माधव बराल

माधव बराल

माधव बरालका अन्य लेखहरू

गण्डकीसहित ४ प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना
पोखरा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ । देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइहेको छ । पोखरामा पनि राति देखि नै...
धरौटीमा छुटे पूर्वसांसद ढाकाकुमार श्रेष्ठ
पोखरा । लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ रिहा भएका छन् । उनलाई जिल्ला अदालत कास्कीले ७५ हजार रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । न्यायाधीश भोलानाथ ढकालको इजालसले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको हो । कास्की जिल्ला अदालतका अनुसार उनी धरौटी बुझाएर रिहा भइसकेका छन् । मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँगको फोन कुराकानीमा...
स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान, उम्मेदवारी मंसिर २ मा
पोखरा । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहका रिक्त स्थानको चुनावको लागि दल दर्ता आह्वान गरेको छ । आयोगले आज सूचना निकालेर दल दर्ता आह्वान गरेको हो । उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले असोज १० असोज १६ सम्म दल दर्ता गर्न सकिने आयोगको सूचनामा भनिएको छ । मंसिर १६ मा तय...
२७ वर्षीय युवकद्वारा गोली हानेर श्रीमतीकाे हत्या, बाबु घाइते 
सर्लाही । सर्लाहीमा एक युवकले गोली हानेर श्रीमतीको हत्या गरेका छन् । आज बिहान करिब पौने २ बजेतिर गोली लागेर हरिपुर्वा नगरपालिका ५ की २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । घटनामा एक जना घाइते भएका छन् । २७ वर्षीय धीरेन्द्र यादवले गोली हानेर आफ्नै श्रीमतीको हत्या...
चट्याङ लागेर जनप्रतिनिधि घाइते
पोखरा । रुपा गाउँपालिकामा चट्याङ लागेर एक जना घाइते भएकी छन् । मंगलबार बिहान परेको चट्याङबाट कार्यपालिका सदस्य ५३ वर्षीया कृष्णकुमारी घर्ती घाइते भएकी हुनु । रुपा गाउँपालिका वडा नं. ७ रामकोटस्थित घरको आँगनमा रहेको पानीको धारा खोल्ने क्रममा परेको चट्यङले बाँयाहातमा चोट लागेपछि उनलाई उपाचारको लागि तत्काल पोखरास्थित मेट्रो सिटी अस्पतालमा ल्याइएको थियो ।...
गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै : छवि
पोखरा असोज ९ । सहकारी ठगी प्रकरणमा मुछिएर पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीको बयान सुरु भएको छ । उनलाई सोमबार जिल्ला अदालत कास्कीबाट सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न ५ दिन हिरासतमा राख्न अनुमति लिएर बयान लिन सुरु गरिएको हो । सूर्यदर्शन सहकारीको बचत गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा छवि पक्राउ परेका हुन्...
सिरहामा छोराको कुटाइले बाबुको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा
सिराहा असोज ९ । सिरहामा छोराको कुटाइबाट बाबुको मृत्यु भएको छ । औरही गाउँपालिका–३ खजनपुर टोलकमका ६५ वर्षीय भालेश्वर यादवको उनका छोराको कुटाइबाट मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घरायसी विवादमा सोमबार साँझ आफ्नै छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले उनलाई कुटपिट गरेका थिए । गम्भीर घाइते भालेश्वरको प्रादेशिक अस्पताल...
नेपालले साफ च्याम्पियनसिपमा आज भुटानको सामना गर्दै
पोखरा असोज ९ । साफ यु–१७ च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले आज घरेलु टोली भुटानसँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको नेपालको लागि सेमिफाइनल पुग्न भुटानलाई हराउनैपर्ने...
आजदेखि शुक्रबारसम्म वर्षाको सम्भावना
पोखरा ८ असोज । आजदेखि आगामी शुक्रबारसम्म वर्षाको सम्भावना रहेको छ । मनसुन कमजोर बनेर देशभर गर्मी बढिरहेका बेला आजदेखि वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान शाखाकाले जानकारी दिएको छ । आज दिउँसोदेखि बादल लागेर वर्षा हुने सम्भावना रहेको र शुक्रबारसम्म वर्षाको सम्भावना देखिएको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार बंगालआसपास बनेको न्यूनचापीय प्रणाली उत्तर...
प्रधानमन्त्री केपी ओली र भारतका समकक्षी मोदीबीच भेटवार्ता
अमेरिका ७ असोज । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका लागि अमेरिका भ्रमणमा रहेका उनीहरुबीच साइडलाइन भेटवार्ता भएको हो । नेपाली समय अनुसार आज बिहान सवा ३ बजे ओली र मोदीबीच भेटवार्ता भएको थियो । उक्त अवसरमा भारतका प्रधानमन्त्री मोदीले...