माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

एमाले वडा कमिटी पोखरा–५ को नयाँ भवन उद्घाटन, तीज विशेष कार्यक्रम सम्पन्न
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका वडा कमिटी–५ ले आफ्नो नवनिर्मित कार्यालय भवनको उद्घाटनसहित हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । नयाँ भवनको उद्घाटन एमाले केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभाका पूर्व सदस्य राजिव पहारीले गर्नुभयो । पहारीले करिब १५ वर्षका लागि भाडामा लिइएको मालेपाटनस्थित जग्गामा बनेको भवनले पार्टी गतिविधि व्यवस्थित र चुस्त...
गोरखाले जित्यो गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि
पोखरा । एपोलो पेन्ट्स प्रिजेन्ट्स गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि गोरखाले जितेको छ । पब्लिक फोरके टेलिभिजनको आयोजना एवं प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा बिहीबार भएको प्रतियोगिताको उपाधि गोरखाले जितेको हो । उपाधिसँगै गोरखाले ५५ हजार ५५५ रुपैयाँसहित प्रमाणपत्र हात पार्‍यो । कास्कीले दोस्रो...
लेखनाथ उद्योग वार्णिय संघको १५ औं अधिवेशन
राजेन्द्र ओझा नेतृत्व टिमको प्रतिवद्धता पत्र सार्वजनिक
पोखरा । पोखरा महानगरपालिका भित्रपर्ने (साविक लेखनाथ नगरपालिका) का उद्योगी व्यवसायीलाई चुनाव लागेको छ । लेखनाथ उद्योग वाणिज्य संघको १५ औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएपछि उद्योगी व्यवसायीलाई चुनाव लागेको हो । संघको अधिवेशन भदौ २० र २१ गते पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिकमा हुँदैछ । चुवनामा राजेन्द्र ओझा र जानुका पराजुली अधिकारी...
पोखरा विमानस्थलमा एक रुपैंयाँ पनि भ्रष्टाचारको नभएको  महानिर्देशक अधिकारीको स्पष्टीकरण
पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा प्राधिकरणले एक रुपैयाँ पनि खर्च नगरेको दाबी गरेका छन्। पोखरामा आयाेजित पत्रकार सम्मेलनमा उनले  २०७१ देखि २०७९ सम्म क्यानको खाताबाट विमानस्थल परिसरमा खर्चिएको कुनै रकम नभएको स्पष्ट पारे। संसदीय उपसमितिले विमानस्थल निर्माणमा १० अर्बभन्दा बढी अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन...
संस्था दर्ता र नियमनका लागि नयाँ कानुन प्रस्ताव
काठमाडौँ ।  सरकारले संस्था दर्ता, नियमन र व्यवस्थापनसम्बन्धी छरपस्ट प्रचलित कानुनलाई एकीकृत गर्ने तयारी अघि बढाएको छ। गृह मन्त्रालयले तयार पारेको मसौदा विधेयकमा अहिलेको समाज कल्याण परिषद् खारेज गरी समाज कल्याण विभागमार्फत नियमन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। प्रस्तावित कानुन पारित भएपछि राष्ट्रिय निर्देशन ऐन, संस्था दर्ता ऐन र समाज कल्याण परिषद् ऐन खारेज हुनेछन्।...
चीन र भारतसँगको व्यापार सम्झौतापछि नेपालले भन्यो, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रै हो’
काठमाडौँ । भारत–चीनबीच हालै सम्पन्न व्यापार समझदारीपछि नेपाल सरकारले पुनः महाकाली नदीको पूर्वतर्फ पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै अविभाज्य भूभाग भएको स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयका  प्रवक्ता लोकबहादुर क्षेत्रीले बुधबार जारी गरेको विज्ञप्तिमा नेपाल सरकार आफ्नो अडानमा अडिग रहेको प्रस्ट्याएको हो। विज्ञप्तिमा भनिएको छ– “नेपाल सरकारले भारत सरकारलाई सो क्षेत्रमा सडक विस्तार, सीमाव्यापार वा...
उपसभामुख इन्दिरा रानाविरुद्ध प्रस्ताव दर्ता गर्न किन पछि हटे एमाले र कांग्रेस ?
काठमाडौ‌ं ।  उपसभामुख इन्दिरा रानाविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गर्ने तयारी गरेको कांग्रेस र एमाले अन्तिम समयमा पछि हटेका छन्। सोमबार बिहान प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको बैठकमै मंगलबार प्रस्ताव दर्ता गर्ने निष्कर्ष निकालिएको भएपनि विभिन्न दल र आफ्नै नेताहरूको असहमति देखिएपछि दुवै दल पछि सरेका हुन्। सत्तारुढ कांग्रेस र एमालेले प्रस्ताव दर्ता गर्न जसपा नेपाल,...
पोखरा ४ मा तीज गीत प्रतियोगिता
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । बुधबार सम्पन्न प्रतियगितामा गणेशटोल मिसा पुच प्रथम भएको छ । प्रथम हुन सफल उक्त समूहले २२ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेको छ । महिला समाजसेवा समिति दोस्रो हुँदै १७ हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गर्यो...
पोखराको लेकसाइडमा  ‘तेस्रो तीज सांस्कृतिक महोत्सव’
पोखरा ।पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरितालिका तीजको अवसरमा आयोजना हुने महोत्सवमा १० हजारभन्दा बढी दर्शकको सहभागिता रहने आयोजकको अपेक्षा छ । संस्थाले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारीबारे जानकारी दिएको हो ।...
पर्यटकहरुलाई लेक लाग्ने समस्यामा सुरक्षा प्रदान गर्न सराेकारवालाबिच छलफल
पोखरा । उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हिमाली क्षेत्रमा पुग्ने पर्यटकको सुरक्षालाई केन्द्रमा राखेर मुस्ताङ स्थित घरपझोङ गाउँपालिकाको आयोजना र होटल संघ पोखरा नेपालको समन्यमा कार्यक्रम भएको हो । खासगरी पछिल्ला वर्षहरुमा...