माधव बराल

माधव बराल

माधव बरालका अन्य लेखहरू

अपराध
महिलालाई बन्धक बनाइएको अभियोगमा दुई पक्राउ
काठमाडौं । महिलालाई बन्धक बनाएको अभियोगमा प्रहरीले दुई जनालाई काठमाडौंमा पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका–४ बस्ने ३७ वर्षीय अमृत लामा तथा सोही नगरपालिका–२ बस्ने २७ वर्षीया कविता परियार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । बन्धक बनाइएकी महिलाले विदेश जाने सिलसिलामा एजेन्टलाई चिनाएको र उक्त एजेन्टले आफ्नो रकम लिई काम...
रित्तो थाल ठटाएर सहकारी पीडितको पोखरामा विरोध प्रदर्शन
पोखरा । पोखराको मुस्ताङचोकमा कास्कीका सहकारी पीडितले आज रित्तो थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् । कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीलाई म्याद थपका लागि लगिएको बेलामा उनीरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले रविको गिरफ्तारीकाविरुद्ध रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेर अदालतलाई दबाबमा राख्न खोजेको प्रदर्शन गरेका हुन ।...
एक सय दिनमा शिक्षा मन्त्रालयका महत्वपूर्ण ४२ उपलब्धि सार्वजनिक
काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफ्नो कार्यकालको पहिलो १ सय  दिनको कार्य उपलब्धि बिहीबार सार्बजनिक गरिन् । मन्त्रालयको नेतृत्व सम्हालेसँगै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग १ सय दिनभित्र गर्नुपर्ने ८ वटा विषयमा कार्यसम्पादन सम्झौता गरेकी थिइन् । मन्त्री भट्टराईले आफ्नो १ सय दिनका विभिन्न ४२ बुँदे उपलब्धि मन्त्रालयमा पत्रकार भेटघाट आयोजना गरेर...
महिला साफ च्याम्पियनसिपमा भुटान सेमिफाइनलमा
काठमाडौं । महिला साफ च्याम्पियनसिपको समूह बी को खेलमा भुटानले माल्दिभ्सलाई १३-० गोल अन्तरल  पराजित गरेको छ ।  जितसँगै भुटान सेमिफाइनल प्रवेश गरेको छ । पहिलो हाफको खेल सकिँदा भुटान ६-० ले अघि थियो । भुटानका लागि डेकी ल्हाजोम एक्लैले ५ गोल गरिन् । पेमा छोदेन र डेकी याङदोनले २-२ तथा नाम्ग्याल डेमा, डेकी याङदोन,...
रविका साझेदार छविलाई पनि ७ दिन हिरासतमा राख्न अनुमति
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीस चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । गोर्खा मिडियो नेटवर्कका तत्कालीन सञ्चालक रहेको जोशी गत असोज ६ गते पक्राउ परेका थिए ।...
रवि लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडियाका तत्कालीन सञ्चालक रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । यसअघिको ६ दिनको म्याद सकिएसँगै लामिछानेलाई आज...
 पोखरामा उत्पादित जेठोबुढो धान खरिद गर्न सम्झाैता
पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने कृषि उपज खरिद सम्बन्धमा सम्झौता गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको रोहबरमा गरिएको सम्झौतामा महानगरपालिकाको तर्फबाट आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तर्फबाट निमित्त...
महिला साफ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दै
काठमाडौं । महिला साफ च्याम्पियनसिपमा आज नेपालले श्रीलंकासँग खेल्दै छ । आज समूह बी मा रहेको घरेलु टोली नेपालले श्रीलंकासँग दशरथ रंगशालामा साँझ साढे पाँच बजे खेल्नेछ । दिउँसो साढे १ बजे भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई खेलपछि सेमिफाइनल समिकरण पनि तय हुनेछ । यसअघि मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले...
तीन गुणा चाँडो बिरुवा हुर्काउने प्रविधिको सफल परीक्षण
पोखरा । वन डढेलो तथा पहिरो नियन्त्रण र हरित सहरका लागि गण्डकीमा पहिलोपटक जापानी मियावाकी प्रविधिको सफल परीक्षण गरिएको छ । यो प्रविधिबाट वृक्षरोपण गर्दा रैथाने जातका बोटबिरुवालाई नै अरुबेला भन्दा ३ गुणा चाँडो हुर्काउन सकिन्छ र १० गुणा बढी घना जंगल बन्छ । पहिलो चरणमा तनहुँको शुक्लागण्डकी नगरपालिकामा यो प्रविधि अन्तर्गत वृक्षरोपण गरिएको हो...
रवि र छवि दुबै जनालाई म्याद थपका लागि अदालत लगिने
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति एवं गोर्खा मिडियाका तत्कालीन सञ्चालक रवि लामिछाने र अर्का सञ्चालक पूर्वडिआइजी छविलाल जोशीलाई म्याद थपका लागि आज अदालत लगिँदै छ । हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप्न अदालत पेश गरिने जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीले...