माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

 विश्व एड्स दिवस, सन् २०२३ सम्ममा एचआइभी संक्रमण ९१ प्रतिशतले घट्यो
काठमाडौं । ‘आज विश्व एड्स दिवस । एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवसविविध कार्यक्रमका साथ मनाइँदैछ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार मुलुकमा सन् २०२३ सम्ममा एचआइभी सङ्क्रमण ९१ प्रतिशतले घटेको छ । नेपालमा एचआइभी को प्रथम सङ्क्रमण सन् १९८८ मा...
पोखरामा पेट्रोलकाे मूल्य १ सय ६०
काठमाडौं । नेपाल आयल नगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि  लागू हुनेगरी पेट्रोलको मूल्य १ रूपैंयाले बढाएको हो । यस्तै, हवाई इन्धन आन्तरिकतर्फ दुई रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर १५ डलरले वृद्वि भएको निगमले जानकारी दिएको छ । पोखरामा प्रट्राेल लिटरको १ सय ६० पर्नेछ । निगमले एलपी ग्यासको मूल्य...
पोखरामा १४ औं नेसनल खेलकुद महोत्सव मंसिर २५ देखि, आज ट्रफी अनावरण
पोखरा । पोखरामा १४ औं नेसनल खेलकुद महोत्सव  हुने भएको छ । नेसनल प्याब्सन (एन प्याब्सन) कास्कीले “एन प्याब्सन कास्कीको इच्छा, विद्यालय तहमा खेलकुदसहितको शिक्षा” भन्ने मूल उद्देश्यका साथ मंसिर २५ गते देखि २८ गते सम्म खेलकुद महोत्सव गर्न लागेको हो । मंसिर २१ गतेबाट अनौपचारिक रुपमा प्रतिस्पर्धा हुने भएपनि महोत्सवको औपचारिक उद्घाटन मंसिर २५...
स्याङ्जाको राक्सेघाट र पवैखोला निर्माण गरिने पुलको शिलान्यास
पोखरा । बर्खाको समयमा आवातजावतमा समस्या हुने स्याङ्जाका दुई वटा खोलामा मोटरेबल सडक पुल बन्ने भएको छ । पुतलीबजार नगरपालिका ५ स्थित पवैखोला र बिरुवा गाउँपालिका १ र ८ जोड्ने राक्सेघाट खोलामा मोटरेबल पुल बन्ने भएको हो । दुबै पुलको गण्डकी सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शनिबार शिलान्यास गरेका छन्...
पोखराको घार्मीको ओमकारेश्वरमा बालाचतुर्दशी पर्व मनाइयो
पोखरा । पोखराको धार्मिक पर्यटकीय स्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइएको छ। पोखरा महानगरपालिका वडा नं १९ घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरेर बालाचतुर्दशी पर्व मनाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए । विभिन्न ध्वजा पताका र तोरणले सजिएको मन्दिरमा सद्विज छर्न र दर्शनका लागि बिहानै...
दुर्घटना
पोखराको हेम्जामा ट्रकले ठक्कर दिँदा १ को मृत्यु  
पोखरा । पोखराको हेम्जामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घान्द्रुकबाट पोखरातर्फ आँउदै गरेको ग २ ख १४६० नं. को ट्रकले जेब्रा क्रसबाट बाटो काट्ने क्रममा पैदल यात्री जिल्ला पूर्वी रूकुम घर भई याम्दी बस्ने वर्ष ५५ की धन कुमारी बुढालाई ठक्कर दिएको प्रहरीले बताएको छ । ट्रकको ठक्करबाट घाइते भएकी उनलाई...
वैचारिक मतभेद भएपनि जनता र देशको हितकालागि दुई ठूला पार्टीबीच सहकार्य : सञ्चार मन्त्री गुरुङ
स्याङ्जा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थायित्वको लागि दुई ठूला दलबीच सत्ता सहकार्य भएको बताएका छन् । राजनीतिक अस्थिरता हुँदा एक वर्षमा ४ वटा सरकार बन्ने परिस्थति बन्यो,’उनले भने,‘ अस्थिर राजनीति समृद्धिको वाधक भएकोले जनताको चाहना र आवश्यकतालाई पूरा गर्न यो गठबन्धन भएको हो, सत्ता सहकार्य २०८४ सालसमै रहन्छ । ’ स्याङ्जाको...
कृष्ण केसीको नेतृत्वमा विद्यालय खेलकुद महासंघ कास्की गठन
पोखरा । कास्कीमा नेपाल विद्यालय खेलकुद महासंघ जिल्ला कार्यसमिति गठन गरिएको छ । पोखराको चाउथेमा रहेको पोखरा पब्लिक स्कुलका संस्थापक तथा प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षतामा १२ सदस्यीय जिल्ला महासंघ गठन गरिएको हो । महासंघको उपाध्यक्षमा शिवप्रसाद भण्डारी (वाराही मावि), सचिवमा डाक्टर टेकनारायण पौडेल (हिमालयन बाेर्डिङ स्कुल), कोषाध्यक्षमा शर्मिला पौडेल पोख्रेल (एस‌ओएस हर्मन माइनर)...
१७ औं हिसान स्पोर्टस् मिटको समापन आज
पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १७ औं हिसान कास्की स्पोर्टस् मिट आज समापन हँदैछ । स्पोर्टस् मिट अन्तर्गत बिहीबार सम्पन्न प्लस टु (कक्षा ११–१२) छात्रा–छात्रा र विश्वविद्यालय विङतर्फका ब्याडमिन्टनका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत ब्याडमिन्टन प्लस टुतर्फ मदरल्यान्डले बाजी मारेको छ । समग्रमा...
निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्र सुधार गर्छौ : मन्त्री पाठक
पोखरा । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताएका छन् । यस क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी भएको भन्दै उनले निजी क्षेत्रसँगको सम्बन्धलाई गाढा बनाउँदै मिलेर काम गर्न आफूले चाहेको उल्लेख गरे । चरक इस्टिच्य्ुट अफ हेल्थ साइन्सले बिहीबार आयोजना गरेको नयाँ विद्यार्थी स्वागत कार्यक्रममा उनले निजी क्षेत्रले अफ्ठ्यारा...