पोखरामा सम्पन्न दुवाथलनको झलक (फोटो फिचर)

पोखरामा सम्पन्न दुवाथलनको झलक (फोटो फिचर)

Duwatholan 7

२०२३ एशियन ट्राइथलन कप तथा दक्षिण एशियन च्याम्पियनसीप अन्तरगत शनिबार दुवाथलन भएको छ। पहिलो दिन हिँजो (शनिबार) ट्राइथलनका इभेनट र दोस्रो दिन आज (आइतबार) दुवाथनलनका इभेन्ट भएको थियो। नेपालको पर्यटकीय क्षेत्र पोखराको फेवाताल छेउमा आयोजना भएको ट्राइथलन र दुवाथलनमा पुरुषतर्फ नेपालसहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाइन, न्युजिल्याण्ड र भारतका गरी ४७ खेलाडीहरुको प्रतिस्पर्धा थियो। यस्तै, महिलातर्फ नेपालसहित जापान, रोमानिया, स्लोभाकिया, उज्वेक्सितान, मरिसस, अल्जेरिया, भारत गरी १९ खेलाडीले उपाधीका लागि प्रतिस्पर्धा गरेका थिए।

हेरौं, दुवाथलनका फोटो फिचर

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds