेखि अग्रज लोकदोहोरी गायक न्यौपानेको सांगीतिक साँझ हुन लागेको हो । प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गरी साँझमा पुरुषोत्तमले १८ गीत सुनाउने जनाएको छ । कार्यक्रममा न्यौपानेको जीवनीमा तयार पारिएको वृत्तचित्र पनि प्रदर्शन...
फोटो यात्रा–गन्तव्य मेघौली
पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको आयोजनामा ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रम भएको छ । बाराही जंगल लजको सहयोगमा भएको कार्यक्रम २ दिनसम्म सञ्चालन भएको थियो । आइतबार कास्कीबाट निस्किएको एनपिजेए कास्कीको टिम चितवनको भरतपुर महानगरपालिका २८ मेघौलीस्थित बाराही जंगल लज पुगेर सोमबार पोखरा फर्किएको हो । टोलीले पृथ्वी राजमार्गको सडक विस्तार, बाराही जंगल...
पोखरामा आर्थिक विकासबारे अन्तर्राष्ट्रिय सम्मेलन
पोखरा । उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासका विषयमा केन्द्रित रही यही चैत १५ र १६ गते पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कालिका मल्टिपल क्याम्पस, काजीपोखरी, पोखराको आयोजनामा तथा ओटीएस एकेडेमी, युकेको सह–आयोजनामा सम्पन्न उक्त सम्मेलन विश्वविद्यालय अनुदान आयोग नेपाल तथा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालय, पोखरा...
हिमपहिरोमा ९ दिनदेखि चिनिया नागरिक बेपत्ता
पोखरा । अन्नपूर्ण आधार शिविर(एबिसी) पुगेर फर्किने क्रममा एक चिनिया नागरिक बेपत्ता भएका छन् । २७ वर्षीय (chengyuane) गत चैत ११ गतेदेखि बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य तिमिल्सेनाका अनुसार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ देउराली नजिकै हिमपहिरोमा उनी बेपत्ता भएका हुन् । उनको खोजीका लागि...
सहकारी दिवसको अवसरमा पामे बजार सरसफाइ
पोखरा । ६८ औं राष्ट्रिय सहकारी दिवस अवसरमा पामे बचत तथा ऋण सहकारीले पामे बजारमा सरसफाई कार्यक्रम गरेको छ । पोखरा २४ पामे बजारमा सहकारीका सदस्य सहित स्थानीय, प्रहरी, आमा समुह मिलेर सरसफाइ गरेका हुन् । सरसफाइ अभियानमा फेवा क्लब पामे, फेवा आमा समुह पामे, सिर्जनशिल आमा समुह पामे, प्रहरी चौकी पामे लगाएतको सक्रिय सहभागीता...
फेवा महोत्सवलाई आमा समूह र संघसंस्थाको साथ
पोखरा । होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव बर्ष महोत्सव २०८२ लाई पर्यटनसँग सम्वन्धित विभिन्न संघसंस्था र आमा समूहहरुले सघाउने प्रतिवद्धता जनाएका छन् । उल्लेखित संस्थाका अध्यक्ष तथा पदाधिकारीसँग संघले सोमबार र मंगलबार दुई अन्तरक्रिया तथा छलफल कार्यक्रम राखी महोत्सव सफल...
गण्डकीका ८ जिल्लामा खेलकुद विकास समितिमा पदाधिकारी नियुक्त
पोखरा । गण्डकी प्रदेशका ८ जिल्लाका खेलकुद विकास समितिमा पदाधिकारी नियुक्त गरिएको छ । गण्डकी प्रदेशका जिल्ला खेलकुद विकास समितिका पदाधिकारीको ४ वर्षे कार्यकाल गत फागुन ९ गत पूरा भएको थियो । नियुक्त भएका पदाधिकारीलाई मंगलबार पोखरामा सपथ ग्रहण गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा गण्डकी प्रदेश सरकारका सामजिक विकास, युवा तथा खेलकुद...
गण्डकीका मन्त्री थापाको सेवा, सुविधाको रकम समाजसेवामा
पोखरा ।गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले राज्यबाट प्राप्त सम्पूर्ण सेवा–सुविधा समाजसेवामा खर्च गर्दै आएका छन् । मंगलबार नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले आफ्नो पहिलो कार्यकालदेखि नै सेवा–सुविधाको रकम स्थानीय जनताका आवश्यकताअनुसार रचनात्मक कार्यमा लगाउँदै आएको उल्लेख गरे । “जनताको प्रतिनिधि भएपछि तिनको आवश्यकतालाई...