माधव बराल

माधव बराल

माधव बरालका अन्य लेखहरू

अमेरिकासँग नेपालको पहिलो टी ट्वान्टी क्रिकेट खेल, नेपालले दियो १ सय ६५ रनको लक्ष्य
पोखरा । अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा भएको पहिलो टी–२० खेलमा घरेलु टोलीलाई नेपालले १ सय ६५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ६४ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेले सर्वाधिक ४९ रन बनाए । यस्तै दीपन्द्रसिंह ऐरीले २८,...
आजको मौसम
गण्डकी, कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
पोखरा । देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै गण्डकी, कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको छ। देशका कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका केही भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।  आज देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही...
साफ च्याम्पियनसिप
महिला फुटबलमा नेपालले आज भुटानको सामना गर्दै
काठमाडौं । महिला साफ च्याम्पियनसिपमा आज नेपालले भुटानको सामना गर्दैछ । हिजोदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु भएको महिला फुटबलमा नेपाल र भुटानको खेल साँझ साढे ५ बजे सुरु हुनेछ । त्यस अघि दिउँसो साढे १ बजे श्रीलंका र माल्दिभ्स खेल्नेछन् । हिजो भएको उद्घाटन खेलमा भारतले विजयी सुरुआत गरेको छ । भारतले पाकिस्तानलाई ५—२ गोल...
गोविन्दे हात्तीमा रेडियोकलर जडान
चितवन । चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ । गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गोविन्देलाई खोरसोर क्षेत्रमा नियन्त्रणमा लिएर रेडियोकलर जडान गरिएको हो । हात्तीले आक्रमण गर्न थालेपछि त्यसको दाह्रा समेत काटिएको उनले बताए । गोविन्देले गत असोज १७...
पोखराकाे हिमालय क्लबले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने
पोखरा । पोखरा महानगर पालिका वडा नम्बर १६ मा रहेकाे  सामाजिक संस्था हिमालय क्लब, बाटुलेचौरले विभिन्न कार्यक्रम गरी २८ औं स्थापना दिवस मनाउने भएको छ । क्लबले बिहीबार एक कार्यक्रमकाबीच यही कात्तिक २२ गते स्थापना दिवस मनाउने गरी तयारी सुरु गरेको जनाएको छ । दिवसका अवसरमा २७ औं रक्तदान तथा चियापान कार्यक्रम गर्ने र सोही...
खेलकुद
साफ महिला च्याम्पियनसिप सुरु, उद्घाटन खेलमा भारत विजयी
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा पाकिस्तानलाई ५–२ ले हराउँदै भारतले विजयी सुरुवात गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतका लागि डाङमेई ग्रेसले दुई गोल गरिन् भने मनिषा कल्यान, बाला देवी र ज्योति चौहानले १–१ गोल गरे । पाकिस्तानका लागि सुहा हिरानी र काएला मारी सिद्दिकीले १–१ गोल गरे । यसै खेलबाट भारतकी...
गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
पोखरा । नेपालीहरुको महान पर्व विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमा आज बिहीबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गत वर्षको चैत ९ गते नै निर्णय गरेको थियो । सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा कोजाग्रत पूर्णिमाका दिन बिदा हुने...
आजको मौसम
गण्डकीसहित ५ प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
पोखरा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। मधेश प्रदेश,लुम्बिनि प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको र बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली...
जनकपुरकाे जानकी मन्दिरमा कोजाग्रत पर्व आज मनाइने 
धनुषा ।  धनुषाको जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा आज कोजाग्रत (कोजागरा) पर्व मनाइने भएको छ । हिन्दू धर्मावलम्बीले मिथिलामा हिजो सो पर्व मनाएको भएपनि  जानकी मन्दिरमा आज मनाइने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिए । उनका अनुसार यस अवसरमा महोत्तरीको पिपरा गाउँपालिका–६ स्थित रतौलीका स्व. ब्रह्मदेव ठाकुरको घरबाट प्रत्येक वर्षझैँ यसपाली पनि...
अपराध
बाबुले भीरमा फालेर हत्या गरे ६ वर्षीय छाेराको
बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाका एक पुरुष आफ्नै छोरालाई भीरमा फालेर हत्या गरेका छन् । प्रहरीका अनुसार केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा आफलेर हत्या गरेका हुन् । अभियुक्तले गएराति छ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए । बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले...