तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका शंकर भण्डारी विजयी बनेका छन्।

भण्डारीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार किरण गुरुङलाई ५ हजार ४७४ को फरक मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका भण्डारीले ३० हजार ६०४ मत प्राप्त गर्दा गुरुङले २५ हजार १३० मत प्राप्त गरे।

This will close in 10 seconds