पेट्रोलमा १५ र डिजेल-मट्टितेलमा १० रुपैयाँ मूल्यवृद्धि

पेट्रोलमा १५ र डिजेल-मट्टितेलमा १० रुपैयाँ मूल्यवृद्धि

petrol

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको जनाएको छ ।

निगमले आइतबार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भएको र भारतीय आयल कर्पोरेसन बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको जनाएको छ ।

प्रतिक्रिया