माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

अपराध
अबैध विदेशी विनिमय कारोबारमा संलग्न तीन जना पक्राउ
पोखरा ।  अबैध विदेशी विनिमय कारोबारमा संलग्न तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार  साउन १० गते साँझ करिब ५ बजे पोखरा महानगरपालिका वडा नं.१७ पार्दी बिरौटामा अवैधरूपमा विदेशी विनिमय कारोबार भईरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेर तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा १. महुमुद्दिन एम अहमद, ४५ वर्ष,...
अपराध
श्रीमतीको हत्या गर्ने जंगे सार्की पक्राउ
पोखरा । पोखरामा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २७ रिठ्ठपानी बस्ने ५३ वर्षीया छुनु भनिने जमुना नेपालीको हत्या गर्ने उनकै श्रीमान ५८ वर्षीय जंगे सार्की पक्राउ परेका हुन् । जिल्ल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले दिएको जानकारी अनुसार जग्गा बच्ने विषयमा विवाद हुँदा सार्कीले श्रीमतीलाई मुक्का...
पोखराको फूलबारी क्लबको अध्यक्षमा बास्तोला सर्वसम्मत
पोखरा । फूलबारी क्लबको ३४औँ वार्षिक साधारणसभा तथा १७ औँ अधिवेशनले जनार्दन बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा युवराज बास्तोला, सचिवमा सबीना बास्तोला आचार्य, सह–सचिवमा अनन्त राज आचार्य, र कोषाध्यक्षमा रामशरण भट्टराई चयन भएका छन्। सदस्यहरूमा सन्तोष भण्डारी, शिवराज पौडेल, अञ्जु ताम्राकार पौडेल, सुभास बास्तोला, रमेश बास्तोला र सङ्गीता...
भारतको हरिद्वारको एक मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु
हरिद्वार । भारतको उत्तराखण्ड राज्यमा रहेको एक प्रसिद्ध हिन्दू मन्दिरमा आइतबार भीडभाड भई भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । हिन्दू धर्मावलम्बीको पवित्र शहर हरिद्वारस्थित गङ्गा नदीको किनारमा रहेको मनसा देवी मन्दिर जाने सिँढीमा भागदौड मच्चिँदा कैयौँ घाइते भएका छन् ।  “छ जनाको मृत्यु भएको छ भने १० भन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको...
नेपालका लागि एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन हो: सञ्चार मन्त्री गुरुङ
चीन । चीनको सांघाई वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई यही साउन १० गते सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एआईका उपलब्धिहरूको पहुँचमा समानताको वकालत गर्नु भएको छ। मन्त्री पृथ्वीसुब्बा गुरुङले यस सन्दर्भमा भन्नुभयो, “एआईका उपलब्धिहरूमा सबैलाई लाभ दिनु पर्छ। हामी विकासशील राष्ट्रहरूका लागि कम्प्यूटिङको शक्ति, ओपन मोडलहरू र डेटा सेटहरू...
महिलाकाे अदृश्य संघर्ष
‘छुट्टी त बिरामी भएपछि अस्पतालको बेडमा मात्र मिल्छ’
प्रमिसा सिलवाल । पोखरा बहु भूमिकामा छन् ४५ वर्षीया शान्ता थापा । साँझ–बिहान घर र पसल सम्हाल्ने थापा दिउँसो पर्यटन निर्देशनालयमा कार्यालय सहयोगी छन् । बिहान ५ बजे उठेर घरको सरसफाइ, पूजापाठ सकेर ६ बजे उनी पार्दीस्थित आफ्नो फ्रेस हाउस खोल्न पुग्छिन् । साढे २ घण्टा जति पसलमा काम गरेर फेरि घर खाना पकाउन जान्छिन्...
एक सय पचासी पालिकाको पारित भएन बजेट
काठमाडौ‌‌‌‌। चालु आर्थिक वर्ष २०८२/८३ का लागि १८५ वटा स्थानीय तहले गाउँ र नगर सभाबाट निर्दिष्ट समयभित्र बजेट पारित गर्न सकेनन् । गत असार १० गतेभित्र गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आआफ्ना गाउँ र नगर सभामा आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित आय तथा व्ययसहितको बजेट पेस गर्नुपर्ने र असार मसान्तभित्र सभाबाट पारित गर्नुपर्ने कानुनी...
अदालतको फैसला अनुसार पोखरा बाटुलचौरको लिचीघारी जग्गाको लालपुर्जा माग
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरमा रहेको लिचीघारीको जग्गा विवाद चुलिएको छ । राणाहरूले बिर्ता पाएको बाटुलेचौरको लिचिघारीको १ सय ३५ रोपनी जग्गा दाबी गर्दै दुर्गादेवीका नातिहरुले बुधबार पत्रकार सम्मेलन गरेका हुन् । दुर्गादेवी उनै हुन्, जसले यो जग्गा बिर्ता पाएकी थिइन् । दुर्गादेवीका २ नाति भीमसेन शाह र सुरज शाहले बुधबार आफूहरुमाथि...
एमाले सचिवालय बैठक च्यासलमा सुरु
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक  सुरु भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ । बैठकमा पार्टीको विधान महाधिवेशनको एजेण्डामा आजदेखि औपचारिक छलफल सुरू हुँदेछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय...
साउने संक्रान्ति पर्व आज मनाइँदै
आज साउन १ गते । साउने  सङ्क्रान्ति पर्व आज  मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । १ माघमा सुरु हुने उत्तरायण र १ साउनमा सुरु हुने दक्षिणायनका...