माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

टाइगर कप भलिबल
त्रिभुवन आर्मी र न्यु डायमन्डको विजयी सुरुवात
पोखरा ।  टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लब र न्यु डायमण्ड स्पोर्ट्स क्लबले विजयी भएका  । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको खेलमा पुरुषतर्फ आर्मी र महिलातर्फ न्यु डायमण्ड विजयी भए । आर्मीले माल्दिभ्स भलिबल एशोसियसनलाई सोझो सेटमा गर्‍यो । आर्मीले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट...
माघ शुक्ल पञ्चमीमा श्रीपञ्चमी पर्व मनाइँदै
काठमाडौँ ।  प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन...
पोखरा महोत्सवमा आज सविन राईको प्रस्तुति रहने
पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा आयोजित खुल्ला छेलो प्रतियोगिताको उपाधि लमजुङका निशान परियारले हात पारेका छन । प्रतियोगितामा परियारले १४.३३ मिटर दूरी छेलो फाल्दै प्रथम स्थान हासिल गर्न सफल भएका हुन । त्यस्तै, स्याङ्जाका दुजिक थापाले १४.१३ मिटरको उत्कृष्ट प्रदर्शनसहित द्वितीय स्थान प्राप्त गरे भने पर्वतका युवराज गुरुङले १३.५९...
पोखरामा छैटाैं टाइगर कप भलिबल आजदेखि, तीन खेल हुने
पोखरा । एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल  आजदेखि सुरु हुँदैछ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका  अनुसार माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन हुने छ । प्रतियोगिताको पहिलो दिन आत्तीतज न खेल हुनेछन् । प्रतियोगिता मुल आयोजक समितिका संयोजक...
वडा खेलकुदमा  फुटबलमा एसओएस गण्डकी, युनी हकीमा फ्रान्सिसको दोहोरो उपाधि
पोखरा । पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवमा विहीबार भलिवल, फुटवल, दौड र यूनि हकी अन्तर्गतका खेल सम्पन्न भएका छन । जस अन्तर्गत विद्यालय स्तरीय फुटवलको उपाधी एस ओ एस गण्डकीले विद्यालय स्तरीय फुटवलको उपाधी हात पारेको छ । बुधवार सम्पन्न विद्यालय स्तरीय फुटवलको फाइनलमा एस ओ एस गण्डकीले भ्यू प्वाइन्ट...
त्रिशूलीमा गडेको बस निकाल्न कटिङ आवश्यक : विज्ञ
चितवन। डेढ वर्ष अघि त्रिशूली नदीमा खसेर बेपत्ता भएको बस नदी किनारमा भेटिए पनि त्यसलाई निकाल्न सकिएको छैन । नारायणगढ मुग्लिन सडकको भरतपुर महानगर पालिाका वडा नम्बर २९ को सिमलतालबाट त्रिशूलीमा खसेको बस  दस दिन अघि घटनास्थल नजिकै त्रिशूली नदी किनारमा भेटिएको थियो । बसको माथिल्लो भाग देखिएपछि निकाल्न लागेको उद्धार टोलीलाई अहिलेसम्म सफलता हात लाग्न...
निर्वाचन प्रहरीको संख्या नपुगेपछि छुटेका परीक्षार्थीलाई पुनः बोलाइयो,
पोखरा । कास्कीमा प्रतिनिधिसभा निर्वाचनका लागि माग गरिएको संख्या अनुसार निर्वाचन प्रहरी फेला नपरेपछि जिल्ला प्रशासन कार्यालयले यसअघि छनोट प्रक्रियामा छुटेका परीक्षार्थीहरूलाई पुनः अवसर दिएको छ । जिल्लामा २ हजार ३ सय ३ जना निर्वाचन प्रहरी परिचालन गर्ने लक्ष्य लिइएको भए पनि अहिलेसम्म चाहिए जति जनशक्ति छनोट हुन नसकेपछि प्रशासनले परीक्षामा उपस्थित हुन नसकेकाहरूलाई पुनः...
श्रीमतीको हत्या आरोपमा पोखरा ठूलाखेतका रमेश पक्राउ
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७, झिनडाँडामा गत माघ ३ गते राति एक युवतिको हत्या भएको घटनामा संलग्न भएको आरोपमा निजकै श्रीमान् पक्राउ परेका छन् ।  घरबाट शाैचालय जान निस्कनु भएकी २० वर्षीया पुनमाया विकलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा  श्रीमान पोखरा महानगरपालिका-२३, ठुलाखेतका ३२ वर्षीय रमेश कामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका...
देशभर ५ जना विरुद्ध उजुरी दर्ता
काठमाडौं  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका ३ हजार ४८७ उम्मेदवारमध्ये ५ जना विरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरूमध्ये ४ जिल्लाका ५ जना विरुद्ध योग्यता सम्बन्धी प्रश्न उठाउँदै उजुरी दर्ता गरिएको हो । उजुरी पर्नेमा सुनसरी, रौतहट,...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि २९ सम्म
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो । जस अनुसार चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । त्यस्तै चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३...