माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पोखरा कप राष्ट्रिय पुरूष ह्यान्डबल चैत्र ३ गते देखि
पोखरा । प्रथम पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबल प्रतियोगिता यहि चैत्र ३ गते देखि ५ गते सम्म पोखरामा हुने भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा उक्त प्रतियोगिता हुन लागेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको साढे २ वर्ष पछि उक्त प्रतियोगिता हुन लागेको हो ।...
कास्की केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प
पोखरा ।  कास्कीमाे मादी  गाउँपालिकाको सैइमराङ आसवपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको  भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको काठमाडौंको लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पको धक्काले बिहानीको...
टि–२० क्रिकेटको उपाधि लेखनाथ युथ क्लबलाई
पोखरा । पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि लेखनाथ यूथ क्रिकेट क्लवले जितेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा आयोजित प्रतियोगिताको फाइनलमा माछापुच्छ«े क्रिकेट क्लवलाई ३० रनले पराजित गर्दै लेखनाथले उपाधि जितेको हो । लेखनाथको ईडेन हेभन क्रिकेट मैदानमा सोमबार...
फोटो पत्रकार संघ कास्कीमा राम गुरुङ
पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा अध्यक्षमा राम गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको संघको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, सदस्यहरुमा सञ्जय शाक्य, गिरीधारी पोखरेल र प्रवेश पोखरेल निर्वाचित भएका हुन् । रिक्त रहेको सहसचिव र...
पोखरा टि–२० क्रिकेटको उपाधिका लागि लेखनाथ र माछापुच्छ्रे क्लब आज भिड्ने
पोखरा । पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि लेखनाथ यूथ क्रिकेट क्लव र माछापुच्छ्रे क्रिकेट क्लव भिड्ने भएका छन् । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिता अन्तर्गत आईतबार भएको दोश्रो सेमीफाइनल खेलमा कास्की क्रिकेट क्लवलाई २३ रनले पराजित गर्दै...
इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुले अनुपको नेतृत्वमा टुंग्यायो स्ववियु उम्मेद्वार
पोखरा । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस)मा स्ववियु निर्वाचनका उम्मेद्वार टुंगो लगाएको छ । आगामी ५ चैतमा हुने निर्वाचनका लागि अनेरास्ववियुले आइतबार अनुप न्यौपानेको नेतृत्वको टिम तयार गरेको हो । प्रत्यक्षतर्फ निर्वाचन हुने सचिवमा विनायक भुवाँजी, कोषाध्यक्षमा रोहितकुमार शाहलाई उम्मेद्वार बनाउने निर्णय भएको अनेरास्ववियु कास्की जिल्ला सचिव रवि क्षेत्रीले जानकारी...
महिला दिवसको अवसरमा माछापुच्छ्रे गापामा शिक्षकलाई प्रशिक्षण
पोखरा । महिला दिवसको अवसरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन माछापुच्छ्रे गाउँपालिकाले साङ्गठनिक  प्रशिक्षण तथा सातौँ परिषद् सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेराशिसं गण्डकी प्रदेशका कोषाध्यक्ष बोधराज पौडेलले महिला दिवसको अवसरमा शुभकामना दिँदै शिक्षा क्षेत्रमा महिला शिक्षकले नाम निकाल्ने लहरको बाढी आउनु सुखद् हो भन्दै अब नेतृत्वमा पनि महिला शिक्षक आउनुपर्ने बताए । त्यस्तै...
अनलाइनबाट जुवा खेलाउने पाँच जना पोखरामा पक्राउ
पोखरा । अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोग तथा जुवा वा सट्टाबाजीमा सम्लग्न रहेको आरोपमा कास्की प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार उनीहरुलाई गत फागुन २३ गते पोखरा १४ अनुपम टोलबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार कास्कीमा क्रिप्टोकरेन्सी प्रयोग र अनलाइन जुवा खेलाउने घटनामा व्यक्ति समातिएको पहिलो हो...
पोखरामा आफ्नै पसलमा आगो लगाउने युवा पक्राउ
पोखरा । बिमा कम्पनीबाट रकम असुल्ने गलत मनसाय राखेर आफ्नै पसलमा आगो लगाउने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका ३ स्थायी घर भई पोखराको तालचोक बस्ने २८ वर्र्षीय रमेश शर्मा लोहार रहेको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिनुभयो । उहाँका अनुसार लोहारले पोखरा न्युरोडस्थित शर्मा आइटी...
सुशासनसँगै समृद्धि सरकारको प्राथमिकता : सञ्चारमन्त्री गुरुङ
पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवालाई प्रभावकारी, छिटो,छरितो बनाउन १२ वटा कानुन ल्याउने तयारीमा सरकार रहेको बताउनुभएको छ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आईको तेस्रो राष्ट्रिय सम्मेलनको शनिबार पोखरामा उद्घाटन गर्दै उहाँले सार्वजनिक सेवालाई प्रभावकारी बनाउन कानुन पनि समस्याको रुपमा रहेकाले सरकारले अध्यादेशमार्फत् कानुन ल्याएको स्पस्ट पार्नुभयो । “नेपाली जनताको त्याग...